भूकम्प प्रभावित क्षेत्रमा संरचनाको खाकासहित पुनर्निर्माणमा लाग्नुपर्छः पूर्वसीईओ ज्ञवाली (भिडियोर्वार्ता)राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितहरूको राहत र उद्धारपछि अस्थायी आवासको तत्काल व्यवस्थापन गर्नुपर्ने बताएका छन् । २४ कात्तिक, २०८०2 min read Share
भूकम्पले गम्भीर मानसिक समस्या निम्त्याउन सक्छः मनोविद् कुँवर (भिडियो)‘प्रभावितहरूलाई यत्रो पीडा मैमाथि मात्रै किन पर्छ, अब म कसरी बाँच्ने भन्ने लाग्न सक्छ । यस्तो बेला हामीले उनीहरूसँग सहकार्य र संवाद गर्नुपर्छ,’ मनोविद् कुँवरले भनिन् ।२३ कात्तिक, २०८०3 min read Share
‘पश्चिम नेपालमा अझै ८ म्याग्निच्युडसम्मको भूकम्पीय जोखिम छ’ (भिडियो)‘पश्चिम नेपालमा तत्काल जोखिम टर्न कम्तीमा ८ रेक्टर स्केलसम्मको भूकम्प जानुपर्छ अन्यथा हामी जोखिममै हुन्छौँ,’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले भनिन् ।२० कात्तिक, २०८०2 min read Share
विद्या भण्डारी राजनीतिमा फर्किने हल्ला चलाएर केपी ओलीसँग जुधाउन खोजिँदै छ : पद्मा अर्याल (भिडियो वार्ता)१६ कात्तिक, २०८०2 min read Share
प्रचण्ड नेतृत्वको सरकार फेर्नेबारे कांग्रेसले सोचेको छैनः किशोरसिंह राठौर (भिडियो वार्ता)शिलापत्रसँगको कुराकानीमा राठौरले अहिलेका बुद्धिजीवी र मिडियालाई कांग्रेस–माओवादीको गठबन्धन नपचेको बताएका छन् ।१५ कात्तिक, २०८०2 min read Share
प्रदेशको अधिकार खोसियो, संघीय सरकारविरुद्ध मुद्दा हाल्छौँ: कानुनमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संघीय सरकारविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।२८ असोज, २०८०2 min read Share
सभामुख संसदको हुनुपर्ने एमालेको जस्तो हुनुभयोः राजन दाहाल (अन्तर्वार्ता) सभामुख घिमिरे निरन्तर माओवादी केन्द्रप्रति पूर्वाग्रही भएको उनको आरोप छ । 'सभामुख संसदको हुनुपर्ने हो । तर, उहाँ एमालेको जस्तो हुनुभयो,' दाहालले भने । २५ असोज, २०८०2 min read Share
माओवादी खाओवादी भएकै हो, यसलाई बदल्छौँ: झक्कु सुवेदी (अन्तर्वार्ता)नेकपा माओवादीका नेता झक्कु सुवेदीले पार्टीको जारी अभियानप्रति जनताको ठूलो आकर्षण रहेको बताएका छन् । २१ असोज, २०८०2 min read Share
रिगललाई फेरि जेल पठाउने कानुनी आधार प्रशस्तै छन् : अधिवक्ता अर्याल (अन्तर्वार्ता)सर्वोच्चबाट भएको तत्कालीन फैसला, मिसिलका आधारमा रिजललाई कैद मिनाहा हुन सक्ने कुनै कानुनी आधार नभएको उनले बताए । १९ असोज, २०८०3 min read Share
मण्डले राष्ट्रवादीहरूले बुझून्- रगत बगाएर ल्याएको गणतन्त्र गुम्न दिँदैनौँ : डा. सुरेन्द्र झा (भिडियो वार्ता)'पहिचान र अधिकारसहितको यो व्यवस्थाको विरुद्धमा केही चटकेहरू संसद र बाहिर बोलिरहेको सुनेका छौँ । हेक्का होस् बलिदानको परिणामलाई जिस्काउने काम नगरौँ,' उनले भने ।१८ असोज, २०८०2 min read Share
