रुने प्रिन्सी, प्रिज्मा ठानेर 'बले'लाई गाली गर्दै दर्शकप्रिन्सीले अर्कै मान्छेलाई इङ्गित गरेर गरेको टिप्पणीका कारण सागर लम्साल 'बले'ले गाली खाइरहनु परेको छ । प्रेममा निच व्यवहार देखाएको भन्दै बलेलाई दर्शकले गाली गरिरहेका छन्२० मंसिर, २०७८4 min read Share
रियल मड्रिडमा चार वर्षपछि बल्ल भिन्दै देखिए भिनिसियस जुनियरट्रोल गर्नेहरू अहिले उनको तारिफ गरिरहेका छन् । भिनिसियसलाई रियल मड्रिडको उदाउँदो तारा भनेर व्याख्या गर्नेहरूको संख्या धेरै छ ।१९ मंसिर, २०७८7 min read Share
म राजनीतिमा दर्शक होइन, खेलाडी बन्न आएकी हुँ : रेखा थापा'हामीले अन्य पार्टीमा पनि युवा नेतृत्व चाहिन्छ भन्ने सुनिरहेका छौँ । तर, खोई त उहाँहरूले आँट गर्नुभएको ?', रेखा भन्छिन्, 'मेरो उम्मेदवारी युवापुस्ताको परिक्षणका लागि पनि हो ।'१७ मंसिर, २०७८5 min read Share
'चपली हाइट-३' र 'पुष्पा' विवाद : निर्णयकर्ता आफैँ, उल्लंघनकर्ता नि आफैँअर्जुनले फिल्मकर्मीबाट साथ त पाएनन् नै । बरु उनको फिल्मसँग जुधाउन विदेशी फिल्म भित्र्याइयो । 'चपली हाइट ३'सँगै दक्षिण भारतीय फिल्म 'पुष्पा' हलमा प्रदर्शित हुँदैछ१७ मंसिर, २०७८8 min read Share
रियालिटी शो : फ्रेन्चाइजमा बढ्दो आकर्षण, किन कमजोर हुन्छन् मौलिक शो ?अर्ग्यानिक शोका नाममा धेरै रियालिटी शोहरू सुरु भए । तर, कतिपय टीभी सञ्चालक तथा रियालिटी शो निर्माताहरूले पहिलो सिजन सकेपछि दोस्रो सिजन बनाउने आँट गरेका छैनन्१५ मंसिर, २०७८10 min read Share
शिल्पीमा 'स्टप किस', निर्देशक भन्छिन्, 'समलिंगीप्रतिको सोचाइ फेर्न सक्ने नाटक'बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा अहिले नाटक 'स्टप किस' मञ्चन भइरहेको छ । २५ नेभेम्बरबाट सुरु भएको नाटक ४ डिसेम्बरसम्म चल्नेछ । समलिंगी महिलाको कथा बोल्ने यस नाटकलाई लुनिभा तुलाधरले निर्देशन गरेकी छिन्१० मंसिर, २०७८6 min read Share
१४ वर्षमा हिरोइन बनेकी करिश्मा, जो अभिनेत्री शब्दको पर्याय बन्न पुगिन्'सन्तान' रिलिजपश्चात् अभिनेत्री करिश्मा मानन्धरले करिअरमा पछाडि फर्किनु परेन । झण्डै तीन दशकको समय उनले फिल्मक्षेत्रमा राज गरिन् । 'मायालु', 'कस्तुरी', 'ट्रक ड्राइभर', 'पन्छी', 'साथी', 'वसन्ती' आदि फिल्मले उनको चर्चालाई सेलाउन दिएनन् ।९ मंसिर, २०७८6 min read Share
महानायककाे विगत : राजेशले फिल्म खेल्छु भनेपछि बुवासँग बोलचाल नै बन्द भयोनेपाली फिल्मलाई चलायमान बनाउन र व्यावसायिकतामा लैजान राजेशको याेगदान कम छैन । उनलाई खेलाएपछि दर्शक आउँछन् भन्ने विश्वासमा पनि धेरै निर्माताले फिल्म बनाएका छन्९ मंसिर, २०७८8 min read Share
गैरकानुनी रूपमा बन्छन् म्युजिक भिडियो, करार सम्झाैता नहुँदा फस्दैछन् निर्देशकदेखि कलाकारसम्मआफूले दुःख गरेको पारिश्रमिक नपाउने गुनासो धेरैले गरिरहेका हुन्छन् । प्राविधिक, कलाकारदेखि निर्देशकसम्म यसको सिकार बन्ने गरेका छन्१ मंसिर, २०७८9 min read Share
'मलाई आफ्नो कथा भन्न मन थियो, त्यसका लागि संगीत रोजेँ'लकडाउनको समयमा देवेन्द्रको खुबै चर्चा चल्यो । उनले तयार गरेको गीत 'म हाँसे हाँस्छौ र ?' सामाजिक सञ्जालमा निकै हिट बनेपछि देवेन्द्रको चर्चा चुलियो । सरल भाषामा तयार भएको यस गीतबाट देवेन्द्रले आफ्नो परिचयलाई बृहत् बनाए२९ कात्तिक, २०७८10 min read Share
