शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्यै समस्यामासरकारको स्वामित्वमा रहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्या नै समस्याले गाँजिएको छ१९ कात्तिक, २०७६ Share
व्यवसायी सरकारबाट लिन्छन् तर कर बुझाउँदैनन्व्यावसायिक संस्थाहरूले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ१७ कात्तिक, २०७६ Share
ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दैसत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)देखि विपक्षी कांग्रेस हुँदै अन्य साना दलले समेत उपनिर्वाचनका लागि अहिलेसम्म उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् ।१७ कात्तिक, २०७६ Share
निजी मेडिकल कलेजले अझै फिर्ता गरेनन् अतिरिक्त शुल्कविद्यार्थीका अनुसार देवदह मेडिकल कलेजले ३१ करोड, चितवन मेडिकल कलेजले ६० करोड, विराट मेडिकल कलेजले ४२ करोड र नोबेल मेडिकल कलेजले ६० करोड रुपैयाँ अतिरिक्त शुल्क उठाइसकेका छन् ।१७ कात्तिक, २०७६ Share
वित्तीय पहुँचमा वृद्धि, ७३९ तहमा बैंक पुगेपछिल्लो सयममा नेपालमा बैंकिङ सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ ।१६ कात्तिक, २०७६ Share
महिनौं अलपत्र पुल ठेकदारले बनाएनन्, सरकार पनि मौननिर्माण सम्पन्न भइसकेको टेकुस्थित विष्णुमती पुल मापदण्डविपरीत निर्माण भएको भन्दै सरकारले करिब नौ महिनाअघि सञ्चालनमा रोक लगाएको थियो । पुलको बीच भागमा पर्खाल लगाएर पुल सञ्चालनमा रोक लगाइएको छ ।१६ कात्तिक, २०७६ Share
जग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्याजग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्या देखिएको छ । ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’मा परेको उजुरी छानबिनका क्रममा जग्गाका सम्बन्धमा प्रमाण जुटाउन समस्या उत्पन्न भएको हो१५ कात्तिक, २०७६ Share
धमाधम बन्दै सरकारी संरचना : सिंहदरबारभित्र संसद् भवनविभिन्न सरकारी कार्यालय तथा भौतिक संरचना निर्माणले पछिल्लो समय गति लिएको छ । कतिपय ती संरचना अति आवश्यक रहँदै आएका छन् भने कतिपय विलासीपनका समेत देखिएका छन् ।१५ कात्तिक, २०७६ Share
कागजात नै उपलब्ध गराउँदैनन् मालपोत र नापीआयोगले प्रमाण जुटाउन समस्या पर्नुमा मालपोत, नापीलगायतका जग्गासँग सम्बन्धित कार्यालयले कागजात संरक्षण नगरेको, माफिया र कर्मचारीको मिलेमतोमा प्रमाण गायब भएको पाइएको जनाएको छ ।१५ कात्तिक, २०७६ Share
प्रधानमन्त्रीका चिकित्सक भन्छन्, 'केही कुरामा गोपनीयता पनि त हुन्छ'प्रधानमन्त्री ओलीको रगतमा बढेको हानिकारक तत्व क्रियाटिनिन हटाउन बुधबार र बिहीबार गरी दुईपटकसम्म हेमोडायलासिस गरिएको थियो ।१५ कात्तिक, २०७६ Share
कांग्रेस ‘विभाग’ सकस : इतर समूह फकाउँदै देउवातर, पौडेलले भने महासमितिबाट पारित विधानमा २८ विभागको मात्रै व्यवस्था भएकाले सोहीअनुसार नै गठन गरिनुपर्ने, नभए बैठकमा नै सहभागी नहुने भनेपछि बैठक स्थगित गरिएको थियो ।१४ कात्तिक, २०७६ Share
नारामै सीमित स्वच्छ, धुलोधुवाँमुक्त उपत्यकाविश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार नेपालमा वायु प्रदूषणकै कारण हरेक वर्ष ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ । विश्व बैंकको अध्ययनले त अझै योभन्दा पनि डरलाग्दो दाबी प्रस्तुत गरेको छ ।१४ कात्तिक, २०७६ Share
सात वर्षदेखि सर्वोच्चमा भ्रष्टाचारको मुद्दा थातीसर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर थन्किएका छन् । पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको मुद्दा अझै इजलासमा घुमिरहेको छ । अकूत सम्पति आर्जनदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको मुद्दासहित एक दर्जन मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।१४ कात्तिक, २०७६ Share
वेवसाइटबाट गलत सूचना दिँदै नगरपालिकातर इलाम नगरपालिकाले सेवाग्राहीलाई दिने सूचनामा भने निकै कञ्जुस्याइँ गर्ने गरेको देखिन्छ ।१४ कात्तिक, २०७६ Share
पाइपबाट ग्याँसको सम्भाव्यता अध्ययन प्रतिवेदन थन्कियोमहाभूकम्पलगत्तै २०७२ सालमा भारतको अघोषित नाकाबन्दी ताका प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाटै ग्याँस बाँड्ने सपना मात्र बाँडेनन्, सरकारलाई तयारी गर्नसमेत निर्देशन दिए तर सरकारी संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक नलिँदा ग्याँस निकाल्ने सरकारी योजना अलपत्रजस्तै छ१० कात्तिक, २०७६ Share
लाप्राकको अधुरो बस्ती छाडेर अलग्गियो एनआरएनएमहाभूकम्प २०७२ बाट क्षतिग्रस्त भएको गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अधुरै छाडेर गैरआवासीय नेपाली संघ (एनआरएनए) अलग्गिएको छ१० कात्तिक, २०७६ Share
सीटीईभीटीको गोप्य प्रतिवेदन : 'अहिलेकै संरचनामा कार्यक्रम सञ्चालन गर्न सकिन्न'परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला पारेको छ ।९ कात्तिक, २०७६ Share
जनगुनासो तत्कालै समाधानका गर्न ‘सरकार हाजिर छ’नेपालमा पनि त्यसैगरी मोबाइल टिममार्फत गुनासो सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।९ कात्तिक, २०७६ Share