आशाको फूल (सन्ध्या रेग्मीको कविता)मेरै माटोभित्र राेपेका फूलहरूर सयाै थुंगा फूलका अनगिन्ती पत्रहरूसजाएर केशभरि मेरो देशभरिजुरुक्क उठेका मेरा खुट्टाहरूस्वाभिमानी मेराे शिरर दरा पाखुरीहरूशिथिल किन ?५ साउन, २०८१2 min read Share
आउनू तिमी बिस्तारै (सन्ध्या रेग्मीको कविता)मेरा सपनाहरूमा बिस्तारै पाइला चाल्नूतिमीले बेस्सरी कुल्चियाै भनेमेरा सपनाहरू फेरि भताभुङ्ग हुनेछन्फेरि समेट्न नसकिने गरीहाे प्रिय !तिमी बिस्तारै आउनू म प्रतीक्षारत छु ।१ असार, २०८१2 min read Share