व्यापारीको मनपरी: हुँदैन अनुगमन, वर्षमा एउटा मात्रै कालाबजारी मुद्दाआर्थिक वर्ष २०७६/७७ को हालसम्मको चार महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जापानद्वारा अनुदानमा दिएको चामल बिक्री गरेको अभियोगमा एउटा मात्र मुद्दा परेको देखिएको छ ।२८ कात्तिक, २०७६ Share
तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी एक वर्षमा पनि बसेनपार्टीको विधानअनुसार ६/६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रिय समिति बैठक बस्न सकेको छैन । पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीको तल्लो तहसम्म जाँदा पार्टीको नीति तथा गतिविधिको विषयमा जानकारी नपाएको केन्द्रीय सदस्य गणेश पहाडीले बताए ।२८ कात्तिक, २०७६ Share
सावधान ! निमोनियाले ज्यान जाला, बालबालिकामा श्वासप्रश्वास रोगको संक्रमणश्वासप्रश्वासजन्य रोगबाट प्रभावित १७ लाख बालबालिकामध्ये झन्डै १ लाख ५० हजार बालबालिकामा निमोनिया देखिएको छ । निमोनिया देखिएकामध्ये करिब ३ सय जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।२८ कात्तिक, २०७६ Share
सीमा सुरक्षा सशक्त बनाउँदै सरकार, थप १ सय बढी बीओपी थपिँदैसरकारले भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी सघन तयारी अघि बढाएको छ२७ कात्तिक, २०७६ Share
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा अनियमिततासुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएको छ२७ कात्तिक, २०७६ Share
राज्यबाटै उपेक्षित छ, दार्चुलाको तिंकर र छांगरुसीमापारिका गाउँ भनेर फरक नपर्ला दार्चुलाको तिंकर र छांगरु । १६ कात्तिकमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको भन्दै नक्सा सार्वजनिक गरेपछि यी गाउँ पनि सीमापारिका गाउँजस्तै भएका छन्२७ कात्तिक, २०७६ Share
१२ मेडिकल कलेजद्वारा २ अर्ब ८५ करोड गैरकानुनी असुलीप्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।२६ कात्तिक, २०७६ Share
अतिक्रमणबारे भारतसँग वार्ता सुरु भइसक्यो : सरकारयही सन्दर्भलाई ध्यानमा राखेर मिनी संसद्समेत भनिने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गरेको थियो ।२६ कात्तिक, २०७६ Share
कांग्रेसको चुनावी संयोजकमा महामन्त्री खड्का१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्कालाई चुनावी संयोजक तोकेको छ२५ कात्तिक, २०७६ Share
प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम छैन चुस्तप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टिमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक संयन्त्र पनि सशक्त बन्न सकेको छैन२५ कात्तिक, २०७६ Share
विदेशी गुप्तचरको जासुसी गर्दै सरकारसरकारले नेपालमा जासुसी गर्नेहरूकै जासुसी गर्ने तयारी गरेको छ । सरकारले विदेशी गुप्तचर संस्थाका प्रतिनिधिको गतिविधिलाई नियाल्ने संयन्त्र बनाउने गरी नयाँ कानुन संसद्मा दर्ता गराएको छ२५ कात्तिक, २०७६ Share
भूकम्पले भत्काएका सार्वजनिक भवनको निर्माण अझै सुरु भएनमहाभूकम्प २०७२ बाट क्षति पुगेका दर्जनौं सार्वजनिक भवनको अझै पनि पुनर्निर्माण कार्य सुरु हुन सकेको छैन । भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम थालेपनि पुनर्निर्माण हुन नसकेको हो२५ कात्तिक, २०७६ Share
भारतको नक्सा स्विकार्दैनौं कालापानी हाम्रै हो : नेपालभारतले सार्वजनिक गरेको नयाँ नक्सापछि उत्पन्न विवादको विषयमा नेपाल र भारतका अधिकारीहरूले आफ्नो धारणा राखेका छन्२२ कात्तिक, २०७६ Share
प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारीखानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ२२ कात्तिक, २०७६ Share
गुनासो व्यवस्थापन प्रणालीमा परिवर्तन ल्याउँदै ‘हेलो सरकार’गुनासो सम्बोधन भए/नभएको सम्बन्धमा गुनासो सुन्ने अधिकारीमार्फत फलोअप गरी सम्बोधन भएपछि फछ्र्याेट भएको रेकर्ड राखिने जनाइएको छ । विकसित प्रणाली कार्यान्वयनमा आइसकेको र बाँकी कार्यालयमा सञ्जाल विस्तारको काम भइरहेको हेलो सरकारले जनाएको छ ।२१ कात्तिक, २०७६ Share
किन उठ्दैन नेपाल-भारत सीमा बैठकमा अतिक्रमित भूमिको विषय ?दार्चुलाको सीमा विवाद मात्रै होइन, नेपालको तराई क्षेत्रमा हुने भूमि अतिक्रमण विस्तारमा समेत नेपाल मौन छ । मिचिएको नेपाली भूमि फिर्ता गर्ने विषयमा कूटनीतिक पहल हुन सकेको देखिँदैन ।२१ कात्तिक, २०७६ Share
६ सय औषधि पसलको दर्ता रद्दः गुणस्तरहीन औषधि बजारबाट फिर्तासरकारी उदासीनताका कारण नेपाली औषधि बजारमा विकृति मौलाएको छ । औषधि व्यवस्था विभागले पारदर्शी र प्रभावकारी रूपमा काम गर्न नसक्दा औषधि बजारमा विकृति मौलाएको हो२० कात्तिक, २०७६ Share
पाँच संवैधानिक आयोग कामविहीनः आयोगको बोर्ड छ, पदाधिकारी छैनन्संविधानले परिकल्पना गरेको पाँच आयोगमा पदाधिकारी नहुँदा तीन वर्षदेखि कामकाज प्रभावित बनेको छ२० कात्तिक, २०७६ Share