तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियाेसहित)सँगै बस्दा याद नै भएनतिमी सँगै छ्यौ भनेरतिमी पर हुँदा पो महसुस भयोजीवन कति एक्लो रहेछ ।लामो सहयात्रामाकति तिता कुरा भएकति मीठा कुरा भएयात्राको धुनकति सुरका भएकति बेसुरका भए ।६ असोज, २०८०3 min read Share
बाँच्न पाउनुपर्छ (भिडियाे कविता)आज्ञाकारी भन्दैमा मातृवध गर्नेम परशुराम होइनम जन्मेको आँगनमामैले पनि बाँच्न पाउनुपर्छयदि बाँच्न दिइन्न भनेएकचोटि कृष्णसँगपाञ्चजन्य शंख खोसेर भए पनिम क्रान्तिको उद्घोष गर्नेछुमेरै नाम लिएरमलाई नै कामेको देखाएरपुसको घाम छेक्दैटाकुरामा पुगेकापरजीवी मतियारहरूशिरदेखि पुच्छरसम्मसलहसरह ढाक्दै छन्२३ भदौ, २०८०2 min read Share
कुकुर, योद्धा र म (भिडियाे कविता)त्यसैले म बाँचेको छु आफ्नो तागत बढाएर बाँचेको छु अरू उल्लुहरूलाई- सर्प, बिच्छी र भ्यागुते खेतीमा हलगोरुसरह जोतिदिएको छु, उड्न खोज्नेलाई कहिले प्वाँख हालिदिन्छु, कहिले चङ्गाको जस्तो ग्वाँक झिकिदिन्छु, घुम खाएर ज्यादै दुःख दिँदा लामो पुच्छर झुन्ड्याइदिन्छु अब पनि बगावत गरे डाँडा कटाइदिन्छु९ भदौ, २०८०4 min read Share
एउटा शून्य मात्र (भिडियाे कविता)एउटा यथार्थता जसमा माटो बोल्छ विरोधाभासको बोली नभएर, त्यसैले त्यो एउटा पागल हराएको सत्य भएको छ । त्यो विद्वान्हरूको बस्तीमाजहाँ विद्वान्हरूको ज्योतिले, अहङ्कारका दृष्टिले, लोभका लप्काले अस्मिता जलिरहेको छ ।२७ साउन, २०८०4 min read Share
तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियाेसहित)अब त जड पनि स्थिर छैन त्यसमा पनि परिवर्तन हुन्छत्यसैले अग्लिँदै गएको विरोधाभासलाईअब म स्वीकार्ने गर्दछुबादलमा भएको चाँदीको घेरा सम्झेरकिनकि त्यो एउटा संवाहक हुन सक्छमेरो घरआँगनमा आउन सक्नेएउटा सुन्दर बिहानीको ।१३ साउन, २०८०4 min read Share
म राजा हुन्थेँ भने जनप्रतिनिधिसँग हात मिलाउँथेँ, तानाशाह बन्दा राजतन्त्रकाे स्थायित्व रहन्न (बीपीकाे अन्तर्वार्ता)बैंककबाट बीपीलाई स्लाइन लगाएरै काठमाडौं ल्याइएको थियो । म जय बागेश्वरीस्थित उनको घरमा पुगेको थिएँ । डा. मृगेन्द्रराज पाण्डेसहित अरू दुई डाक्टर बीपीलाई हेर्न आएका थिए । म त्यहाँ हतारिँदै पुगेँ ।८ साउन, २०८०4 min read Share
आफ्नै मुलुकमा बहादुर हुँदै गएको छु (भिडियाे कविता)मेरो जे थियो, ठीक थियो । गोबरले लिपेको घर आँगन, नर्कटले बारेको खेतबारी । सानो आँगन, फूलबारी, अनि खेतबारी । एउटा सानो सुन्दर परिवार । आफैँले बुनेको कपडा, आफैँले उमारेको धान, आफ्नै बारीको तरकारी ।३० असार, २०८०3 min read Share