तीन नाबालक जो दुर्घटनाबाट बचे, एकले आमा गुमाए (भिडियो सहित)अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ का साढे २ वर्षीय रिजन कुँवर चौराह अस्पतालको आकस्मिक कक्षमा छन् । उनको टाउकोमा चोट लागेको छ । आमा सपना कुँवर पनि घाइते अवस्थामा छिन१२ मंसिर, २०७६ Share
फेरि उसै गरी ब्युँझनुपर्छ ‘कहिल्यै ननिदाउने शहर’कोइलावासमा हामी पुग्दा त्यहाँका स्थानीय आफ्ना कुरा सुनाउन अगाडि सरे । भारतको सीमा सुरक्षा बल (एसएसबी) क्याम्पबाट पानी ल्याएर खानुपर्ने बाध्यता, सडकको अवस्था र भग्नावशेष र जीर्ण शहरको कथा सुनाउन सबै तयार भए११ मंसिर, २०७६ Share
कोइलाबास डेटलाइन– ५ : आधा गाउँ नागरिकताविहीनगढवा गाउँपालिका– ८ का अध्यक्ष सद्धाम सिद्दिकी भन्छन्, ‘पुस्तौँ कोइलाबासमै बिताएकाहरूको पनि नागरिकता छैन, हामी निरीह मात्र भएका छौँ ।’१० मंसिर, २०७६ Share
बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारीबुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ । मानव सेवा आश्रम बुटवलको सहयोगमा बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गर्न लागिएको हो८ मंसिर, २०७६ Share
मेटिँदै बमका दाग, पलाउँदै विकासका आशदेशमा पटकपटक राजनीतिक परिवर्तन भइरहे । लोकतन्त्र, गणतन्त्रसँगै देश संघीय संरचनामा गयो । संघीय संरचनामा गएपछि नयाँ संविधानअनुसार निर्माण भएका तीनवटै सरकार बने । यी सरकारको पहलमा कोइलावासमा केही आशा जगाउने गरी अहिले काम भइरहेको छ८ मंसिर, २०७६ Share
मुर्झाएको कोइलाबासलाई हुलाकी राजमार्गको आशहुलाकी राजमार्ग बन्न थालेको २ वर्ष भएको छ । यो सडक कुनै पनि कारणले अवरुद्ध भए त्यहाँका जनता लमहीमा काम परे भारतको तुलसीपुर, कृष्णनगर, भालुवाङ हुँदै लमही जानुपर्ने बाध्यता फेरि पनि आइपर्छ । कोइलाबासबाट लमही हिँडेर जान ५ देखि ८ घण्टा लाग्ने भएकाले त्यहाँका जनता भारत हुँदै लमही घुमेर आउने गर्दछन्६ मंसिर, २०७६ Share
कोइलाबासका दुःख : पानी न गाडी, सञ्चार न स्वास्थ्यकोइलाबास खोला वर्षायाममा जेनतेन बग्छ । हिउँदमा सुक्छ । खानेपानीको समस्या विकराल भएपछि डिप बोरिङ गरेर अभाव पूर्तिको प्रयास भएको छ । तर, आवश्यकता अनुसार पानी अझै छैन३ मंसिर, २०७६ Share
लोकसेवा आयोग सदस्यको तलब ५० हजार ६ सयलुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. राजेन्द्रप्रसाद खनाल नियुक्त भएका छन् । प्रदेश ५ सरकारको मन्त्रिपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो२ मंसिर, २०७६ Share
कोइलाबासः कुनै बेला ‘नसुत्ने शहर’, अहिले ‘मृत शहर’गढवा गाउँपालिका– ८ मा पर्ने कोइलाबासका जनताले अहिले धेरै दुःख पाएका बताउँछन् । नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन२ मंसिर, २०७६ Share
६ करोडमा बनेको पशु वधशाला सञ्चालनमा नआउँदै जीर्णबुटवलको धागो कारखाना नजिकै रहेको पशु वधशाला सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । सिसा फुटेका छन् । भवन निर्माण भएको स्थान झाडीले छोपेको छ । वधशाला नजिकै राँगा, भैंसी, पाडाका हाडखोर मात्र छन्२७ कात्तिक, २०७६ Share
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीन महिना पछि धकेलिनेविमानस्थल निर्माण सम्पन्न गर्ने अन्तिम मिति आउँदो ३० डिसेम्बर (१४ पुस) सम्मको हो । तर आगामी डिसेम्बरसम्म विमानस्थल पूर्णरुपमा उडान भर्न योग्य भने नहुने भएको छ२२ कात्तिक, २०७६ Share
अर्घाखाँचीको नरपानीमा कार दुर्घटना, तीन जनाको मृत्युअर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ२० कात्तिक, २०७६ Share
लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू खाली गराउने प्रदेश सरकारको निर्णयअस्पतालका डाक्टरहरू ड्युटी समयमै क्लिनिकमा धाउने प्रवृत्ति रोक्न पनि सटर हटाउने निर्णय गर्नुपरेको उनले खुलासा गरे१९ कात्तिक, २०७६ Share
दाङमा वलीकी पत्नी नेकपाकी उम्मेदवारदाङ क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ को उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विमला वलीलाई उम्मेदवार तोकेको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।१८ कात्तिक, २०७६ Share
अदालतको फरार सूचीमा रहेकालाई कसले खोज्ने ?विस. २०३४ देखि २०७६ भदौ मसान्तसम्म विभिन्न मुद्दामा दोषी ठहर भई सजाय पाएका ३ हजार ६ सय २१ जना रुपन्देही जिल्ला अदालतको फरार सूचीमा छन्१८ कात्तिक, २०७६ Share
सैनामैनाको नमुना विधि : ढलको पानी प्रशोधनपछि खोलामाफोहोर व्यवस्थापन देशभरका स्थानीय तहका लागि ‘फलामको चिउरा चपाएजस्तै’ बनेको छ । तर, रुपन्देहीको सैनामैना नगरपालिकाले भने फोहोर व्यवस्थापनका लागि नयाँ तरिका अपनाएको छ र सम्भवतः यो नेपालकै नमुना विधि हो१६ कात्तिक, २०७६ Share
बढी पर्यटक भित्रिने नाका फोहोरले अस्तव्यस्तनेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो, रुपन्देहीको बेलहिया नाका । यो नाका अहिले अस्तव्यस्त बनेको छ । यो नाकाबाट बढीभन्दा बढी भारतीय पर्यटक भित्रन्छन्१५ कात्तिक, २०७६ Share
कपिलवस्तुमा प्रहरीले गोली चलायो, एकजनाको मृत्यु, अनिश्चितकालीन कर्फ्युलक्ष्मी पुजाको मुर्ति बिसर्जनको बिषयमा झडप भएपछि कपिलबस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार तनावग्रस्त बनेको छ ।मुर्ति बिसर्जनका बिषयमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कृष्ण नगर बजार क्षेत्रमा कर्फ्युआदेश जारी गरेको छ१४ कात्तिक, २०७६ Share