प्रधानन्यायाधीश जबरा आफैँले तोक्लान् मुद्दाको पेसी ?पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामाथि परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ११ साउन, २०७७ Share
तरकारीको मूल्य सातामै २ गुणा वृद्धिवर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५/२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन्११ साउन, २०७७ Share
भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा समस्या, जोखिम बढ्योलकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन्१० साउन, २०७७ Share
कसरी चल्छ अब रञ्जन कोइरालाको मुद्दा ?महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन निवेदन दिइसकेको अवस्थामा अब सर्वोच्च प्रशासनले सो निवेदन अनुमतिका लागि इजलासमा पेस गर्छ१० साउन, २०७७ Share
रञ्जन रिहा प्रकरण : न्याय प्रशासनमा गम्भीर प्रश्नपत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद काटिरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले साढे ११ वर्ष कैद सजाय छुट हुने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले फैसला गरेपछि न्याय प्रशासनमा गम्भीर प्रश्न उठेको छ१० साउन, २०७७ Share
भारतीय तस्करको निसानामा सशस्त्र प्रहरीकोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ ।८ साउन, २०७७ Share
स्टिङ अपरेसनमा नयाँ रेकर्ड, तर घटेन भ्रष्टाचारभ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौतीपूर्ण देखिएको छ८ साउन, २०७७ Share
४ सचिवको सरुवा, को कहाँ ?सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवको सरुवा तथा पदस्थापन गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका २ जनालाई पदस्थापन गरेको छ ।७ साउन, २०७७ Share
बिनाबोर्डको निर्णयले टेन्डर निकाल्दा ४ वडाध्यक्ष पक्राउ बारामा एक स्थानीय तहले बिनाबोर्डको निर्णयले टेन्डर निकाल्न खोज्दा विवाद सिर्जना भएको छ । बोर्ड बैठकको निर्णयबिना लुकिछिपी टेन्डर निकाल्न खोज्दा विवादमा परी ४ वडाअध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ५ साउन, २०७७ Share
दाताको सहयोगमा मनलाग्दी खर्चस्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँकाे पारदर्शितामाथि प्रश्न खडा भएको छ५ साउन, २०७७ Share
नेपालमा ५ हजार ८ सय सक्रिय संक्रमित, कुन प्रदेशमा कति ? नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो । गत १६ असारमा सबैभन्दा धेरै सक्रिय संक्रमित १० हजार ३ सय ४१ जना पुगेको थियो ।४ साउन, २०७७ Share
अख्तियारद्वारा ३० वर्षयताकै बढी मुद्दा दायर, १८ अकुत सम्पत्ति मुद्दामा १ अर्ब ९ करोड बिगो दाबीअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ ।३ साउन, २०७७ Share
संक्रमितभन्दा डिस्चार्ज दर दोब्बरकोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।३ साउन, २०७७ Share
सीमामा सेना खटाउने कार्ययोजना बनाउँदै सरकारसरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ। रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।२ साउन, २०७७ Share
अझै साढे ६ खर्ब बढी बेरुजुबेरुजु फछ्र्योटमा उच्च सक्रियता देखाएको सरकारले अझै विभिन्न निकायबाट उठाउनुपर्ने बेरुजु रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । यो आर्थिक वर्ष २०७५/७६ सम्मको कुल बेरुजु रकम हो ।१ साउन, २०७७ Share
कर्मचारीले घुस लिँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।३१ असार, २०७७ Share
निर्देशिकाविपरीत स्टार र केएमसीलाई स्वाब संकलनको अख्तियारीस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै निर्देशिकाविपरीत निजी अस्पताललाई नमुना संकलन गरेर कोरोना परीक्षण गर्ने अख्तियार दिएको पाइएको छ ।३१ असार, २०७७ Share
आकस्मिक सेवा निःशुल्क गर्ने तयारीदेशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ ।३० असार, २०७७ Share