२० रुपैयाँमा मकै खाएर १० हजारको अफर गरेपछि‘होटलको साहुनीले धुन दिएका उनका लुगा लगाएर म उनको अघि उभिएँ, मलाई निकै खुसी लागेको थियो । तर अफसोच, त्यही दिन होटलबाट ‘हिजडा’भन्दै निकालिएँ,’ उनले आफ्नो विगत सम्झँदै भनिन् ।२९ साउन, २०७८12 min read Share
केटी भएकैले बिहान सबेरै बाटोमा एक्लै हिँड्न मैले डराउनुपर्ने ?समाज हेरौँ त, छोरी जन्माएकाहरूलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ । नयाँ सन्तान जन्माउन चाहनेहरूलाई छोरी नजन्मिए हुन्थ्यो भन्ने मानसिकता । जन्मँदै सुरक्षा चुनौती लिएर जन्मिने सन्तान नजन्मिएकै वेश लाग्दो हो अभिभावकहरूलाई ।३१ असार, २०७८6 min read Share
'कोरोनाको मतलब छैन, मतलब छ त पाकेको धानको'अघिल्ला वर्षहरूमा पैसा तिरेर खेतला लगाउनुपर्थ्यो । यसपालि त सबै जहान घरमै, बेलैमा खेती लगाइयो, गोडमेल गर्न पाइयो त्यसैले खेती राम्रो पनि भयो, सजिलो पनि भयो ।२३ कात्तिक, २०७७ Share
लिली थापा : जसले लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिइन्लामाे समयदेखि उनी खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । उनी मात्रै नभई एकल महिला समूहमा आबद्ध देशभरका महिलाहरूले यो विषम परिस्थतिमा आफूले सक्दो काम गरी नै रहेका छन्३ कात्तिक, २०७७ Share
कोरोनाभन्दा बलात्कारीको डर !यसरी दिनहुँ बालात्कारको घटना सुन्नु, हेर्नु, अनि कठैबरा भनेर बस्नुभन्दा बलात्कारीलाई फासी चढाइयो रे भन्ने सुन्न पाउने दिन कहिले आउँछ सरकार ? यस्तो दिन आए, बलात्कारीलाई त फाँसी हुन्छ । उफ ! मेरो पनि छोरा छ भनेर भन्न पाउँथेँ२१ असोज, २०७७ Share
बुढेसकालमा टपरीको लत‘मेरा लागि श्रीमान् र छोरा नै सबै थोक थिए, तिनै नरहेपछि म पागलझैँ भएँ, नियमित औषधि खानुपर्ने भयो । जब, पशुपतिमा आएर पात गाँस्न थालेँ, सबै समस्या ठीक भयो । त्यसैले मेरा लागि पात, सिन्का अनि पशुपति नै औषधि हुन्,’ उनले भनिन्१५ असोज, २०७७ Share
नयाँ बसपार्ककाे पुलमा २ घण्टाआफ्ना अस्पट सुनाउने क्रममा उनीहरू घरीघरी एकले अर्कालाई 'ओभरटेक' गर्थे । चियाका प्यालाले जिब्राे गुलियाे भए पनि बाध्यता र निरीहताले भरिएका ती दिदीहरूकाे कथाले आँत तीताे भयाे६ असोज, २०७७ Share
रेस्टुरेन्टमा वेटर थिइन्, लकडाउनपछि इँटा बाेक्न थालिन्‘एक छाक दोहोरीमै खान्थेँ, कोठामा एक छाक खाएर भाडा तिरेर बचेकाे रकम घरमा पठाउँथेँ । 'महिनामा ५-७ हजार रुपैयाँ घर पठाउँथेँ । अहिले त चार महिना भइसक्यो, आफ्नो यो अवस्था छ, घरको त झन् के सुनाउनु र ?,’ दिक्क मान्दै सुनाइन् बिनाले३१ भदौ, २०७७ Share
हस्तकलाले फेरिएको कुमालीको जीवनकाम नपाएर दिनरात छटपटाएर बस्नेको कमी छैन । तर, कुमालीलाई भने दिनभरि थाकेको शरीर भए पनि रात बितेर सुनौलो बिहानी फेरि कति बेला हुन्छ भनेर छटपटी हुन्छ२४ भदौ, २०७७ Share
