'एक्लै' अब एक्लै छैन, नवराज पराजुलीकाे कविता [भिडियोसहित]नवराजले कवितामा संगीत भरेका छन्, भिडियो बनाएका छन् । संगीतवद्ध तथा भिडियोसहित बजारमा आउन लागेको उक्त कविता हो- 'एक्लै'२७ माघ, २०७७6 min read Share
६३ वर्षकाे उमेरमा घोडा दौडाएकी लक्ष्मी भन्छिन्- डर र थकाइसँग साइनो छैनलक्ष्मीसँग जवाफ दिने साहस थिएन । तर, उनकी हजुरआमाले जवाफ फर्काइदिन्थिन्, 'उत्ताउली भए मेरै नातिनी हुन्छे । तिमीहरूलाई के चासो ?', हजुरआमाको यस जवाफमाथि तर्क गर्ने आँट कसैले गरेनन्२४ माघ, २०७७10 min read Share
बिस्कुट नचाउने करुण: जसले चलचित्र सम्पादनको तरिका बदलेउक्त विज्ञापन 'मक्वाना' नामक एक बिस्कुटको थियो । २८ सेकेन्डको उक्त विज्ञापनमा बिस्कुट नाचिरहेका देखिन्थे । त्यो समयमा बिस्कुट नाचेको देख्नु नौलो र रोचक थियो । त्यसैले पनि त्यसको चर्चा चल्थ्यो१८ माघ, २०७७13 min read Share
प्रतिगमनविरुद्ध सडकमा बजिरहने 'जाऊ जाऊ जाऊ'प्रतिगमनविरुद्ध सडकमा कहिले कविता सुनाइन्छ । कहिले गीत गाइन्छ । कहिले नाटक प्रदर्शन हुन्छ । धिमे, मादल, च्याब्रुङको आवाज घन्किन्छ । प्रतिगमनलाई ललकार्ने ती आवाजहरूमा मिसिन्छ एउटा गीत१४ माघ, २०७७7 min read Share
तुलसी घिमिरेलाई गुरुआज्ञा थियाे : नेपाल गएर १० वटा फिल्म बनाउनूआमा र बहिनीलाई मिसाएर गरेको गालीले घिमिरेलाई नराम्रोसँग बिझायो । उक्त गाली सुनेपछि उनले मेकअपको ‘ट्रे’ आफ्नो गुरुको खुट्टामा राखिदिए, ‘गुरु, जहाँ काम गर्दा मैले मेरा आमा र बहिनीको गाली सुन्नुपर्छ भने त्यो काम मलाई गर्नु छैन’१० माघ, २०७७12 min read Share
बुद्धिसागरसँग अनुप बराल : जीवन-मरण महसुस गराउने नाटक गर्ने मन छमेरो सपना भनेको संवादविहीन नाटक गर्ने छ । थोरै अडियन्सले होरोस्, तर त्यसलाई महसुस गर्न सकोस् । त्यसले जीवन-मरण महसुस गराओस् । दर्शकमा नीर रंगजस्तो गाडा बनेर बसोस्७ माघ, २०७७9 min read Share
फिल्मकर्मीलाई नदिएकाे 'पल्पसा क्याफे' नारायण वाग्लेले नाट्यकर्मी बिमललाई सुम्पिएसार्वजनिक भएको १५ वर्षपछि 'पल्पसा क्याफे' उपन्यासको नाट्य रुपान्तरण हेर्न पाइने भएको छ । थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा यस उपन्यासमाथि नाटक बन्ने तयारी भइरहेको छ६ माघ, २०७७8 min read Share
रंगकर्मी र दर्शकलाई जोड्ने 'थिएटर हब'थिएटर हबले नेपालभरका थिएटरहरूको संयोजनको काम गरिरहेको छ । त्यो मात्र होइन, थिएटर हबले नाटक, नाटकघर तथा नाट्यकर्मीको विषयमा जानकारी दिने र उनीहरूका विषयमा आवाज उठाउने काम पनि गरिरहेको छ४ माघ, २०७७8 min read Share
दुई सातासम्म सुनसान फिल्म हल, १ माघदेखि चहलपहल बढ्ला ?हल सञ्चालनमा आएको दुई साता पूरा भइसकेको छ । तर, दर्शकको उपस्थिति भने शून्यजस्तै छ । हरेक शोमा १० जना दर्शक पुर्याउन हलवालाहरूलाई हम्मेहम्मे परिरहेको छ२७ पुस, २०७७7 min read Share
