१७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दैकेन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको हो ।२० भदौ, २०७६ Share
काठमाडौं विश्वविद्यालयमा आर्थिक भ्रष्टाचारपदपूर्तिका क्रममा छनोट समितिमा कार्यविधि विपरीत बढी व्यक्ति समावेश गरी सिफारिस गरेर नीतिगत र आर्थिक भ्रष्टाचार गरेको स्रोतले जनाएको छ।१९ भदौ, २०७६ Share
अख्तियारले थप ५८ जनालाई बयानमा बोलायोअख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्र्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याएको छ । ५८ जनामध्ये ५४ जना ललिता जग्गा किनबेचमा मुछिएका छन् । यसअघि अख्तियारले ८९ जनालाई बयानमा बोलाइसकेको छ।१९ भदौ, २०७६ Share
दसैं अग्रिम टिकट बुकिङ अझै अन्योलदसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन्। तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो।१९ भदौ, २०७६ Share
राष्ट्रिय परिचयपत्र विभागद्धारा २ हजार कर्मचारी मागराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग झण्डै २ हजारको संख्यामा कर्मचारी भर्नाको लागि आह्वान गरेको छ१८ भदौ, २०७६ Share
मिलेमतोमा २ करोडको गुणस्तरहीन जीवनजल खरिदसर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेमा सरकारले नै गुणस्तरहीन जीवनजल खरिद गरेर वितरणका लागि जिल्लातर्फ पठाएको पाइएको छ१८ भदौ, २०७६ Share
बसबाट सडकमा फोहोर फाले पाँच हजार जरिमानासार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिमाना हुने भएको छ । बसमा असभ्य तथा अमर्यादित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ१८ भदौ, २०७६ Share
चिनियाँ राष्ट्रपति नौ घण्टाका लागि नेपाल आउनेचिनियाँ राष्ट्रपति सी चिङफिङले आगामी १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने सम्भावना बलियो बन्दै गएको छ।१७ भदौ, २०७६ Share
राजपा–समाजवादी एकीकरण नहुनेराष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन्।१७ भदौ, २०७६ Share
एटीएम ह्याकिङ प्रकरण : मनी एक्सचेन्जका तीन जना सञ्चालक समातिएएटीएम ह्याकपछि रकम साट्ने कार्यमा मुछिएका मनी एक्सचेन्जका सञ्चालकलाई पक्राउ गरिएको छ।१७ भदौ, २०७६ Share
अत्यधिक दोहनले उपत्यका भासिँदैपानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम तीव्र रूपमा बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो।१६ भदौ, २०७६ Share
सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिएसंसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति बढेको औंल्याएको हो।१६ भदौ, २०७६ Share
कलवार पक्राउ, सम्पत्ति शुद्धीकरणबाट छानबिन सुरु, बैंक खाता रोक्काकिसानलाई १० प्रतिशतदेखि २३ प्रतिशतसम्म अतिरिक्त रकममा सहीछाप गराई कर्जा दिएको बाग्लेले बताए । कलवारले त्यसबाहेक पनि १ लाख रुपैयाँ दिई ४ लाखसम्म असुल गर्दै आएका थिए।१६ भदौ, २०७६ Share
सात वर्षदेखि क्यासिनो मुद्दा सर्वोच्चमा घुम्दै, फैसला ढिलाइले अर्बौं राजस्व गुम्ने खतरासात वर्षदेखि क्यासिनोको रोयल्टीसम्बन्धी मुद्दा सर्वोच्चमा अल्झँदा राज्यले अर्बौं रकम उठाउन सकेको छैन । अन्तरिम आदेशकै कारण क्यासिनो सञ्चालन गर्ने अनुमति पाउँदा राज्यले २ अर्ब बढी राजस्व उठाउन सकेको छैन । अदालतको अन्तरिम आदेशकै कारण १० वटा क्यासिनो सञ्चालित छन् ।१६ भदौ, २०७६ Share
गौहत्या प्रकरण : घटना लुकाउन खोजिँदैनेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ।१५ भदौ, २०७६ Share
सचिव सरुवा जहाँ पनि विशिष्टीकरणको मर्मविपरीतमन्त्रालयको प्रमुख प्रशासनिक नेतृत्वका रूपमा रहेका सचिव सरुवासम्बन्धी प्रावधानलाई खुकुलो बनाइने भएको छ।१५ भदौ, २०७६ Share
राजनीतिको चरम चपेटामा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानदैनिक ४ सय ५० जनासम्म बिरामी आउने गरेको दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिले थला परेको छ । जसको प्रत्यक्ष असर बिरामीमा परेको छ।१५ भदौ, २०७६ Share
कांग्रेसका १८२ विभाग रित्तै, भ्रातृ संगठनको हालत पनि उस्तैप्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् ।कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो।१५ भदौ, २०७६ Share