अब ७७ वटै जिल्लामा आरडीटी परीक्षणपछिल्लो २४ घण्टामा देशभर २ हजार १६८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन ।८ वैशाख, २०७७ Share
खाद्यान्न अभावले जंगलबाट फर्किए राउटेसुदूरपश्चिममा प्रदेश सरकारले स्थापना गरेको कोराना भाइरस उपचार तथा नियन्त्रण कोषमा झन्डै एक करोड ५० लाख रुपैयाँ थप जम्मा भएको छ ।८ वैशाख, २०७७ Share
लकडाउनमा पनि जारी छ राष्ट्रिय गौरवका योजनाको निर्माण कार्यलामो समयको बन्दाबन्दीका कारण अधिकांश विकास योजनाको निर्माण कार्य ठप्प प्रायः रहेको छ । बन्दाबन्दीका बीचमा राष्ट्रिय गौरवका योजनालाई निरन्तरता दिने सरकारको निर्णयसँगै बाग्मती प्रदेशका केही योजनाको कामले निरन्तरता पाएका छन् ।७ वैशाख, २०७७ Share
लकडाउनमा कसरी बढाउने शारीरिक सक्रियता ? यस्ता छन् विज्ञका सुझावकोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।७ वैशाख, २०७७ Share
विद्युत् महसुल छुटमा अन्योलबन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय कार्यान्वयनमा तदारुकता देखाइएको भए अहिले करिब ३८ लाख ग्राहकले विद्युत् महसुलमा राहत पाइसकेका हुन्थे ।७ वैशाख, २०७७ Share
लकडाउनमा अपराधका १ हजार घटना, कुन प्रदेशमा कति ?कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दीले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ ।७ वैशाख, २०७७ Share
कर्णाली करिडोरकाे काम थाल्ने तयारीराष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना प्रमुख तथा सेनानी मिलन कार्कीले जानकारी दिए ।६ वैशाख, २०७७ Share
२० उद्योगबाट स्यानिटाइजर उत्पादनसरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।६ वैशाख, २०७७ Share
लकडाउन अवधिभर इन्टरनेट काट्न नपाइनेसरकारले निर्धारण गरेको लकडाउन अवधिभर सेवाग्राहीको इन्टरनेट अवरुद्ध नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । लकडाउनकै समयमा महसुल भुक्तानी हुन नसक्दा ईन्टरेट सेवा अवरुद्ध गरेको गुनासो बढेपछि प्राधिकरणले ईन्टरनेट सेवा प्रदायकलाई त्यस्तो निर्देशन दिएको हो ।६ वैशाख, २०७७ Share
विप्रेषण १० प्रतिशतले कम हुन सक्ने राष्ट्र बैंकको अनुमानकोराना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ ।६ वैशाख, २०७७ Share
तोकेका स्थानबाट तरकारी बिक्री गर्न व्यापारीले मानेनन्देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् ।५ वैशाख, २०७७ Share
लकडाउनमा पनि भैरहवा नाकाबाट आपूर्ति नियमितकोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् ।५ वैशाख, २०७७ Share
सनसिटी घटनापछि स्थानीय तह थप सक्रियउपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् ।५ वैशाख, २०७७ Share
आधिकारिक सूचनाले बनाउँछ भयमुक्तसंसार नै यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा छ । नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ ।५ वैशाख, २०७७ Share
लकडाउनमा पनि नेपालगञ्ज नाकाबाट आयात निरन्तरबन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपैयाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ ।४ वैशाख, २०७७ Share
लकडाउनमा पनि पूर्व–पश्चिम रेलमार्गकाे निर्माण कार्य जारीबन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो ।४ वैशाख, २०७७ Share
सरकारी खाता अद्यावधिक गर्न पुनः राष्ट्र बैंकको निर्देशननेपाल राष्ट्र बैंकले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ ।४ वैशाख, २०७७ Share
लकडाउनमा पनि रोकिएन पूर्वाधार निर्माण, डेढ सय आयोजनाको काम जारीकोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।४ वैशाख, २०७७ Share