उपाधिमा खेलाँची: मनलाग्दी बनाइँदैछ महानायक र महानायिकानेपाली फिल्म क्षेत्रको बिडम्बना, यहाँ जसले जसलाई पनि महानायक वा महानायिका बनाइदिएका छन् । आफूलाई मन पर्ने कलाकारलाई नै यी उपाधि भिराउनेहरूको जमात बाक्लो छ ।४ असोज, २०७८6 min read Share
काे बन्ला कमेडी च्याम्पियन ? यस्तो छ भोटिङको पूर्वानुमाननजिताको समय नजिकिँदै गर्दा कसले जित्ने हो भन्ने धेरैको चासोको विषय बनिरहेको छ । तीन जना नै राम्रो प्रस्तुति दिइरहेका प्रतियोगी भएकै कारण पनि काे विजेता बन्छ भन्न सक्ने अवस्था छैन ।२ असोज, २०७८7 min read Share
रियालिटी शोबाट रोयल्टी: कतिले तिर्दैनन्, तिरेको पनि सर्जकले पाउँदैनन्अध्यक्ष खड्काको जवाफ आफैँमा हाँस्यास्पद लाग्छ । रियालिटी शोमा कसको गीत कति प्रयोग भयो भन्ने थाहा पाउन गाह्रो छैन । तर, आफ्नो सहजताका लागि त्यो रोयल्टी संकलन समाजले त्यो डाटा निकालेको छैन ।२९ भदौ, २०७८11 min read Share
नसोचेको फोटोग्राफीमा गोरखले पाएको सफलताको कथाजब तपाईं गोरखको क्यामेरामा कैद भएका तस्वीरहरू हेर्नुहुन्छ, तपाईंलाई मनमोहक लाग्नेछन् । जब तपाईं गोरखले गरेको संघर्ष बुझ्नुहुन्छ, तपाईंको मन कुँडिनेछ२६ भदौ, २०७८9 min read Share
चुनौतीसँगै आशा लिएर कौसीमा मञ्चन हुँदैछ नाटक 'हरेक बबाल कुरा'आकांक्षाको निर्देशनमा २५ भदौ अर्थात् शुक्रबारबाट नाटक 'हरेक बबाल कुरा' मञ्चन हुँदैछ । जुन १ असोजसम्म मञ्चन हुनेछ२४ भदौ, २०७८9 min read Share
कमेडी च्याम्पियनः भरतमणिका लागि पूर्वमा बाइक र्याली, सन्तोषलाई पूर्वप्रधानमन्त्री अनि विक्कीलाई सिक्किमका मुख्यमन्त्रीको साथ२२ भदौ, २०७८7 min read Share
डिप्रेसनलाई जितेर कमेडीमा लागेका सन्तोष: जो च्याम्पियनको उपाधि जित्न भिड्दै छन्उत्कृष्ट ३ को राउण्डमा सन्तोषले यस्तो प्रस्तुति दिएका छन् कि, अहिले धेरै दर्शकले सन्तोषलाई नै उपाधिको दाबेदार मानिरहेका छन् ।२० भदौ, २०७८9 min read Share
मीनरत्नको त्यो 'आइकोनिक फोटो', जसका लागि विदेशी मिडियाले तँछाडमछाड गरेमीनरत्नले सुरुमा समातेको क्यामेरा उपहारमा पाएका थिए । त्यसपछि उनी सिलाइ छाडेर फोटो खिच्न निस्किए । उनी विदेशीले उहिल्यै पत्याएका नेपाली फोटो पत्रकार हुन्, जसले एउटै फोटो २५ हजार रुपैयाँसम्ममा बेचे१९ भदौ, २०७८12 min read Share
खुल्ने अनुमति पाएर पनि बन्द छन् सिनेमा हलका ढोका (फोटोफिचर)मलको भिडभाड देख्दा लाग्छ, कोरोनाको डर कसैलाई छैन । तर, मलमै रहेको हलमा पुग्दा लाग्छ- कोरोना महामारीको त्रास अझै छ१८ भदौ, २०७८4 min read Share
फिल्मकर्मीमै उब्जिएको प्रश्न : हल त खुल्यो, देखाउने के ?चलचित्र संघका महासचिव अशोक शर्माले भने, 'बन्दको बन्द गरेर पनि भएन नि । अहिलेको समयमा त खोल्नुको विकल्प नै थिएन । अब खोल्ने अनुमति पाइएको छ, विस्तारै हलहरू खुल्दै जानेछन् ।'१६ भदौ, २०७८7 min read Share
