साम्राज्यवादी मारमा स्यार्पुतालका माछारूकुम पश्चिमको बाँफिकोटमा तीनतिरबाट डाँडाले घेरिएको डाँडैको नाकमुन्तिर छ, स्यार्पुताल । भीमसेनले पाइला टेकेको आकृतिमा भएको भनिएको स्यार्पुतालको सौन्दर्य अवर्णनीय छ । तर, भीमसेन कहाँबाट आए, कसरी पाइला टेके, गतिलो आख्यान छैन ।९ कात्तिक, २०७६ Share
हामी चीनसँग सिक्न चाहन्छौंनजिकको शक्तिशाली र समृद्ध देश छिमेकी पाउनु नेपालीको गौरवको विषय हो२५ असोज, २०७६ Share
संविधानका चार वर्ष : कति आशा कति निराशा ?संविधान निस्किएपछिका कामहरू के के थिए ? नयाँ संविधान केका लागि चाहिएको थियो ? नयाँ संविधान कसलाई चाहिएको थियोजस्ता तमाम प्रश्नलाई नेतृत्वले कार्पेटमुनि लुकायो र भन्न थाल्यो– तिमी (जनता) हरूका लागि नयाँ संविधान दान गरेको छु । कृपा गरेको छु । जनतालाई नेताका कृपापात्रजस्तै गरी निरीह बनाइयो । जनताको सार्वभौमिकता संविधानमा जति उल्लेख गरिए पनि नेताको मनमस्तिष्कमा जनताको सार्वभौमिकताले प्रवेश नै पाएन । ३ असोज, २०७६ Share
कहिले बुझ्ला काठमाडौंले मेलगैरीको मर्म ?अहिले मनकला र धनबहादुरका पार्टी अध्यक्ष ओली नै छन् । उनीहरू दुवै जनयुद्धमा जनताले गरेको योगदानको व्याख्या गर्छन् । जनयुद्धलाई एउटा गर्वका रुपमा लिन्छन् । तर, उनकै पार्टी अध्यक्ष ‘जनयुद्ध भूल थियो’ भन्छन् ।३२ जेठ, २०७६ Share
खोजेको गणतन्त्र र भोगेको गणतन्त्रगणतन्त्रलाई सम्मान गर्दै नयाँ रचनात्मक अभियानमा अब हामी लागिहाल्नुपर्ने छ, ढिलो नगरौं । नेपाली राज्य र समाजलाई साँचो अर्थको गणतान्त्रिक र लोकतान्त्रिक बनाउने अभियानको यही गणतन्त्रको उत्सवबाट सुरु गरौं । गणतन्त्रको उत्सव नयाँ अभियानबाट थालौं ।१५ जेठ, २०७६ Share
नेताले बिर्सेको,जनताले सम्झेकोतत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिए । सञ्चारमाध्यममा सेनाले परेड खेल्न थाले । भर्खरै जनतामाझ गएको मोबाइल सेवा अवरुद्ध भयो । सूचना, सञ्चार र प्रविधिबाट जनतालाई अलग्याएर ज्ञानेन्द्रले आफ्नो सत्ता लम्ब्याउने कोसिस गरे । समयको पदचापलाई बुझ्नै सकेनन् ।१० वैशाख, २०७६ Share
विप्लवभन्दा अरब ठीकविषय अडियो विप्लवमा । उनीहरूले विप्लवका मानिस एक साताअगि मात्र आएर तलको घरमा बसेको बताए । क्रान्तिमा लाग्नुपर्छ भने रे । युवाहरूले विप्लवको क्रान्तिमा नलाग्ने ठहर गरेछन् ।२१ चैत, २०७५ Share
के हो खाद्य सम्प्रभुता ?यहाँनेर प्रश्न के हो भने हाम्रो कृषि प्रणाली बहुबालीमा आधारित हुने कि एकल बालीमा आधारित हुने ? एउटा किसानले अदुवा मात्रै लगाउने, अर्काे किसानले बाख्रा मात्रै पाल्ने, अर्काे किसानले लौका मात्रै लगाउने कि आफूलाई चाहिने बहुबालीमा आधारित कृषि प्रणालीमा हामी जाने ?७ चैत, २०७५ Share