किशोरीको शव पसलबाहिर राखी तीन घण्टासम्म रक्सी खाँदै थिए टेकबहादुर, टोपी छुटाएपछि पक्राउ२७ असोज, २०८१5 min read Share
बैतडीमा प्रहरी चौकीका इन्चार्जलाई दाम्लोले बाँधेर कुटियो, युवती बेपत्ता पारेको आरोपबैतडीमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट भएको छ ।२६ असोज, २०८१2 min read Share
डडेल्धुरामा प्लास्टिकको बोरामा भेटियो किशोरीको शवडडेल्धुरामा एक किशोरी मृत फेला परेकी छन् । अमरगढी नगरपालिका-७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराई मृत फेला परेकी हुन् ।२६ असोज, २०८१1 min read Share
जसले पुर्खाको सम्झनामा मनाउँछन् दसैँ, गर्दैनन् दुर्गा पूजापश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायले दसैँका बेला दुर्गा वा रामको पूजा आराधना गर्दैनन् । उनीहरूले मान्ने देउता छुट्टै छन्, जसलाई जल वा रक्सी चढाइन्छ । २५ असोज, २०८१5 min read Share
जहाँ दसैँसँगै मनाइन्छ गौरा पर्व, पाँच दिनअघि नै लगाउँछन् जमराआश्विन शुक्ल पक्षमा मनाइने द्याँची गौरामा विरुडाको कुनै महत्व छैन,’ उनले भने, ‘घटस्थापनाको दिन गौरा घर र आ–आफ्नो घरमा विरुडाको सट्टा जमरा राख्ने गरिन्छ ।२४ असोज, २०८१4 min read Share
सुदूरपश्चिममा अष्टमी मेलाको रौनक, कतै आज, कतै भोलिसुदूरपश्चिममा अष्टमी मेलाको रौनक छाएको छ । प्रदेशका विभिन्न जिल्लामा रहेका भगवतीका मन्दिरमा अष्टमी मेला लागिरहेको छ ।२४ असोज, २०८१4 min read Share
३६७ दिनदेखि दाजु पर्खिरहेकी विपिनकी बहिनी भक्कानिँदै भन्छिन्- आश्वासन धेरैले दिए, फर्कने टुंगो छैन२२ असोज, २०८१4 min read Share
विपिन जोशी घर फिर्तीको पर्खाइमा बित्यो एक वर्ष, थामिएको छैन परिवारको आँसुकञ्चनपुरको भीमदत्त नगरपालिका–३, भासीका महानन्द जोशीको निद्रा हराएको एक वर्ष भएको छ । जोशी मात्रै होइन, उनकी श्रीमती पद्मा र छोरीको अवस्था पनि त्यस्तै छ ।२१ असोज, २०८१4 min read Share
सुदूरपश्चिममा व्यक्ति विशेषका योजना कार्यान्वयन नगर्न निर्देशन, उपभोक्तालाई योजना दिए कारबाहीसुदूरपश्चिम प्रदेशमा व्यक्ति र संस्था तोकेर ल्याइएका योजना कार्यान्वयन नहुने भएका छन् ।२० असोज, २०८१3 min read Share
सुदूरपश्चिम सरकारले ‘गोदावरी राजधानी’को विकल्प खोज्ने, संघ सरकारलाई दियो अल्टिमेटमसुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीमा स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले तत्काल निकास नदिए विकल्प खोज्ने भएको छ ।२० असोज, २०८१4 min read Share
ट्राफिक प्रहरीले असुली धन्दा चलाएको आरोप, क्षमताभन्दा बढी यात्रु बोक्छन् गाडी१९ असोज, २०८१5 min read Share
झोलीझिम्टासहित फर्किन थाले परदेशी, पाँच सय मिटरमै सात ठाउँमा चेकिङ‘नाकामा एकपटक नेपाल र एकपटक भारतीय पक्षबाट जाँच भए त भैहाल्थ्याे होला नि ।’१७ असोज, २०८१5 min read Share
सशस्त्रका सई नै तस्करीमा संलग्न, बडाभोज भन्दै कर छलेर ल्याए भारतबाट धोती र कुर्तासामान बरामद भएपछि सई विष्ट प्रहरी बिट मिलन चोक पुगेका थिए । उनले भने गाडीमा ल्याइएको लत्ताकपडाबारे आफूलाई जानकारी नभएको बताएका थिए । १७ असोज, २०८१3 min read Share
डडेल्धुराः सडकको क्षेत्रभित्रै पर्ने जग्गा र संरचनाको मुआब्जा बुझे, घर भत्काउन अटेरीडडेल्धुरा सदरमुकामका घर तथा जग्गाधनीले मुआब्जा पाएको महिनौँ पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेका छन् ।१४ असोज, २०८१4 min read Share
सुदूरपश्चिमको राजधानी घोषणाको ६ वर्ष पूरा : गोदावरी नभए कहाँ होला ?पहिलो प्रदेशसभाको दुईतिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बरको वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित भएको थियो ।१३ असोज, २०८१9 min read Share
संघीयताले उपेक्षामा परेको क्षेत्रीय सदरमुकाम डोटी: दिपायल–सिलगढी नै रित्तिने खतराअहिले त सरकारी कार्यालय पनि सुनसान छन्,’ उनले भने, ‘केही कार्यालयमा रेखदेखको अभावमा झारपात उम्रिएको छ ।११ असोज, २०८१6 min read Share
डडेल्धुराबाट बेङ्लुरु गएको थियो महालक्ष्मीको परिवार, हत्या आरोपीसँग थियो प्रेम८१ वर्षीय चरनसिंह राना भारतको बेङ्लुरु गएको दशकौँ भइसकेको छ । उनलाई कति वर्षको उमेरमा बेङ्लुरु गएको हुँ भन्ने ठ्याक्कै सम्झना पनि छैन१० असोज, २०८१5 min read Share
सुदूरपश्चिम राजधानी घोषणाको ६ वर्षः गोदावरीको पक्षमा मतदान गर्नेहरू भन्छन्- गलत निर्णय थियोतत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट भने राजधानीको निर्णय कार्यान्वयन नहुनुमा नेपाल सरकारको असहयोग ठान्छन् ।१० असोज, २०८१6 min read Share