हँसाउने मञ्चबाट धेरैलाई रुवाएका विक्की: जो च्याम्पियन बन्न नेपाल छिरेनिर्णायकहरूले पनि उनको फरकपनलाई रुचाउँछन्, दर्शक त्यसमै हाँस्छन् । निर्णायक र दर्शकलाई खुशी पारेर नै त उनी उत्कृष्ट ४ सम्म आइपुगेका हुन् । निर्णायक खुशी पर्दा उनी प्रफर्मर अफ द राउण्ड बने, दर्शक खुशी पर्दा उनले धेरै भोट पनि पाए ।१३ भदौ, २०७८10 min read Share
'म्यासअप'को नाममा सिर्जनामाथि खेलाँची : युट्युबको कपिराइटकै भरमा सर्जकनेपालमा म्यासअप गाउँदा सोध्ने वा माग्ने चलन नै छैन । जसले जसको पनि गीत गाइरहेको छन् । बाटोमा कसैले गाइरहेको देखे भने पनि खिचेर युट्युबमा हाल्दिन्छन् ।४ भदौ, २०७८10 min read Share
रहरै रहरमा जानीनजानी, सुरु भयो संगीतको 'नवीन' कहानीबाल्यकालदेखि नै नवीनलाई संगीत मन पर्थ्यो । उनी फुटबल पनि राम्रो खेल्थे । ठूलो भएपछि 'स्पोटर्स म्यान' बन्ने उनको रहर थियो । तर, समयसँगै रहर बदलियो । उनले फुटबललाई बिर्सिएर संगीतलाई समाए । आखिर त्यसैले उनलाई नाम दियो, दाम दियो । 'सबैभन्दा ठूलो कुरा सन्तुष्टि दियो,' उनी भन्छन् ।२ भदौ, २०७८12 min read Share
तयार भएर पनि रिलिज हुन नपाएका यी चलचित्रकोरोनाको महामारी सकिएर हल खुले पनि दर्शक फर्किहाल्ने कुरामा फिल्मकर्मीहरू नै ढुक्क छैनन् । जबसम्म दर्शकले कोरोनाको त्रास भुल्दैनन्, तबसम्म दर्शक हलसम्म पुग्ने छैनन्२६ साउन, २०७८7 min read Share
नाटकघरकाे सन्नाटाले रंगकर्मीलाई पिर, 'दर्शक बढ्दै थिए, कोरोनाले चौपट पारिदियो'अहिले केदार स्क्रिप्टको काम गरिरहेका छन् । त्योसँगै उनी नाटकका लागि लगानीकर्ताको खोजीमा पनि छन् । उनले भने, 'कोही लगानीकर्ता भेटिनुभयो भने हामी भर्चुअल रूपमा भए पनि नाटक गर्ने सोचमा छौँ ।'२२ साउन, २०७८8 min read Share
फिल्मी पहिचानबाट खुसी, व्यवहारबाट दुःखी एक अभिनेता‘होस्टेल रिटर्न्स’को समयमा मिडियाले नै सुशीललाई चर्चाको शिखरमा पुर्याएको थियो । अहिले मिडियाले नै उनलाई अस्वीकार गरिरहेको छ । उनलाई मिडियाले नै उचाल्यो । अनि मिडियाले नै थेचारिरहेको छ२० साउन, २०७८11 min read Share
फेरि विवादमा दुर्गेश, किन मच्चाइरहन्छन् एकपछि अर्को लफडा ?दुर्गेशलाई आरोप छ- उनी विवाद रुचाउँछन् । विवाद मच्चिए गीतको खोजी बढी हुन्छ । खोजी भएपछि भ्युज बढ्ने भइहाल्यो । युट्युबमा भ्युजकै आधारमा पैसा झर्छ । त्यसैले भन्ने गरिन्छ, 'पैसाकै लागि दुर्गेशले फण्डा मच्चाउँछ'१६ साउन, २०७८7 min read Share
कमेडी च्याम्पियनका 'मणि', जसले हँसाएरै लोभ्याउँदै छन् दर्शकदेखि नेतासम्मभरतमणिले आफ्नो कथा सुनाउने एपिसोडमा भनेका छन्, 'सिरियलमा काम गर्दा बोरामा हालेर कुटाइ खाने सिन पाएँ । म्युजिक भिडियोमा कोरस बनेर नाचेँ । एक महिना लगाएर खिचेको फिल्ममा आफैँलाई देखिनँ । अन्तत: म कमेडी च्याम्पियनको दोस्रो सिजनमा आइपुगेँ ।'१५ साउन, २०७८9 min read Share