पुनर्जन्म वेद उपनिषद् धर्मग्रन्थले मात्र नभई वैज्ञानिकहरूले पनि पुनर्जन्म हुन्छ भनेर अनुसन्धानबाट प्रमाणित गरेको भनेर पढ्न पाइन्छ । उही योनी नभए पनि प्राण प्रविष्ट भएर विभिन्न योनीहरूमा जीवले जन्म लिन्छ । मृत्यु र नाशवान् भनेको शरीर हो, आत्मा होइन ।१९ साउन, २०८१5 min read Share
हिन्दु, बौद्ध र इसाई धर्मअनुसार धामीझाँक्री धामीझाँक्रीको सम्बन्ध पनि तन्त्रमन्त्रमा आधारित देखिन्छ । तसर्थ हिन्दु धर्मअनुसार मन्त्र प्रविष्ट वायुले औषधिको कार्य गरेको मात्र होइन, निर्मूलीकरणसमेत गरेको पाइन्छ । प्रेतादि चिन्तन र अनुभव भएका भावना विचारलाई समेत साम्य बनाएको हुन्छ ।१२ साउन, २०८१5 min read Share
योगी नरहरिनाथ र वैदिक साम्यवाददेशको राजनीतिक सुधार र आर्थिक विकासका लागि राष्ट्रगुरु योगी नरहरिनाथको वैदिक साम्यवादी नीति अवलम्बन गरी धार्मिक, शैक्षिक, सांस्कृतिक र भौगोलिकतामा आधारित अवधारणा बनाउनुको विकल्प देखिँदैन ।५ साउन, २०८१6 min read Share
ब्रह्मज्ञान प्राप्तिको योग्यता र क्षमताआचार्य वा उपदेशकहरूले शिष्योपरी मात्र होइन, इन्द्रलाई प्रजापतिले ब्रह्मचर्य साधना पालना गराएकाले मृत्युलाई जितेका धेरै उदाहरण कथाको माध्यमबाट विभिन्न वेद र उपनिषद् पुराणमा पाउन सकिन्छ ।२९ असार, २०८१5 min read Share
अन्तिम र उत्तम पुरुषार्थ मोक्षमोक्ष सत्यको प्रज्वलित प्रकाश भनेर पनि विभिन्न ग्रन्थाकारहरूले व्याख्या गरेको पाइन्छ जसरी (-) र (+) तार जोडिएर बत्ती बल्छ र अँध्यारो नासिन्छ, त्यसैगरी आत्मा परमात्मासँग जोडिएको खण्डमा मोक्ष ज्योति प्रज्वलित हुन्छ र सबै छर्लङ्ग हुन्छ ।२२ असार, २०८१7 min read Share
ब्रह्म र जगत्को परिभाषा र अन्तरसम्बन्धब्रह्म र जगत् दुवै अनादिकालीन हुन् भन्ने भावलाई प्रधान मान्ने हो भने एउटालाई यथार्थ माने अर्को प्रतिभाषिक हुन जान्छ । सबै लोकहरू प्रलयको समय नष्ट हुने हुनाले यो जगत् मात्र शान्त छ । हाम्रै देहलाई आधार मान्ने हो भने देह पनि क्षणभङ्गुर छ ।१५ असार, २०८१8 min read Share