उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवा ठप्पकाठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने ९ जनाको मृत्यु भएको छ२७ साउन, २०७७ Share
गोंगबु हत्या प्रकरण : भान्छा र शौचालयमा शरीरका अंग छिनाइयोआइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ२७ साउन, २०७७ Share
कोराेना त्रास : काठमाडौं प्रशासनका सेवा कटौतीउपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ२४ साउन, २०७७ Share
कोरोना जोखिमको ग्राफ उकालो, लकडाउन अन्त्यपछि मात्रै २७ संक्रमितको मृत्युलकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ२४ साउन, २०७७ Share
राष्ट्रिय भवन संहिता अद्यावधिक : सानादेखि गगनचुम्बी भवन बनाउन सहजनेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ ।२४ साउन, २०७७ Share
मोबाइल अफ गरेर सम्पर्कविहीन हुने संक्रमित बढ्दैकोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ२३ साउन, २०७७ Share
कोरोना संक्रमण समुदायबाट समूहसमूहमा फैलिन थाल्योकोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो२२ साउन, २०७७ Share
फेरि जोर-बिजोर प्रणाली लागू गर्ने तयारीसरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागूगर्ने तयारी गरेको छ२० साउन, २०७७ Share
अनुदान बजेट बढे पनि समस्या उस्तै, रासायनिक मलमा झेलसहज रूपमा मल आपूर्ति गर्न सरकारले रासायनिक मल अनुदानमा बर्सेनि बजेट बढाउँदै गए पनि किसानले अत्यावश्यक समयमा मल पाउन सकेका छैनन्१९ साउन, २०७७ Share
लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभावकाठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ१८ साउन, २०७७ Share
चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छलीभन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ१८ साउन, २०७७ Share
रहस्यमय बन्दै नक्कली सुन काण्डगत मंगलबार प्रहरीबाट एकाएक सूचना चुहियो- कमलादीबाट १५ किलो सुन जस्तै देखिने पदार्थ भेटियो । त्यस बखत प्रहरीले भन्यो, ‘स्कार्पियो चढेर आएका व्यक्ति सुन जस्तै देखिने पदार्थ रहेको झोला फ्याँकेर भागे ।’१६ साउन, २०७७ Share
माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारतव्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान गर्याे१६ साउन, २०७७ Share
कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको रकममा मनपरीरोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ१५ साउन, २०७७ Share
सहरी क्षेत्र कोरोना संक्रमणको थप जोखिममासरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ१४ साउन, २०७७ Share
वामदेवले ल्याए नेकपा फुटबाट जोगाउने ‘सुपरग्लु’सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बन्दै गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी जोगाउने गरी ६ बुँदे प्रस्ताव अघि सारेका छन्१४ साउन, २०७७ Share
विश्वविद्यालयमा आर्थिक अराजकता : आम्दानीभन्दा खर्च एक चौथाइ बढीदेशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ१३ साउन, २०७७ Share
कांग्रेस १४औँ महाधिवेशन : ३ गुट, ८ आकांक्षीआगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ१३ साउन, २०७७ Share