पौरखी मुनाको मीठो अचारकामकाज सकेपछि बाँकी समयको सदुपयोग गर्दै उत्पादन गरेको अचारले राम्रो बजार पाएपछि भने उनले यसलाई व्यावसायिक रूप दिएकी हुन्१७ भदौ, २०७७ Share
काकाकुल काठमाडौंका ‘पानीवाला दाइ’‘कम पैसामा घरघरमै खानेपानीको जार पाउने हो भने त कति मान्छेले पानी लिन्थे होलान् ? अनि फ्याक्ट्रीबाट एकै जनाले धेरै जार लिँदा त केही न केही सुविधा पक्कै होला । यही सोचेर पानीको फ्याक्ट्रीमा पुगेँ’१० भदौ, २०७७ Share
कोरोनाले खोसेको तीजको रौनकदर खाने भन्दै अनावश्यक तडकभडक गरेर पार्टी प्यालेस र रेस्टुरेन्टमा भव्य भोज गर्ने, भड्किला गीतमा नाच्ने, मदिरा सेवन गरी होहल्ला गर्नेहरू यस वर्ष चुपचाप घरभित्रै रमाउन बाध्य छन्४ भदौ, २०७७ Share
बानियाँटारको रित्तो रिक्सा‘काम पाइन्छ कि भनी बिहानै जुरुक्क उठेर यही पाटीमा आएर बस्छु अनि साँझमा लुत्रुक्क परेर कोठामा जान्छु । आजभोलि दिन यसरी नै बितिरहेको छ’, उनको कुरा सुन्दा मन कुँडिन्छ जोकोहीको पनि३ भदौ, २०७७ Share
फाटेको जुत्ताले जोडेको घरजग्गासडकको धुलो, मैलो, दुर्गन्ध, हिउँदको चर्को घाम, बर्खाको मुसलधारे पानी पचाएर तन्दुरुस्त छन् राम । भन्छन्, ‘मरेपछि स्वर्ग पुगिन्छ कि नाइँ, त्यो त थाहा छैन तर काठमाडौंको सडकबाट उठेर घर पुग्दा मलाई स्वर्ग पुगेझैँ लाग्छ’२८ साउन, २०७७ Share
ठेलाको सहारामा बाँचेकी एउटी ‘अनागरिक’ नेपाली३ तल्ले घरको छतमा टिनको छाना भएको एउटा साँघुरो कोठा, एक सेट भाँडाकुँडा, एउटा ग्यास, चुह्लो, एउटा खाट, एउटा बिस्तरा भुइँमा, एउटा पुरानो टीभी, हेर्दा पानी चुहिने छानो, भित्तामा भुण्ड्याइएको सानो मन्दिर, २ छोरा अनि एउटा ठेला, उनको सम्पूर्ण घर संसार यही नै हो२१ साउन, २०७७ Share
सब्जी मण्डीकी ७६ वर्षीया ‘ठेलावाली’‘दुःख त त्यो बेला गर्नु गरियो तर छोराछोरीलाई राम्ररी पढाउन नसकेको अवस्थाले अहिले पनि मन चसक्क हुन्छ । पढ्न पा’को भए अहिले सबैको अवस्था राम्रो हुन्थ्यो, ठूला मान्छे पो बन्थे कि !’१४ साउन, २०७७ Share
शिक्षकसँगको त्यो रात !दोहोरी साँझको कमाइ महिनाको १० हजार रुपैयाँ थियो । त्यति पैसा उनलाई कोठाभाडा तिर्न र खानामै सकिन्थ्यो । तर, लागुऔषध प्रयोगकर्ता बनेपछि लागुऔषधकै जोहो गर्नका लागि भए पनि यौन व्यवसायमा लागेको उनले बताइन्९ साउन, २०७७ Share
प्रिय पुरुष ! बिहे नगरी स्वतन्त्र बाँच्ने किबिहे नै नगरी पुरुषको साथविना आफ्नो पाखुरा र पौरखले बाँचिरहेका हिम्मतवाली महिला पनि छन् । जीवन जिउनका लागि त उनीहरूलाई कोही पुरुषको आवश्यकता परेको छैन । तर, बिहे नगरी जिन्दगी एक्लै बाँच्ने हिम्मत गरेका पुरुषहरू औँलामा गन्न सकिने छन्५ साउन, २०७७ Share