अनि निरुता सिंह नेपाल छोडेर मुम्बईतिर लागिन्फिल्म क्षेत्रमा चल्दाचल्दै निरुता मुम्बईतिर लागिन् । नेपालमा निरुताको खोजी नभएको होइन तर उनी लामो समय मुम्बईमा गुमनामजस्तै भइन्२६ कात्तिक, २०७८6 min read Share
नेपाली फिल्म क्षेत्र : कहिले विदेशीकै डर, कहिले विदेशीकै भरअबको दिनमा कोही पनि फिल्मकर्मीले विदेशी फिल्मको विरुद्धमा बोल्न सक्ने अवस्था नरहेको मनोजले बताए । उनले भने, 'उहाँहरुले पहिला विरोध गर्नुको पनि कुनै तुक थिएन । अब त झनै बोल्ने ठाउँ रहेन२५ कात्तिक, २०७८8 min read Share
नाटक जिजीविषा: रहर, संघर्ष र भोगाइको कथासमुन्द्रसम्म पुग्न यात्रामा निस्किएका माछाले गर्नुपरेको संघर्ष, भोग्नु परेको दुःख र समुन्द्रमा पुगेपछिको अनुभवलाई नाटकमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।८ कात्तिक, २०७८5 min read Share
सुदाम सिके: रिलमा जंगी, रियलमा डरपोकसुदाम रिसाह देखिन्छन् । तर, बुझ्दै जाँदा उनी कोमल लाग्छन् । शान्त लाग्छन् । सुदाम भन्छन्, 'मलाई जसले चिनेको हुन्न उसले रिसाह देख्छ । तर, म त साह्रै डरपोक छु । मलाई मान्छे सँगै त डर लाग्छ ।६ कात्तिक, २०७८9 min read Share
सुजन चापागाईं : रियालिटी शोमा फ्लप, सांगीतिक करिअरमा सुपरहिटरियालिटी शोको प्रतिस्पर्धामा फ्लप बनेका सुजन उनै हुन्, जो अहिले सांगीतिक क्षेत्रमा आफूलाई अब्बल रूपमा प्रस्तुत गरिरहेका छन् । 'तीनपाते', 'गाला पुक्क', 'लजाएर', 'वाफ' जस्ता गीत सार्वजनिक गरेका सुजन सांगीतिक करिअरमा सुपरहिट भइसकेका छन् । उनका गीतले युट्युबमा करोडौँ भ्युज बटुलिसकेका छन्३१ असोज, २०७८8 min read Share
फ्रेन्चाइजको भिडमा जन्मिएको माैलिक शो, जसले फ्रेन्चाइजहरुलाई नै उछिन्योकमेडी च्याम्पियन सजिलै हिट भएको कहाँ हो र ? शो हिट हुनुपूर्व विशाल र उनको टिमले गरेको संघर्ष र भोग्नुपरेको दुःख मन कुँड्याउने छ । शोबाट दर्शकलाई हँसाएका विशाल र उनको टिमले गरेको संघर्ष पीडादायक छ ।२७ असोज, २०७८9 min read Share
दसैँमा सधैँ पुरानै गीत, नयाँ आए पनि भएनन् हिटतिहारमा देउसी खेल्दा पनि दसैँ-तिहारको गीतभन्दा पनि सदावहार गीतहरू सुन्ने तथा त्यसमा नाच्ने प्रचलन बढिरहेकाले दसैँ-तिहार गीत नचलेको खुमनको बुझाइ छ ।२४ असोज, २०७८11 min read Share
विवादै विवाद बाेकेर महानायककाे दाैडमा भुवन केसीफिल्मक्षेत्रमा भुवनको परिचय सदावहार हिरोको रूपमा मात्र कहाँ छ र ? उनको नामको अगाडि अर्को विशेषण पनि जोडिन्छ । त्यो हो, 'प्ले ब्वाई'१६ असोज, २०७८7 min read Share
आफूले पाएको 'महानायक' उपाधिको आफैँ खिल्ली उडाउँदैछन् राजेश हमालव्यस्ततामा राजेश यसरी चुके कि उनले झुर-झुर फिल्ममा पनि काम गरे । त्यसैले त राजेशका हिटभन्दा फ्लप फिल्महरू बढी छन् । करिअरको उत्तरार्द्धमा राजेशलाई एक टेलिभिजन कार्यक्रममा 'महानायक'को उपाधि दिइयो । तुरुन्तै चलचित्र प्राविधिक संघले पनि उनलाई 'महानायक'ले नै सम्बोधन गरिदियो ।५ असोज, २०७८7 min read Share