सुदूरपश्चिमका दुई पहाडी जिल्लामा अब नियमित उडानसुदूरपश्चिम प्रदेशका दुई जिल्लामा मंगलबारदेखि उडान नियमित हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान नियमित गर्ने भएको हो ।१७ भदौ, २०८१3 min read Share
जमघट र पढ्ने थलो बनेको सुदूरपश्चिमकै जेठो पुस्तकालय, अब बन्दैछ अनुसन्धान केन्द्रसूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो,’ अध्यक्ष जोशीले भने ।१५ भदौ, २०८१6 min read Share
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिम संसदीय दलका नेताको जवाफ- केन्द्रको निर्देशन सिधै कार्यान्वयन हुँदैन, छलफल हुन्छ१४ भदौ, २०८१3 min read Share
सुदूरपश्चिममा खगराज भट्टलाई दलकाे नेता बनाएर काठमाडाैं फर्किने प्रचण्डकाे तयारीसंसदीय दलको विवाद बुधबार धनगढीमा सुरु भएको सुदूरपश्चिमस्तरीय परामर्श बैठकमा पनि उठेको छ । बैठकमा नेताहरूले केन्द्रको निर्देशनसमेत पालना नभएको विषय उठाएका छन् ।१२ भदौ, २०८१3 min read Share
सुदूरपश्चिममा महिलाको ‘काल’ बन्दै छ घरायसी काममा विभेदको परिपाटीसुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा लडेर मात्रै ८० महिलाको ज्यान गएको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार भिरबाट लडेर ६५ महिला र रुखबाट लडेर १५ जना महिलाको मृत्यु भएको छ ।११ भदौ, २०८१11 min read Share
संशोधनसहितको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार, आकार घट्नेचालु आर्थिक वर्ष २०८१/८२ सुरु भएको डेढ महिना पुग्नै लाग्दासमेत बजेटविहीनताको अवस्थामा रहेको प्रदेश सरकारले संशोधनसहितको बजेट ल्याउने तयारी गरेको हो ।९ भदौ, २०८१4 min read Share
ममता काफ्ले हत्या प्रकरण : ७ वर्षअघि यूएस आर्मीमा भर्ती भएका थिए नरेशअमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भए ।८ भदौ, २०८१4 min read Share
राजबन्दीका नाममा अरुकै रजाइँ, पीडितको गुनासो- दोषीलाई छोडियो, न्याय पाएनौँप्रेमसिंह बोहराले बुढेसकालको भरोसा छोरा गुमाएको ९ वर्ष पुगेको छ । तर, छोराको हत्यामा संलग्न दोषीलाई कारबाही भएको हेर्ने उनको धोको पूरा भएको छैन ।७ भदौ, २०८१7 min read Share