मन्त्रिपरिषद्बाटै विशिष्टलाई धमाधम सुविधा दिने निर्णयविशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ१४ भदौ, २०७७ Share
मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तलेकोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी-पीसीआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ१३ भदौ, २०७७ Share
प्रदेश २ मा मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदैप्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ१२ भदौ, २०७७ Share
सोह्र श्राद्ध पनि ‘भर्चुअल’‘भर्चुअल श्राद्ध’मा ब्राह्मणबाट संकल्प, मन्त्रोचारण हुन्छ अर्कोतिर जजमान कुशलाई ‘ब्राह्मण’ थपना गरी टीका लगाइदिन्छन् । सोह्र श्राद्ध आउन एक साता मात्र बाँकी छ । पितृ स्मरण गर्दै जल र अन्नसहित श्राद्ध गरिन्छ१२ भदौ, २०७७ Share
थैलीमा करोडौंको झेल, मालपोत कर्मचारी र जग्गा दलालको मिलेमतोराजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको कम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ११ भदौ, २०७७ Share
साढे ७ लाख बढीले गरे कोरोना बिमाकोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ१० भदौ, २०७७ Share
पुराना सवारी साधन चढ्नुहुन्छ ? अब तपाईंलाई लाग्ने छ ‘बुढो कर’यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदुषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो८ भदौ, २०७७ Share
१० मिनेटसम्म चितुवासँग भिडेर ६७ वर्षीय हरिबहादुर जाेगाए ज्यानलमजुङमा एक वृद्धले चितुवासँग भिडेर आफ्नाे ज्यान बचाएका छन् । उनको प्रतिकारमा परेको चितुवा भने मरेको छ८ भदौ, २०७७ Share
कोरोना कोषबाट धमाधम करोडौँ निकासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषले पटक पटक गरी विभिन्न स्थानीय तह र प्रदेशमा रहेका अस्पतालहरूलाई करोडौँ रकम निकास गरे पनि सो रकमको खर्चबारे अनुगमन हुन सकेको छैन८ भदौ, २०७७ Share
मन्त्री, सचिव र उच्चपदस्थलाई पछ्याउँदै कोरोना, सिंहदरबारकै ९० प्रतिशत कर्मचारी आउनै छोडेमुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ६ भदौ, २०७७ Share
मल ल्याउने टेन्डर प्रक्रियामै झेल : युरिया र डिएपी मल आयातमा ४० करोड घोटालारोपाइँ सकिएको २ महिना भइसकेको छ तर पनि पहेँलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान छैन४ भदौ, २०७७ Share
लक्षणसहितका संक्रमितको संख्या बढ्दै, अधिकांशमा ज्वरो, खोकी र सास फेर्न अप्ठेरोपछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन्४ भदौ, २०७७ Share
२९ जिल्लामा निषेधाज्ञा जारीकोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ२ भदौ, २०७७ Share
नेपाल-भारत संवादहीनता अन्त्यनेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल-भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ२ भदौ, २०७७ Share
उपत्यका प्रवेश गर्ने सवारी साधनलाई सुरु बिन्दुबाटै फर्काउन थालियोकोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ३२ साउन, २०७७ Share
लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दामुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ३२ साउन, २०७७ Share
सहसचिव र उपसचिवको नयाँ भर्ना खुल्नेकोभिड-१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ३० साउन, २०७७ Share
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबै सुरक्षा निकायमा बिदा बन्दनेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ२९ साउन, २०७७ Share