बारीमै कुहिँदै तरकारी, उपभोक्ता महँगोमालामो समयमसम्म देशभर बन्दाबन्दी (लकडाउन) भइरहेका बेला यसको ठूलो असर तरकारी उत्पादक किसानलाई परेको छ ।३ वैशाख, २०७७ Share
कोरोना संक्रमित पहिल्याउँदै टेलिकम, लक्षण देखिए ८१४१९३ मा फोन गर्नुस्नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् ।३ वैशाख, २०७७ Share
विदेशबाट आउने अपरिचित नम्बरमा फोन नगर्न दूरसञ्चारको अनुरोधनेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् ।३ वैशाख, २०७७ Share
कोरोना भाइरसविरुद्ध एडीबीको सहयोग तेब्बरएसियाली विकास बैंक (एडीबी) ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पुर्याएको छ ।२ वैशाख, २०७७ Share
खुला सीमाका कारण नेपाल–भारत ओहोरदोहोर बन्द गर्न कठिनखुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एकअर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ ।२ वैशाख, २०७७ Share
कोरोना उपचारका लागि भारत र चीनसँग खरिद गरिँदै स्वास्थ्य सामग्रीसरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ ।२ वैशाख, २०७७ Share
ट्रमा सेन्टरमा शल्यक्रिया जारीसरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएको अवस्थामा उपचारका लागि तयारीसहित अत्यावश्यक स्वास्थ्य सेवालाई अस्पतालले जारी राखेका हुन् ।२ वैशाख, २०७७ Share
औपचारिकतामा सीमित बिस्केट जात्राबिस्काः अर्थात् बिस्केट जात्राको प्रमुख आर्षकणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (ल्योसिं) को औपचारिक रूपमा पूजाअर्चना मात्र गरिएको छ ।१ वैशाख, २०७७ Share
पठनपाठन कसरी अगाडि बढाउने विषयमा विज्ञले थाले अनुसन्धानकोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको हो ।१ वैशाख, २०७७ Share
स्थानीय तहले पनि कोरोना कोष बनाउनुपर्नेअब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ ।१ वैशाख, २०७७ Share
नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतः विश्व बैंककोरोना सङ्क्रमणका कारण व्यापार, पर्यटन र विपे्रषणमा परेको प्रभावले नेपालको समग्र आर्थिक वृद्धिदर खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । आइतबार ‘साउथ एसिया इकोनोमिक फोकस’ सार्वजनिक गर्दै बैंकले चालू आर्थिक वर्षमा नेपालको वृद्धि १.५ प्रतिशतदेखि २.८ प्रतिशतभित्र रहने अनुमान गरेको हो ।१ वैशाख, २०७७ Share
स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन जारीगृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन–२०७६ जारी गरेको छ ।३० चैत, २०७६ Share
इन्टरनेट गुणस्तरमा नेपालको सुधार, बढ्यो मोबाइल इन्टरनेटको गतिबन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल ९ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ ।३० चैत, २०७६ Share
‘लकडाउन’मा राजधानीका सडक रङरोगनले चिटिक्ककोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौं उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ ।३० चैत, २०७६ Share
लकडाउनमा पनि रोकिएको छैन मेलम्चीको कामकोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ ।२९ चैत, २०७६ Share
स्वास्थ्य सामग्री खरिद गर्न ५ देशलाई पत्राचारकोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सामग्री खरिदका लागि पाँच मुलुकलाई पत्राचार गरिएको नेपाली सेनाले जनाएको छ ।२९ चैत, २०७६ Share
देशभरका अदालतमा आंशिक सेवा विस्तार देशभरका अदालतको आंशिक सेवा विस्तार गरिएको छ । नियमित मुद्दाको सुनुवाइ बाहेकका अन्य सेवा क्रमशः विस्तार गर्ने योजना अनुसार शुक्रबारदेखि म्याद थप गर्ने, अभियोगपत्र दर्ता, पक्राउ परी आएका अभियुक्तको बयान लिने, थुनछेक आदेश सम्मका सेवा विस्तार गरिएको छ ।२९ चैत, २०७६ Share
कोरोना असरः होटल क्षेत्रमा ठूलो संख्यामा रोजगारी गुम्नसक्नेहोटल उद्योगका समस्या तत्काल समाधान नभए यो क्षेत्र धराशयी बन्ने र ठूलो सङ्ख्यामा रोजगारी गुम्न सक्ने होटल एसोसिएसन अफ नेपाल (हान) ले जनाएको छ ।२९ चैत, २०७६ Share