कर्णालीमा यस्तो छ ओली र प्रचण्ड–नेपालको अंक गणितप्रतिनिधिसभा विघटन गरिएपछि विभाजन निकट पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहको असर कर्णाली प्रदेशमा पनि देखा परेको छ । कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ जना सांसदहरुमध्ये अहिले दुबै समूह आ– आफ्नो अंक गणितमा लागेका छन्६ पुस, २०७७3 min read Share
ओलीले तानेकाे लहराले कर्णालीलाई के फरक पर्ला ?कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि चर्किएको नेकपा विवाद संसद् विघटनको अवस्थामा आइपुगेको छ । संसद् विघटन भएपछि अहिले कर्णालीमा प्रचण्ड-नेपाल पक्षका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भनेर सडकमा ओर्लिएका छन्५ पुस, २०७७5 min read Share
कर्णालीका नेकपा नेताहरू भन्छन् : ओली कुबाटाेमा हिँडेनेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संविधानको अपहरण गरेको टिप्पणी गरेका छन्५ पुस, २०७७1 min read Share
संसदीय समितिका सभापतिको घाँस बोक्ने गाडी प्रहरीको नियन्त्रणमाकर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहकोको गाडी शनिबार दिन घाँस बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।४ पुस, २०७७2 min read Share
‘जनयुद्ध’ का एरिया इन्चार्ज गणतन्त्रमा स्वास्थ्य चौकीका इन्चार्ज साविकको नेटा गाविस–४ मझुवा निवासी घर्ती माओवादी द्वन्द्व चर्किंदै नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बीएस्सी पढ्दै थिए । त्यहींबाट २०५६ सालमा उनी माओवादी विद्रोहमा लागे । सशस्त्र द्वन्द्वको अन्त्य भई माओवादी शान्ति प्रक्रियामा फर्किएपछि पनि उनी पार्टी काममै सक्रिय भए३ पुस, २०७७4 min read Share
सडक सञ्जालमा जाेडिँदै हुम्ला, चार पालिकामा साना सवारी चल्ने राष्ट्रिय सडक सञ्जालले नछोएको एक मात्र जिल्ला हुम्लालाई कर्णाली काेरिडोर ट्रयाकबाट जोडिएको छ । कर्णाली काेरिडोरअन्तर्गतका हुम्लाका चार स्थानीय तहमा साना सवारीसाधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरिएकाे छ२८ मंसिर, २०७७4 min read Share
दैलेख र सुर्खेतका दुई गढी नेपाली सेनाले संरक्षण गर्दैनेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ ।२८ मंसिर, २०७७3 min read Share
सुत्करी व्यथा लागेको ३ दिन बित्दा पनि भएन गर्भवतीको उद्धारहुम्लाको सर्केगाड गाउँपालिका- ७ की जमुना कार्कीलाई सुत्केरी व्यथाले च्यापेको तीन दिन भयो । उनको उपचारको लागि स्वास्थ्यकर्मी खटिए पनि समस्या जटिल बन्दै गएको छ । उनको पेटमा भएको बच्चा उल्टो हुँदा निकै समस्या भएको हो२७ मंसिर, २०७७3 min read Share
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सुरक्षा इकाई गठन गर्दैमध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै सुरक्षा इकाई गठन गर्न लागेको छ । विश्वविद्यालयको भौतिक सम्पत्ति, आन्तरिक सुरक्षाका लागि सुरक्षा इकाई गठन गर्न लागेको हो२० मंसिर, २०७७2 min read Share
पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गोठीकाँडा सुर्खेतको गोठीकाँडा आन्तरिक पर्यटकको प्रमुख रोजाई बन्न थालेको छ । प्रायः यहाँका स्थानीय शनिबारको समय गोठीकाँडामा बिताउन थालेका छन् । गोठीकाँडाबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सजिलो हुने भएका कारण पर्यटककाे रोजाईमा गोठीकाँडा पर्ने गरेको हो२० मंसिर, २०७७3 min read Share
हुम्लामा जीप दुर्घटना : चारको मृत्यु, सात जना घाइतेसिमकोट गाउँपालिका- ७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा थप सात जना घाइते भएका छन्२० मंसिर, २०७७2 min read Share
राउटेको गुनासो : सरकारले भत्तामा झुक्यायोसंघीय सरकारले दिँदै आएको प्रतिव्यक्ति ३ हजार रुपैयाँ वितरण गर्न पुगेका जनप्रतिनिधिसँग राउटेले सरकारले दिने भनेको थप २ हजार भत्ता नपाएको गुनासो गरेका हुन्१५ मंसिर, २०७७2 min read Share
जन्ती बोकेको जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्युरुकुमपश्चिमको आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुुक्रबार राति ८ बजे आठबीसकोट घारीखोलाबाट जन्ती लिएर आठबीसकोट– ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना भएको हो१३ मंसिर, २०७७1 min read Share
१४ महिनाअघि काठमाडौं हिँडेकी उपमेयर अमेरिकामा, नगरपालिकाको कामकाज प्रभावित२०७६ सालको कात्तिकमा एक कार्यक्रममा भाग लिन अमेरिका गएकी कालीकोट तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना) अझै फिर्ता भएकी छैनन् । असोजमा काठमाडौं जान भनेर हिँडेकी उपप्रमुख नेपाली त्यसयता नगरपालिकामा फर्केकी छैनन्७ मंसिर, २०७७2 min read Share
नेकपा विवाद उत्कर्षमा पुगेका बेला कर्णालीमा ‘जबज’ को पक्षमा प्रशिक्षणराष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव उपस्थित भएको कार्यक्रममा नेकपामा आस्था राख्ने खेलाडीहरू उपस्थित भएको एकेडेमीका अध्यक्ष बस्नेतले बताए६ मंसिर, २०७७2 min read Share
कालीकोटको पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउने अभियानमा स्थानीयकालीकोटको खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिलीलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागिएको छ । खाँडाचक्र नगरपालिकामा पर्ने साविकको दाहाँ गाविसस्थित पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउन स्थानीयले अभियान थालेका हुन्५ मंसिर, २०७७5 min read Share
मौलिक पहिचान जर्गेना गर्न राजी बस्तीमा होमस्टे संचालन सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ राजी बस्तीमा होमस्टे संचालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे संचालनमा आएको हो२८ कात्तिक, २०७७ Share
कृषक तथा पशुपालकलाई २ प्रतिशत ब्याजदरमा १ करोड ऋणकर्णाली प्रदेश सरकारकाले कर्णालीमा कृषि तथा पशुपन्छी क्षेत्रमा उद्यम गर्न चाहने उद्यमीलाई एक करोड रुपैयाँ कृषि ऋण दिने भएको छ२५ कात्तिक, २०७७ Share