दसैंलक्षित सस्तो बजारमा नयाँ नोट साट्नेकै भीडचिनी प्रतिकिलो ७२ रुपैयामा उपलब्ध गराइएको छ । बाहिर बजारमा प्रतिकिलो ८० रुपैया छ । घिउमा प्रतिकिलो ५० रुपैया छुट दिइएको संस्थानले जनाएको छ१२ असोज, २०७६ Share
तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धतासंघीय सरकारले गरेको लगानी सम्मेलनमा सहभागी भएर आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्ब रुपैयाँको प्रतिबद्धता छ१० असोज, २०७६ Share
बुटवलमा दिनदहाडै लुटियो ६ लाखरुपन्देहीको भैरहवा लुम्बिनी सडकखण्डमा एकजनासँग ६ लाख रकम लुटपाट भएको छ१० असोज, २०७६ Share
वैदेशिक रोजगारको पीडाः दृष्टि गुम्यो, मृगौला फेलबिहान सबेरै सिलाइ कम्पनीमा काम गर्न जानुपर्ने थियो । बिहान उठेर मोबाइल हेर्न खोजे, तर उनले मोबाइलमा कति बजेको हो भनेर ठम्याउन सकेनन् । आँखाले झनै धमिलो देख्यो । उनको मनमा चिसो पस्यो र साथीलाई गुहारे । साथीले नजिकै रहेको अस्पतालमा पुर्याए ।९ असोज, २०७६ Share
कोरियन भाषाका ‘वादशाह, ग्रामर किङ’ जेएन सरआफ्नो परिवार नै त्यहाँबाट विस्थापित बनेपछि उनको परिवार तत्कालीन आमभञ्जाङ– ३ मा बस्न थाल्यो । तर, उनी भने बुटवल आए८ असोज, २०७६ Share
साना हतियारका ठूला अपराध : नियन्त्रण गर्न प्रहरीलाई धौधौपछिल्लो समय भइरहेका अपराधमा साना हतियारको प्रयोग बढेको छ । प्रदेश ५ मा भएका आपराधिक घटनालाई हेर्दा जिल्लाका सीमावर्ती क्षेत्रमा अवैध रूपमा राखिएका साना हतियारको प्रयोगले अपराध भइरहेको पाइएको छ६ असोज, २०७६ Share
प्रदेश ५ सरकारले प्रदान गर्ने पदक क–कसले पाउँदैछन् ?प्रदेश ५ सरकारले ३५ जनालाई पदक दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका पदक पाउने व्यक्तिहरुको नामावली पाँचौ संविधान दिवसका अवसरमा सार्वजनिक गरिएको हो४ असोज, २०७६ Share
प्रदेश ५ मा संविधान उल्लास (फाेटाे फिचर)प्रदेश ५ सरकारले संविधान दिवस मनाएको छ । विहान ७ बजेट अस्थायी मुकाम बुटवलको राजमार्ग चौराहबाट र्याली सुरु भई बुटवल मण्डपमा पुगेको थियो३ असोज, २०७६ Share
प्रदेश ५ नेकपाद्वारा पद बाँडफाँड : कसलाई के जिम्मेवारी ?सत्तारुढ नेकपा प्रदेश ५ ले प्रदेशअन्तर्गतका प्रदेश र प्रतिनिधीसभा निर्वाचन क्षेत्र, उपमहानगरपालिका तथा विभाग र फाँटहरुको जिम्मेवारी बाडफाँड गरेको छ३ असोज, २०७६ Share
जीवराज आश्रितको संग्रहालयमा पुग्दा जे देखियोतत्कालीन नेकपा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएको थियो३१ भदौ, २०७६ Share
रुपन्देहीमा गोली चल्यो, एकको मृत्युअज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका- ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ३० भदौ, २०७६ Share
प्रदेश ५ मा आत्महत्याको तथ्याङ्क कहालीलाग्दोबुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपालले शनिवार बिहान आत्महत्याको प्रयास गरे । घरकै सिलिङको पंखामा झुण्डिएका उनलाई परिवारका सदस्यले देखे र तत्कालै अस्पताल पुर्याए२८ भदौ, २०७६ Share
सिद्धबाबामा सुक्खा पहिरोले २ वटा सवारी च्याप्यो, एकको मृत्युबुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै हेडबक्समा सुक्खा पहिरोले दुई वटा सवारी साधनलाई पुरेको छ२७ भदौ, २०७६ Share
सिद्धबाबामा पहिरोले २ वटा सवारी साधन च्याप्योबुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरोले दुई वटा सवारी साधनलाई पुरेको छ२७ भदौ, २०७६ Share
सार्वजनिक जग्गा व्यक्तिका नाममा, दर्ता खारेज गर्न ज्ञापनपत्रनेपाली कांग्रेस सियारी गाउँपालिका रुपन्देहीले भदौ २३ गते गाउँपालिकालाई सार्वजनिक जग्गा संरक्षण गर्नुको सट्टा व्यक्तिको नाममा नामसारी गरेको आरोप लगाउँदै ज्ञापनपत्र बुझायो२६ भदौ, २०७६ Share
सञ्चालनमा आएन ९ स्थानीय तहलाई जोड्ने अन्तरपालिका चक्रपथगाउँ र सहरबीचको सम्बन्ध जोड्ने परिकल्पना गरिएको अन्तरपालिका यातायात स्थानीय तहको समन्वयको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन२४ भदौ, २०७६ Share