प्रधानमन्त्रीज्यू, अब उठ्ला डुब्न लागेको २४ अर्ब ?विकास निर्माण कार्य गर्न क्रममा ठेकेदारहरुले मोबिलाइजेसनको नाममा लगेको २४ अर्ब रुपैयाँ सरकारले नै उठाउनुपर्ने निष्कर्ष निकाल्दै अख्तियारले गत माघमा सरकारलाई विस्तृत प्रतिवेदनसहितको पत्र नै पठाएको थियो । त्यस यता पनि अख्तियारले सरकारका विभिन्न निकायलाई बोलाएर रकम उठाउन आवश्यक पहल गर्न निर्देशन दिँदै आएको छ तर पनि हालसम्म रकम उठाउन कुनै पहल हुन नसकेको भन्दै अख्तियार असन्तुष्ट बनेको छ ।१८ वैशाख, २०७६ Share
विप्लवप्रति लचक बन्दै सरकार !नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार लचक बन्दै गएको पाइएको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो ।१७ वैशाख, २०७६ Share
गतिहीन र भद्रगोल छन् स्वास्थ्यका परिषद्सरकार मातहत रहेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अधिकांश परिषद् गतिहीन र भद्रगोल बन्न पुगेका छन् । ती निकायले प्रभावकारी रूपमा काम गर्न नसक्दा स्वास्थ्य क्षेत्र सुधार गर्ने सरकारी लक्ष्यमा नै गम्भीर प्रश्न सिर्जना भएको छ ।१७ वैशाख, २०७६ Share
संघीय संसद्को बजेट अधिवेशन आजबाटराष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुने सांसद राजधानी आइसकेका छन् ।१६ वैशाख, २०७६ Share
चिनियाँ लगानीकर्तालाई राष्ट्रपति भण्डारीले भनिन्– नेपालमा लगानी गर्नुस्चीनको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजनीतिक स्थिरतासँगै लगानीमैत्री वातावरण भएकाले चिनियाँ उद्योग तथा लगानीकर्तालाई लगानीका लागि आग्रह गरेकी छन् ।१६ वैशाख, २०७६ Share
भद्रगोल कांग्रेस: केन्द्रदेखि प्रदेशसम्मका १८२ विभाग रित्तैप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागलाई नेतृत्वविहीन अवस्थामा राखेको छ ।१५ वैशाख, २०७६ Share
ललिता निवास प्रकरण : साढे ४ सय कित्ता किटानसरकारले भूमाफियाले कब्जा जमाएका प्रधानमन्त्री निवासलगायतका महŒवपूर्ण सरकारी कार्यालय रहेको बालुवाटारस्थित ललिता क्याम्पको जग्गा फिर्ता प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ ।१५ वैशाख, २०७६ Share
आगामी मनसुन औसतभन्दा बढी हुनेदक्षिण एसियामा गत वर्षभन्दा यस वर्ष बढी मनसुनी वर्षा हुने भएको छ । मौसमी गतिविधिमा प्रत्यक्ष असर पार्ने एलनिनो र लानिनोमध्ये बढी वर्षा गराउने लानिनोको प्रभावका कारण यो क्षेत्रमा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् ।१४ वैशाख, २०७६ Share
भूमाफियाले हडपेका सबै जग्गाको खोजतलास गरिने, आयोग गठनको प्रस्ताव अर्थ मन्त्रालयमा१३ वैशाख, २०७६ Share