कर्णाली : एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने निर्णयनेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ२२ चैत, २०७७1 min read Share
कर्णालीमा नयाँ सरकार गठनबारे छलफल गर्न एमालेले बोलायो बैठककर्णालीमा एकल सरकार गठन गर्ने विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक २२ चैतमा बोलाएको हो ।१८ चैत, २०७७2 min read Share
कर्णालीमा एमालेले एकमना सरकार बनाउन थाल्यो गृहकार्यकर्णाली प्रदेशमा नेकपा (एमाले)ले एकल सरकार बनाउने तयारी थालेको छ । माधव नेपाल समूहले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ१६ चैत, २०७७3 min read Share
कर्णालीको पञ्चवर्षीय योजना : कुल गार्हस्थ्य उत्पादन १८.८ प्रतिशत पुर्याउने लक्ष्यकर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक योजना सार्वजनिक गरेको छ ।६ चैत, २०७७5 min read Share
नेपाल पक्ष भन्छ - कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँमाधव नेपाल पक्षले कर्णाली प्रदेशमा एमाले संसदीय दलको कुनै बैठक नभएर गुटगत भेला भएको दाबी गरेको छ ४ चैत, २०७७1 min read Share
एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन कर्णाली प्रदेशको एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो४ चैत, २०७७1 min read Share
किन विवादमा तानिइरहन्छन् सचिव पौड्याल ?विगतमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र डोटीको सीडीओका रूपमा कार्यरत रहँदा विवादमा तानिएका पौड्याल कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सचिव हुँदा पनि त्यसैगरी विवादमा तानिएका छन्३ चैत, २०७७5 min read Share
पार्टी र गुट परिवर्तन गर्दै कर्णाली प्रदेशका सांसदसर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कर्णाली प्रदेशसभाका सांसदहरूले पार्टी र गुट परिवर्तन गर्न थालेका हुन् ।३ चैत, २०७७3 min read Share
गुट बदल्दै एमाले सांसद, ओली समूहमा लागिन् खड्काप्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटपछि खड्काले नेपाल समूह छाडेकी हुन् ।३ चैत, २०७७2 min read Share
सचिवमाथि कारबाहीको माग गर्दै कर्णालीका मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्रमन्त्रालयका सचिवमाथि कारबाहीको माग गर्दै सामाजिक विकासमन्त्री दल रावलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन्२ चैत, २०७७2 min read Share
मापदण्डविपरीत बन्दै छ कर्णाली कोरिडोरमा पक्की पुलकर्णाली कोरिडोरको कालीकोटको नरहरिनाथ गाउँपालिका–८, खुलालुमा बन्दै गरेको पक्की पुल मापदण्डविपरीत निर्माण भइरहेको पाइएको छ१ चैत, २०७७2 min read Share
बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति, जग्गा प्रदेशले केन्द्रसँग मागिदिने२७ फागुन, २०७७3 min read Share
कर्णालीको सत्ता समीकरणमा रस्साकस्सी, एमाले संसदीय दलमा कँडेललाई ज्वालाको टक्करकँडेल संसदीय दलको नेत चयन हुँदा उनीसँग १२ र ज्वालासँग आठ सांसद थिए । अहिले स्थिति उल्टिएर ज्वालाको पक्षमा १२ र कँडेलको पक्षमा आठ सांसद छन्२६ फागुन, २०७७3 min read Share
दैलेख घटना : छिमेकी भन्छन्- बाबुको मदिरा सेवन गर्ने बानीले छोराछोरी पनि आत्महत्याको निर्णयमा पुगे‘घरमा छोरीहरू ठूला थिए । जेठी छोरी नौ कक्षामा पढ्थिन्,’ छिमेकी जनक भण्डारीले भने, ‘बाबुले गर्ने व्यवहारले यो निर्णयमा सबै जना पुगेका हुन सक्छन्’२६ फागुन, २०७७3 min read Share
शोकमा डुब्यो निमायल गाउँ : छिमेकी भन्छन् - श्रीमानको व्यवहारले सुकी यस्तो निर्णयमा पुगिन्श्रीमानले रक्सी पिउने र सधैँ कचकच गर्ने गरेका कारण घटना निम्त्याएको हुनसक्ने छिमेकी जनक भण्डारीको भनाइ छ२५ फागुन, २०७७4 min read Share
दैलेख घटना अपडेट : नदीमा हाम फालेकी सुकीसहित छोराको शव भेटियोचार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबिस नगरपालिका- ३, निमायलकी सुकी बडुवाल र उनका आठ वर्षीय छोरा ललित बडुवालको शव भेटिएको छ२५ फागुन, २०७७1 min read Share
स्थानीय भन्छन्- चार छोराछोरीसहित कर्णालीमा हाम फाल्नुअघि सुकी र श्रीमान्बीच झगडा भएको थियो२५ फागुन, २०७७2 min read Share
सर्वोच्चको फैसलापछि के होला कर्णाली प्रदेश सरकार ? सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि त्यसको प्रभाव कर्णाली प्रदेश सरकारमा पनि पर्ने भएको छ । २४ फागुन, २०७७3 min read Share