नेपालकी प्रथम नायिका भुवन भन्छिन् : अभिनय गर्नुलाई नौटंकी भन्थे, म त्यसैमा होमिएँउनी भन्ने गर्छिन्, 'कुनै न कुनै समय तिमीहरूले विवाह त गर्नुपर्छ । अहिले नै उदाङ्गो भएपछि आफ्नो श्रीमान्लाई के बाँकी राख्छौ ? केही त आफ्नो श्रीमान्का लागि पनि राख'२५ पुस, २०७७9 min read Share
भीडभाड नाइट क्लब : कोरोनालाई किन बेवास्ता गर्दै छन् युवा ?न्यु इयर इभ मनाउन नाइट क्लबमा युवा-युवतीहरूको भीड लाग्यो । काठमाडौंका अधिकांश नाइट क्लबहरू भरिभराउ थिए२१ पुस, २०७७8 min read Share
वर्ष २०२० : चलचित्र क्षेत्रका लागि कालो वर्ष !विश्वव्याधिका रूपमा देखापरेको कोभिड–१९ को अनपेक्षित र अप्रत्यासित मार चलचित्र क्षेत्रले खेप्नुपर्यो । विश्वभरको चलचित्र जगतकै यो दशाले नेपाली चलचित्रलाई नछोप्ने कुरै भएन१६ पुस, २०७७10 min read Share
अन्य र्यापरलाई 'लाउरे'को चुनौती : 'मसँग हुकुमको एक्का छ, होसियार !'तीन वर्षको ब्रेकपछि लाउरेले नयाँ एल्बम सार्वजनिक गर्दै छन् । २०२१ को जनवरीकाे अन्तिम सातासम्ममा सार्वजनिक हुने उक्त एल्बममा ११ वटा गीत समावेश छन्१६ पुस, २०७७6 min read Share
(शिलापत्र सिरिज–५) : चलचित्र विकास बोर्डदेखि सेन्सर बोर्डसम्मै पार्टी कार्यकर्ताचलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि मात्र होइन, सदस्य पदका लागि पनि आफ्नै पार्टीका कार्यकर्तालाई चुन्ने गरिएको छ । सेन्सर बोर्डदेखि प्रज्ञा प्रतिष्ठानसम्म पार्टीकै हालिमुहाली चल्छ । जुन पार्टीको सरकार छ, पेसा नबुझे पनि उसैका कार्यकर्ताले विभिन्न पदमा नियुक्ति पाउँछन्१२ पुस, २०७७11 min read Share
रणवीरका साथी भोलाराज : 'बलिउडमा टिक्न गाह्रो छ'दोस्रो अडिसन दिनलाई भोलाराजसँगै अन्य तीन कलाकार पनि त्यहाँ पुगेका थिए । अन्य कलाकारले गरिरहेको अभ्यास देखेर भोलाराजले आस मारे, 'उहाँहरू यस्तो मिहिनेत गरिरहनुभएको छ, मेरो त के होला र !'११ पुस, २०७७10 min read Share
टिकटकमा गीतः भाइरल बनाउने हाेडमा 'जेपीटी'अहिले धेरै लगानीकर्ताकाे ध्यान टिकटकमा कसरी गीत हिट बनाउने भन्नेमै केन्द्रित हुन्छ१० पुस, २०७७9 min read Share
सञ्चालनमा आउँदै हल, फिल्म रिलिजका लागि तयार छैनन् निर्माता१० पुसबाट हल सञ्चालन हुँदा ठूलो लगानी गरेर निर्माण भएका चलचित्रका निर्माताहरू चलचित्र रिलिज गर्न तयार होलान् त ? प्रश्न उठ्छ७ पुस, २०७७7 min read Share
'चलचित्र क्षेत्रमा सुन्दरता खोजिन्छ, नाटकमा अभिनय'सरितासँगै नाटकमा काम गरेका पुरुष कलाकारले चलचित्र क्षेत्रमा गतिलो स्थान बनाए । तर, सरितालगायतका महिला कलाकारहरूले भने चलचित्र क्षेत्रमा अस्तित्व नै जमाउन सकेका छैनन् । किन ?४ पुस, २०७७12 min read Share