ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
वसन्त लाेहनी
कला साहित्य
तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियाेसहित)
सँगै बस्दा याद नै भएनतिमी सँगै छ्यौ भनेरतिमी पर हुँदा पो महसुस भयोजीवन कति एक्लो रहेछ ।लामो सहयात्रामाकति तिता कुरा भएकति मीठा कुरा भएयात्राको धुनकति सुरका भएकति बेसुरका भए ।
६ असोज, २०८०
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बाँच्न पाउनुपर्छ (भिडियाे कविता)
आज्ञाकारी भन्दैमा मातृवध गर्नेम परशुराम होइनम जन्मेको आँगनमामैले पनि बाँच्न पाउनुपर्छयदि बाँच्न दिइन्न भनेएकचोटि कृष्णसँगपाञ्चजन्य शंख खोसेर भए पनिम क्रान्तिको उद्घोष गर्नेछुमेरै नाम लिएरमलाई नै कामेको देखाएरपुसको घाम छेक्दैटाकुरामा पुगेकापरजीवी मतियारहरूशिरदेखि पुच्छरसम्मसलहसरह ढाक्दै छन्
२३ भदौ, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कुकुर, योद्धा र म (भिडियाे कविता)
त्यसैले म बाँचेको छु आफ्नो तागत बढाएर बाँचेको छु अरू उल्लुहरूलाई- सर्प, बिच्छी र भ्यागुते खेतीमा हलगोरुसरह जोतिदिएको छु, उड्न खोज्नेलाई कहिले प्वाँख हालिदिन्छु, कहिले चङ्गाको जस्तो ग्वाँक झिकिदिन्छु, घुम खाएर ज्यादै दुःख दिँदा लामो पुच्छर झुन्ड्याइदिन्छु अब पनि बगावत गरे डाँडा कटाइदिन्छु
९ भदौ, २०८०
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
एउटा शून्य मात्र (भिडियाे कविता)
एउटा यथार्थता जसमा माटो बोल्छ विरोधाभासको बोली नभएर, त्यसैले त्यो एउटा पागल हराएको सत्य भएको छ । त्यो विद्वान्हरूको बस्तीमाजहाँ विद्वान्हरूको ज्योतिले, अहङ्कारका दृष्टिले, लोभका लप्काले अस्मिता जलिरहेको छ ।
२७ साउन, २०८०
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियाेसहित)
अब त जड पनि स्थिर छैन त्यसमा पनि परिवर्तन हुन्छत्यसैले अग्लिँदै गएको विरोधाभासलाईअब म स्वीकार्ने गर्दछुबादलमा भएको चाँदीको घेरा सम्झेरकिनकि त्यो एउटा संवाहक हुन सक्छमेरो घरआँगनमा आउन सक्नेएउटा सुन्दर बिहानीको ।
१३ साउन, २०८०
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इतिहास
म राजा हुन्थेँ भने जनप्रतिनिधिसँग हात मिलाउँथेँ, तानाशाह बन्दा राजतन्त्रकाे स्थायित्व रहन्न (बीपीकाे अन्तर्वार्ता)
बैंककबाट बीपीलाई स्लाइन लगाएरै काठमाडौं ल्याइएको थियो । म जय बागेश्वरीस्थित उनको घरमा पुगेको थिएँ । डा. मृगेन्द्रराज पाण्डेसहित अरू दुई डाक्टर बीपीलाई हेर्न आएका थिए । म त्यहाँ हतारिँदै पुगेँ ।
८ साउन, २०८०
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आफ्नै मुलुकमा बहादुर हुँदै गएको छु (भिडियाे कविता)
मेरो जे थियो, ठीक थियो । गोबरले लिपेको घर आँगन, नर्कटले बारेको खेतबारी । सानो आँगन, फूलबारी, अनि खेतबारी । एउटा सानो सुन्दर परिवार । आफैँले बुनेको कपडा, आफैँले उमारेको धान, आफ्नै बारीको तरकारी ।
३० असार, २०८०
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
देवकोटा पागल बन्न सक्छन् (तीन भाषामा तीन कविता भिडियाे)
१६ असार, २०८०
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियोसहित)
के मान्छे यात्राविहीन हुन सक्छ ?अवश्य सक्छयदि ऊ भिडमा हराएको छ भनेअभाव भन्नेबित्तिकै हामी भौतिक अभाव मान्छौँतर भौतिक छेलो-खेलोभित्र प्रशस्त अभाव हुन सक्छसबभन्दा ठूलो अभाव होबाँच्ने रहरको अभाव
२ असार, २०८०
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्च गर्नुहोस्