वाह ! आमा याङ्ग्री : जाने होइन त ?‘स्वर्गमै पुगेको अनुभूति भयो,’ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आमा याङ्ग्री पिकमा पुगेका एक पर्यटक साथीहरूसँग भनिरहेका थिए । पारि हिमाल, वारि लुङ्दरले सजिएको थियो आमा याङ्ग्री ।३० फागुन, २०८०1 min read Share
गृहमा रविको ‘कमब्याक’, १३ महिनापछि सबै पद फिर्तागत मंसिरको कुरा हो । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालय सिंहदबारमा एक नेताले भनेका थिए, ‘पुस १० को गठबन्धन ब्युँताउने गरी छलफल भइरहेको छ ।२३ फागुन, २०८०4 min read Share
‘मेरिटका आधारमा उपकुलपति भएको हुँ, मिचिएको जग्गा त्रिविको अधीनमा ल्याउँछु’अब राजनीति गर्न आवश्यक देखिँदैन । तर, विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन भीसीले मात्रै सक्दैन ।१७ फागुन, २०८०10 min read Share
आमाको काखबाट अपरिचित महिलाले लगेकी थिइन २६ दिनको शिशु २६ दिन अघि सुत्केरी भएकी श्रेष्ठ ओपीडी चेकजाँचका लागि अस्पताल पुगेकी थिइन् । जेठानीको साथमा गएकी सविना छोरीको एक्सरे गराएर अस्पताल बाहिर घाममा बसेकी थिइन । ११ फागुन, २०८०3 min read Share
चुनौतीको चाङमा नवनियुक्त उपकुलपति बराल, विश्वविद्यालयकाे साख फर्काउने अवसर१० फागुन, २०८०13 min read Share
भीसीका तीन उम्मेदवारमाथि संसदीय समितिमा प्रश्नैप्रश्न, सर्ट लिस्टबाटै हटाउन दबाबत्रिविका कार्यवाहक उपकुलपति भुसाललाई सूचना लुकाएको आरोप छ । साथै कार्यवाहक उपकुलपति भुसालले नियम विपरीत कर्मचारीको सरुवा बढुवा गरेर विवादमा तानिएका छन् ।२९ माघ, २०८०10 min read Share
उच्च शिक्षा विधेयकमा प्राज्ञका प्रश्नैप्रश्न, खारेजको प्रस्तावविश्वविद्यालय अनुदान आयोगमा बिहीबार भएको विमर्शमा प्राज्ञहरूले विधेयक खारेज गरी नयाँ शिराबाट ल्याउन जोड दिए । छलफलमा सहभागी अधिकांश प्राज्ञको एक मत देखियो । १८ माघ, २०८०11 min read Share
‘उच्च शिक्षा विधेयक पुनर्लेखन गरौँ, कर्मचारीले लेखेको मान्दैनौँ’शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकमा राय सुझाव माग गरेपछि विश्वविद्यालय अनुदान आयोगले मंगलबार गरेको छलफलमा प्राज्ञहरूले विधेयक पुनर्लेखन गर्न माग गरे । १६ माघ, २०८०9 min read Share
जवाहरलाल नेहरूमा पढेका प्रा.डा. बुढाथोकी, त्रिविको नियम परिवर्तन गर्न चाहन्छन्अहिलेसम्मको अनुभवका आधारमा त्रिविमा कहाँ समस्या छ ? बाधा के कुरामा छ ? नजिकबाट बुझेको छु । ती समस्या समाधान गर्न उपकुलपतिमा दाबी गरेको हुँ ।१५ माघ, २०८०8 min read Share
हाइड्रोबाट प्रभावित गाउँ, लखेटिँदै सीमारक्षक, ईआईए नै किर्ते गत चैतमा साङ्ग्रिला ऊर्जा प्रालिले ६३ मेगावाटको जलविद्युत् आयोजना बनाउने अनुमति पाएपछि स्थानीय तरङ्गित बनेका हुन् । १४ माघ, २०८०17 min read Share
त्रिविकै गोल्डमेडलिस्ट, जसले उपकुलपतिमा दाबी गरेत्रिविकै सन् १९८९ को टपर हुँ । चान्स्लर गोल्ड मेडल पाएको छु । जर्मनीबाट पीएचडी र क्यानाडबाट पोस्ट पीएचडी गरेको छु ।१२ माघ, २०८०3 min read Share
विश्वविद्यालय अनुदान आयोगदेखि डिनसम्म हाँकेकी कुसुमको त्रिवि सुधार्ने सपनामहिलाभन्दा पनि म एउटा उम्मेदवार मात्र हो । म एउटा उम्मेदवारको हैसियतले आवेदन दिएकी हुँ । मापदण्ड पूरा गरेकी छु । यसमा महिला भन्ने प्रश्न नै आउँदैन ।१२ माघ, २०८०5 min read Share
उपकुलपतिमा दाबी गरेका अर्याललाई प्रश्न– त्रिविलाई ट्र्याकमा ल्याउने सूत्र के छ ?मुख्यत: विश्वविद्यालय सुधारका लागि मेरो दाबी हो । लथालिङ्ग भएको त्रिविलाई सही ट्र्याकमा ल्याउनुपर्नेछ । विद्यार्थी र समाजमा त्रिविको विश्वास कम भएको छ । त्यो विश्वास जगाउन उपकुलपतिमा मैले दाबी गरेको हुँ ।११ माघ, २०८०8 min read Share
पूर्वउपकुलपति माथेमालाई प्रश्न– प्रधानमन्त्रीलाई उपकुलपतिको नाम सिफारिस गर्नुभएको हो ?प्रधानमन्त्रीले बोलाएर हामी बालुवाटार गएका हौँ । प्रधानमन्त्रीले युवा विद्यार्थी बाहिर गइरहेको विषयमा चासो राख्नुभयो ।११ माघ, २०८०6 min read Share
४१ पुरुष र २ महिला प्राध्यापक भीसीकाे प्रतिस्पर्धामा, पूर्वभीसीदेखि बहालवालासम्म लाइनमाअर्का एक प्राध्यापकले भने, ‘होइन, प्राध्यापक पनि कति लोभी भएका ? यसरी लाइन लागेरै त के भीसी हुनु ?’८ माघ, २०८०5 min read Share
मिनी संसदमा चर्काचर्कीः सांसद शर्माले भनिन्, ‘चिकित्सा शिक्षा आयोग खारेज गरौँ’एक रुपैयाँ खाएको प्रमाण ल्याउन चुनौती दिन्छु । के हो आर्थिक प्रलोभन ? समितिलाई त्यस्तो भन्न पाइन्छ ?७ माघ, २०८०10 min read Share
२० वर्षका कान्छा शिक्षकहरूनिम्नमाध्यमिक तहको शिक्षकमा नाम निकालेपछि पाँचथर फाल्गुनन्द गाउँपालिका– १ की २० वर्षीया लेकीडोमा तामाङ चर्चामा छिन् ।७ माघ, २०८०7 min read Share
९० थरी कानुनमा जेलिएकाे त्रिभुवन विश्वविद्यालय, निमित्त राख्ने व्यवस्थाकाे गलत प्रयाेगमुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ९० थरी कानुनको चाङमा जेलिएकाे छ ।४ माघ, २०८०7 min read Share