शुन्दरहरैँचामा धानको बिउ वितरणलकडाउन नखुले पनि सरकारले कृषिसँग सम्बन्धित काम सुचारू गर्न सकिने जनाएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रका किसानलाई धानको बिउ वितरण सुरू गरेको छ ।२९ वैशाख, २०७७ Share
गहुँ खरिद प्रक्रिया सुरूनेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरू गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि तीन हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरू गरेको हो ।२९ वैशाख, २०७७ Share
औपचारिकतामा सीमित अनलाइन शिक्षाः पढाउन पाइने, शुल्क लिन नपाइनेकोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ ।२९ वैशाख, २०७७ Share
एसईई परीक्षाको विकल्प प्रस्तुतप्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।२९ वैशाख, २०७७ Share
हास्यास्पद सोधपुछले हैरानी‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न ।’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’२७ वैशाख, २०७७ Share
१ करोड ७५ लाख पाठ्यपुस्तक छापिए, १५ जेठभित्र विद्यार्थीको हातमाजनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका १ करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ ।२७ वैशाख, २०७७ Share
नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशननेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् ।२७ वैशाख, २०७७ Share
सेयर बजार मंगलबारदेखि खुल्नेआगामी मंगलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिए । १० चैतदेखि धितोपत्र बजार बन्द गरिएको थियो ।२७ वैशाख, २०७७ Share
एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दैकोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।२७ वैशाख, २०७७ Share
खुल्न थाले देशभरका उद्योगबन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एवं श्रमिक ब्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको व्यवसायीको गुनासो रहेको छ ।२७ वैशाख, २०७७ Share
खुलेन राजा वीरेन्द्र शाहको भवन श्रीसदनकोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो ।२६ वैशाख, २०७७ Share
राहतको विकल्पमा मजदुरलाई कामस्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै जाने भएकाले राहतको विकल्पमा काम दिने तयारी गरिएको हो ।२६ वैशाख, २०७७ Share
लकडाउनमा ४० अर्बको आयात, सार्क मुलुकसँग अनलाइन कारोबार सुरूनेपालमा लकडाउनको अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपैयाँभन्दा बढीको अत्यावश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि ११ चैतदेखि वैशाख २१ सम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको अत्यावश्यकीय वस्तु नेपाल भित्रिएको हो ।२६ वैशाख, २०७७ Share
आजदेखि संघीय संसद्को बजेट अधिवेशनसंघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदैछन् ।२६ वैशाख, २०७७ Share
४ लाख बढी नेपाली श्रमिक स्वदेश फर्कन इच्छुकश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका ४ लाख बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् ।२५ वैशाख, २०७७ Share
लकडाउनले रोकिएका पूर्वाधार योजना सुचारू हुँदैबन्दबन्दीका कारणले बन्द भएका चालू वर्षका साना तथा मझौला केही निर्माण योजना सुचारू हुन थालेका छन् । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी आधार पालना गर्ने प्रतिबद्धता जनाएर उपभोक्ता समिति तथा निर्माण कम्पनीले काम अगाडि बढाएका हुन् ।२४ वैशाख, २०७७ Share
देश घुम्नेलाई आयकर छुटकोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ ।२४ वैशाख, २०७७ Share
उपत्यकाका ८ सडक निर्माण सुरूकाठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत उपत्यकाका तीनवटा जिल्लाका आठवटा सडकमा निर्माण कार्य पुनः अगाडि बढाइएको छ ।२३ वैशाख, २०७७ Share