ट्रेण्डिङ
लाेकसेवा
लाेक सेवा तयारी
अरनिकाे पाँडे
आमाबुबासँग मिलेर प्रेमीको हत्या
सुविन भट्टराईको लेख
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
लाेकसेवा
लाेक सेवा तयारी
अरनिकाे पाँडे
आमाबुबासँग मिलेर प्रेमीको हत्या
सुविन भट्टराईको लेख
Tue, Sep 02, 2025
१७ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
विकाश पराजुली
समाचार
तीन नाबालक जो दुर्घटनाबाट बचे, एकले आमा गुमाए (भिडियो सहित)
अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ का साढे २ वर्षीय रिजन कुँवर चौराह अस्पतालको आकस्मिक कक्षमा छन् । उनको टाउकोमा चोट लागेको छ । आमा सपना कुँवर पनि घाइते अवस्थामा छिन
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
फेरि उसै गरी ब्युँझनुपर्छ ‘कहिल्यै ननिदाउने शहर’
कोइलावासमा हामी पुग्दा त्यहाँका स्थानीय आफ्ना कुरा सुनाउन अगाडि सरे । भारतको सीमा सुरक्षा बल (एसएसबी) क्याम्पबाट पानी ल्याएर खानुपर्ने बाध्यता, सडकको अवस्था र भग्नावशेष र जीर्ण शहरको कथा सुनाउन सबै तयार भए
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोइलाबास डेटलाइन– ५ : आधा गाउँ नागरिकताविहीन
गढवा गाउँपालिका– ८ का अध्यक्ष सद्धाम सिद्दिकी भन्छन्, ‘पुस्तौँ कोइलाबासमै बिताएकाहरूको पनि नागरिकता छैन, हामी निरीह मात्र भएका छौँ ।’
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी
बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ । मानव सेवा आश्रम बुटवलको सहयोगमा बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गर्न लागिएको हो
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेटिँदै बमका दाग, पलाउँदै विकासका आश
देशमा पटकपटक राजनीतिक परिवर्तन भइरहे । लोकतन्त्र, गणतन्त्रसँगै देश संघीय संरचनामा गयो । संघीय संरचनामा गएपछि नयाँ संविधानअनुसार निर्माण भएका तीनवटै सरकार बने । यी सरकारको पहलमा कोइलावासमा केही आशा जगाउने गरी अहिले काम भइरहेको छ
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुर्झाएको कोइलाबासलाई हुलाकी राजमार्गको आश
हुलाकी राजमार्ग बन्न थालेको २ वर्ष भएको छ । यो सडक कुनै पनि कारणले अवरुद्ध भए त्यहाँका जनता लमहीमा काम परे भारतको तुलसीपुर, कृष्णनगर, भालुवाङ हुँदै लमही जानुपर्ने बाध्यता फेरि पनि आइपर्छ । कोइलाबासबाट लमही हिँडेर जान ५ देखि ८ घण्टा लाग्ने भएकाले त्यहाँका जनता भारत हुँदै लमही घुमेर आउने गर्दछन्
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोइलाबासका दुःख : पानी न गाडी, सञ्चार न स्वास्थ्य
कोइलाबास खोला वर्षायाममा जेनतेन बग्छ । हिउँदमा सुक्छ । खानेपानीको समस्या विकराल भएपछि डिप बोरिङ गरेर अभाव पूर्तिको प्रयास भएको छ । तर, आवश्यकता अनुसार पानी अझै छैन
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लोकसेवा आयोग सदस्यको तलब ५० हजार ६ सय
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. राजेन्द्रप्रसाद खनाल नियुक्त भएका छन् । प्रदेश ५ सरकारको मन्त्रिपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
कोइलाबासः कुनै बेला ‘नसुत्ने शहर’, अहिले ‘मृत शहर’
गढवा गाउँपालिका– ८ मा पर्ने कोइलाबासका जनताले अहिले धेरै दुःख पाएका बताउँछन् । नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६ करोडमा बनेको पशु वधशाला सञ्चालनमा नआउँदै जीर्ण
बुटवलको धागो कारखाना नजिकै रहेको पशु वधशाला सञ्चालनमा नआउँदै जीर्ण बनेको छ । सिसा फुटेका छन् । भवन निर्माण भएको स्थान झाडीले छोपेको छ । वधशाला नजिकै राँगा, भैंसी, पाडाका हाडखोर मात्र छन्
२७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवलमा चार लेनको सडक विस्तारले लियो गति
२४ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीन महिना पछि धकेलिने
विमानस्थल निर्माण सम्पन्न गर्ने अन्तिम मिति आउँदो ३० डिसेम्बर (१४ पुस) सम्मको हो । तर आगामी डिसेम्बरसम्म विमानस्थल पूर्णरुपमा उडान भर्न योग्य भने नहुने भएको छ
२२ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अर्घाखाँचीको नरपानीमा कार दुर्घटना, तीन जनाको मृत्यु
अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ
२० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरू खाली गराउने प्रदेश सरकारको निर्णय
अस्पतालका डाक्टरहरू ड्युटी समयमै क्लिनिकमा धाउने प्रवृत्ति रोक्न पनि सटर हटाउने निर्णय गर्नुपरेको उनले खुलासा गरे
१९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दाङमा वलीकी पत्नी नेकपाकी उम्मेदवार
दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ को उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विमला वलीलाई उम्मेदवार तोकेको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
१८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अदालतको फरार सूचीमा रहेकालाई कसले खोज्ने ?
विस. २०३४ देखि २०७६ भदौ मसान्तसम्म विभिन्न मुद्दामा दोषी ठहर भई सजाय पाएका ३ हजार ६ सय २१ जना रुपन्देही जिल्ला अदालतको फरार सूचीमा छन्
१८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सैनामैनाको नमुना विधि : ढलको पानी प्रशोधनपछि खोलामा
फोहोर व्यवस्थापन देशभरका स्थानीय तहका लागि ‘फलामको चिउरा चपाएजस्तै’ बनेको छ । तर, रुपन्देहीको सैनामैना नगरपालिकाले भने फोहोर व्यवस्थापनका लागि नयाँ तरिका अपनाएको छ र सम्भवतः यो नेपालकै नमुना विधि हो
१६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढी पर्यटक भित्रिने नाका फोहोरले अस्तव्यस्त
नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो, रुपन्देहीको बेलहिया नाका । यो नाका अहिले अस्तव्यस्त बनेको छ । यो नाकाबाट बढीभन्दा बढी भारतीय पर्यटक भित्रन्छन्
१५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कपिलवस्तुमा प्रहरीले गोली चलायो, एकजनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु
लक्ष्मी पुजाको मुर्ति बिसर्जनको बिषयमा झडप भएपछि कपिलबस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार तनावग्रस्त बनेको छ ।मुर्ति बिसर्जनका बिषयमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कृष्ण नगर बजार क्षेत्रमा कर्फ्युआदेश जारी गरेको छ
१४ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
30
31
32
33
Next
सर्च गर्नुहोस्