अमरेश सिंहको आरोप- विदेशीको लगानीमा सरकारले नै जातीय र धार्मिक हिंसा बढायो (अन्तर्वार्ता)स्वतन्त्र सांसद डा. अमरेश सिहंले सरकारले विदेशीको लगानीमा जातीय र धार्मिक हिंसा बढाइरहेको आरोप लगाएका छन् ।१६ असोज, २०८०3 min read Share
माओवादीका पूर्वलडाकु थापा भन्छन्- पार्टी अहिले होइन, भूमिगतकालमा इमानदार थियो (अन्तर्वार्ता)‘नेतृत्व अहिले केही मुट्ठीभरको जस्तो देखियो, भुईं मान्छेहरू नेतृत्वबाट छुट्दै गए, पहिलेको जस्तो विश्वास र संगठनप्रति इमानदारी छैन,’ उनले दु:खेसो पोखे । १५ असोज, २०८०2 min read Share
उपभोक्ताको हितमा सरकार र प्रतिपक्षी दुवै छैनन् : ज्योति बानियाँ (अन्तर्वार्ता) दैनिक उपभोग्य वस्तुमा सरकारले बारम्बार मूल्य बढाएर उपभोक्तामाथि अपराध गरेको उनको आरोप छ ।१४ असोज, २०८०2 min read Share
एमाले र कांग्रेसले हामीलाई हेपेकै छन्, हेपून्: जगन्नाथ खतिवडा (भिडियो अन्तर्वार्ता) ‘एमालेमा हुँदा मुकुन्द न्यौपानेलाई नयाँ पार्टी नबनाएर भएन । नयाँ पार्टी बनाएपछि एमाले नभई भएन । यस्तो प्रवृत्तिसँग त सकिँदैन नि,’ उनले भने ।१० असोज, २०८०2 min read Share
सरकारले शिक्षकहरूलाई हेप्यो, स्थानीय तहले चलाउन सक्दैनः उपाध्यक्ष कुँवर (अन्तर्वार्ता)नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवरले शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलन अझ सशक्त हुने बताएका छन् ।४ असोज, २०८०2 min read Share
प्रमुख दलहरू नै संविधानको चुनौतीका रूपमा देखिएः पिताम्बर भण्डारी (भिडियो वार्ता)त्रिभुवन विश्वविद्यालयअन्तरगत द्वन्द्व शान्ति र विकास अध्ययनका प्रमुख डा. पिताम्बर भण्डारीले संवैधानिक प्रक्रियाबाट सहमति नखोजेका कारण संविधानमा समस्या आएको टिप्पणी गरेका छन् ।३ असोज, २०८०2 min read Share
एमसीसीमा अमेरिकाले व्याख्यात्मक टिप्पणी मानेको छैन, कार्यान्वयन नहुन पनि सक्छः देव गुरुङ (भिडियोर्वार्ता)‘सीआईबीलाई अनुसन्धानमा सहयोग गर्छु भन्ने माओवादीलाई तपाईंहरू पूर्वाग्रह राख्नुहुन्छ । सीआईबीले होइन भन्दा भन्दै पनि माओवादी भएकै कारण प्रक्राउ गर्नुपर्ने हो ?' उनको प्रश्न थियो ।२८ भदौ, २०८०3 min read Share
सुवास नेम्वाङले कसैलाई पिर पार्नु भएन, आफैँ पिर बोकेर हिँड्नुभयो: महेश बस्नेत (भिडियो अन्तर्वार्ता)'उहाँमा अहंकार र दम्भ कहिल्यै देखिएन, सधैँ समन्वयकारी भूमिकामा हुनुहुन्थ्यो । मैले कहिल्यै पनि उहाँमा पूर्वाग्रह र आक्रोश देखिनँ,' नेम्वाङलाई सम्झिँदै बस्नेतले भने । २७ भदौ, २०८०2 min read Share