ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
Thu, Aug 21, 2025
५ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको राजधानी दैनिकबाट
समाचार
राज्यकोषको ६६ अर्ब डुब्ने अवस्थामा, सरकारले कहिले उठाउँछ, त्यति ठूलो रकम ?
आर्थिक वर्ष २०७२/७३ देखि आव २०७४/७५ सम्मको अवधिमा लेखा उत्तरदायी अधिकृतका रूपमा रहेका सरकारका उच्च प्रशासकले नै सो रकम उठाउन बेवास्ता गरेका हुन् । महालेखापरीक्षक टंकमणि शर्माले सरकारका जिम्मेवार निकायले छिटोभन्दा छिटो सो रकम उठाउन ताकेता गर्नुपर्ने बताए ।
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो
पालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ ।
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजको अटेरी
सरकारले काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क निर्धारण गरेको थियो । तर, अधिकांश मेडिकल कलेजले २० लाख रुपैयाँभन्दा बढी रकम असुल्दै आएका छन् ।
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एक दशकदेखि ३० भवनको निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन, सरकार मौन
३० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आर्थिक मितव्ययिता र सुशासनको अवस्था किन कमजोर ?
३० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६ खर्ब ८३ अर्ब ६६ करोड बेरुजु , सबैभन्दा धेरै संघीय कार्यालयमा
३० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गैरकानुनी रूपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता
विदेशी नागरिकलाई नेपाल प्रवेशको स्वीकृति दिने, भिसा अवधि थप गर्ने, निषेधित क्षेत्रमा प्रवेशको अनुमति दिने र नेपालीहरूको विदेश प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने तथा अध्यागमनसम्बन्धी आपराधिक मुद्दाका व्यवस्थापन गर्नेजस्ता कार्य अध्यागमन विभागले गर्दै आएको छ ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चिकित्सकले दिए ७२ घण्टे अल्टिमेटम
चिकित्सकको लगातार ६ दिनदेखिको आन्दोलनका कारण बिरामीहरू प्रताडित छन् । चिकित्सकलाई संघ मातहत राख्नुपर्ने माग राख्दै सरकारी चिकित्सकहरू आन्दोलित छन् ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देशभरमा अर्बौं मूल्यका जग्गा हडपिएको सरकारी निष्कर्ष
छानबिन समितिका अनुसार भूमाफियाहरूले लक्ष्मी निवास, महाराजगन्जको २५८ रोपनी १४ आना , बबरमहल कुरिया गाउँको २५३ रोपनी ३ आना ३ पैसा, हरिहर भवन ललितपुर, पुल्चोकको २४० रोपनी १ आना २ पैसा जग्गासमेत हडप्ने प्रयास गरेको पाइएको छ ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सर्वोच्चको प्राथमिकतामा परेन भ्रष्टाचारका मुद्दा
बिहीबार मात्रै भ्रष्टाचार र गैरकानुनीसम्बन्धी दुई दर्जन मुद्दाको पेसी चढ्यो । तर, अधिकांश कानुन व्यवसायीबाट मुद्दा स्थगित गराइएको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको छ ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एकै परिवारका पाँच अधिकृत, प्रशासन हाँक्ने रहर
त्यसपछि परवारको दोस्रो सन्तान सीताले संसद् सेवा र कान्छी रञ्जिताले सरकारी वकिलमा २०७२ सालमा एकै वर्ष नाम निकाल्दा पोख्रेल परिवारका सबै सन्तान शाखा अधिकृत बन्न सफल भए ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डलरको सञ्चिति अत्यधिक घट्दो, वैदेशिक व्यापार प्रभावित
पछिल्ला वर्ष डलर सञ्चितिमा लगातार कमी आइरहेको छ । डलर सञ्चितिमा ह्रास आउँदा हरेक वर्ष अर्बौं रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय तहमा १६ हजार कर्मचारी अभाव, सेवा प्रवाह अवरुद्ध
विकट जिल्लाका कतिपय स्थानीय तह भने पूर्णरूपमा कर्मचारीविहीन बन्न पुगेको जनप्रतिनिधिहरूले बताएका छन् । समायोजनपछि कर्मचारीहरू भरिने विश्वास स्थानीय तहको थियो तर अधिकांश कर्मचारीहरूले समायोजनका क्रममा संघलाई नै रोजेपछि स्थानीय तहमा ठूलो संख्यामा दरबन्दी रिक्त रहन पुगेको हो ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अझै किचलोमै कांग्रेस, केकेमा छ किचलो?
पछिल्लो समय कांग्रेसमा महासमिति बैठकको म्यान्डेडविपरीत केन्द्रीय समिति बैठकले विधानको विषयमा बहुमतले निर्णय लिएपछि कांग्रेसभित्रको किचलो झनै झाँगिएको हो । सो विषय अहिले आएर पार्टीको कार्यसम्पादन समिति गठनको विषयसम्म आइपुग्दा झनै झाँगिन पुगेको छ । यस्तै, नेपाल विद्यार्थी संघको नेतृत्वले राजीनामा दिएपछि कांग्रेसले गुट किचलोकै कारण एक महिना बित्दासमेत नेविसंघलाई नेतृत्वविहीन बनाएको छ ।ने
२७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट अभावमा गैंडा गणना अन्योलमा, दातृ निकाय गुहार्दैै विभाग
विभागका अनुसार गैंडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन हुन्छन् । ‘यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्छ’, श्रेष्ठले भने । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका छन् ।
२७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निजी विद्यालयको मनपरी
नतिजा आएको दिन अभिभावकलाई तोकिएको पसलबाट किताब किन्न आग्रह गर्ने गरेका छन् । यस्तै, विद्यालयका सञ्चालकहरुले किताब विक्री भएबापत ति पसलबाट ४० प्रतिसतसम्म रकम लिने गरेको स्रोतको दाबी छ ।
२७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आठ महिनामा १ अर्ब बढी ऋण डुब्यो, चालू आवको फागुनसम्म ८७ मुद्दा, एनसीसी बैंकका सबैभन्दा बढी
यसमा पनि सबैभन्दा बढी एनसीसी बैंकको ऋण जोखिममा परेको न्यायाधीकरणले जनाएको छ । गत साउनदेखि फागुन मसान्तसम्म बैंकका ११ वटा ऋण असुलीसम्बन्धी मुद्दा परेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने कुनै पनि मुद्दा नपरेको न्यायाधीकरणले जनाएको छ ।
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पौडेल फकाउँदै देउवा सिटौला गएनन्
बैठकमा सभापति देउवाले पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई समेत बोलाएका थिए । तर, सिटौला भने बैठकमा सहभागी भएनन् । उनी भागबन्डाले पार्टी नचल्ने भन्दै बैठकमा सहभागी नभएको उनीनिकट स्रोतले बतायो ।
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दर्जन बढी जिल्लामा सीडीओ सरुवा
गृहका अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने रामेछापको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयकी लीला केसीलाई पठाइएको छ ।
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
45
46
47
48
Next
सर्च गर्नुहोस्