प्रतिप्रश्नसहित सनतजीलाई मेरो जवाफबेल्जियममा बस्नु भएका पत्रकार महोदय आदरणीय सनत आचार्यले गत भदौ १० गते शिलापत्रमा 'एनआरएन बेल्जियममा विधिको प्रश्न र लुकाइएका सूचना' नामक वृत्त लेखमा मलाई सूचना नदिएको आरोप लगाउँदै एक पत्र लेख्नु भएको रहेछ । उहाँले सूचना पारदर्शिताको हवाला दिँदै सिंगो टिममाथि लगाएका आरोपहरूप्रति स्पष्टीकरण दिँदै छु ।१६ भदौ, २०८०16 min read Share