शिक्षा विधेयकमा पार्टीको लाइन एकातिर, विद्यार्थी संगठनको अर्कोतिरनिजीको सिको गरेर संविधानले भनेको नि:शुल्क शिक्षाविपरीत सरकारीले पनि शुल्क उठाइरहेको भन्दै अध्यक्ष लामाले सांसदहरूको ध्यानाकर्षण गराइन् ।२९ पुस, २०८०13 min read Share
संसदीय समितिमा एसईई हटाउन नहुने प्रस्ताव, मन्त्रालयसँग बोर्डको असन्तुष्टिराष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘एसएलसी हटाएर राम्रो हुन्छ भन्ने छैन । शिक्षा क्षेत्रमा ४९ वर्ष काम गरेको व्यक्ति हुँ । अनुभवले पनि भन्दै छु । १९९० सालबाट सुरु भएको एसएलसी परीक्षाको इतिहास छ ।’२६ पुस, २०८०12 min read Share
विद्यालयमा २१ थरीका शिक्षक तर सरकारले चिन्छ ३ थरी मात्र‘शिक्षकको डाटा छैन । मन्त्रालयले दिन सक्छौँ भनेको छ । पत्र लेख्नुपर्ने भए पनि लेख्छु । डाटा कसरी लिने ?२४ पुस, २०८०11 min read Share
विद्यालय शिक्षा विधेयकमा प्रश्न प्रतिप्रश्न- छोराछोरी सामुदायिकमा पढ्छन् कि निजीमा ?‘माननीयका छोराछोरी कहाँ पढ्नुहुन्छ, हेरौँ न । क्रान्तिकारी कुरा गर्नेका छोराछोरी कुन देश पढ्छन् ?,’ हिसानका अध्यक्ष रमेश सिलवालले भनेका थिए ।२४ पुस, २०८०7 min read Share
एनओसी लिएर नागरिकता, सर्टिफिकेट र पासपोर्ट छोडेर हिँड्नेहरू (सूचीसहित)‘एनओसी पाएपछि नागरिकता, पासपोर्ट र सर्टिफिकेट बिर्सेर जान्छन् । तत्कालै नाम बोलाउँछौँ । मेरो हो भनेर आउनु हुन्न,’ शाखाका प्रमुख शान्तिराम पौडेलले भने ।२४ पुस, २०८०2 min read Share
निजी विद्यालयको अडान: गुठीमा नजाने, लगेमा आत्मदाह !विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकहरूले ३९ बुँदे संशोधन आइतबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राखे२२ पुस, २०८०8 min read Share
‘प्यारालाइज्ड र कोल्याप्स’ त्रिवि : विद्यार्थीको धरौटीबाट शिक्षक कर्मचारीलाई तलबकिन त्रिवि यो अवस्थामा पुग्यो ? सरकारी आश्वासन कति कार्यान्वयन भए अथवा नभएको भए किन भएन ?१९ पुस, २०८०11 min read Share
विद्यालय शिक्षा विधेयकमा शिक्षकले राखेकाे ६१ बुँदे संशोधन प्रस्तावमा के छ ? (संशोधनसहित)ट्रेड युनियन अधिकारलाई पनि कटौती गर्न नहुने माग महासंघको छ ।१८ पुस, २०८०11 min read Share
बहालवाला गृहमन्त्री श्रेष्ठ र पूर्वगृहमन्त्री लामिछानेको ‘नोकझोक’ (भिडियो)बैठकमा बहालवाला गृहमन्त्री श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेबीच घोचपेच चल्यो । एकले अर्कालाई प्रतिशोध साँधेको प्रतीत हुन्थ्यो । १६ पुस, २०८०11 min read Share
वर्षमै डेढ लाख विद्यार्थीबाट विदेशियो एक खर्ब, विश्वविद्यालय भने विद्यार्थीको खोजीमाविमानस्थलबाट विद्यार्थी मात्र बाहिरिएनन् । उनीहरूसँगै मोटो रकम पनि बाहिरिएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजारले एनओसी लिँदा १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई १४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।१५ पुस, २०८०15 min read Share
त्रिविको पनिकामा विद्यार्थीले किन लगाए ताला ?त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बिहीबार कार्यालय समयमा कर्मचारीहरू गाडीमा आए । तर गेट खुलेन ।१२ पुस, २०८०3 min read Share
पनिकामा सधैँ ढिलासुस्तीकाे लाइन : बरू पास गर्न सजिलो, सर्टिफिकेट झिक्न गाह्रोपनिकाको बेथिति अन्त्य हुनुपर्ने माग राखेर त्रिविका विद्यार्थी नेता नारा लगाउँदै थिए । बुधबार दिउँसो १ बजे परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्दा झ्याल झ्यालमा विद्यार्थीको लाइन थियो । ११ पुस, २०८०3 min read Share
पुनर्लेखन गर्न सम्भव छ शिक्षा विधेयक ?शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आइतबार संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा १५२ सांसदको १ हजार ७ सय ५७ वटा विवरणमा संशोधन परेको बताए । विधेयकमा अत्यधिक संशोधन परेपछि सांसदहरूले पुनर्लेखनको माग गरे ।८ पुस, २०८०9 min read Share
भुसको घर दुई दिनमै हुन्छ तयार, कसरी बन्छ ?भुसको घर ! सुन्दा अनौँठो लाग्ने । तर, राष्ट्रिय आविष्कार केन्द्रमा आर्किटेक्ट श्रृजय तुलाधरको नेतृत्वमा भुसको घर बनिरहेको छ६ पुस, २०८०5 min read Share
‘कुरा राख्न त हामीले पनि जानेका छौँ, डेमोक्रेटिक कन्ट्रीको डेमोक्रेटिक चिफ हुँ’सांसदहरूबाट आएका यी प्रश्न प्रधान सेनापति शर्माले धैर्यतापूर्वक सुने । र, अधिकांश प्रश्नको जवाफ उनको भावभंगीले पनि दिइरहेको थियो ।४ पुस, २०८०13 min read Share
संसदीय समितिमा प्रधानमन्त्री प्रचण्डले खोजे पुरानो ‘नैतिक शिक्षा’नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो । त्यो हटाइयो । त्यहाँ देशको माया । इतिहासको माया । संस्कृतिको माया । देशको विकास गर्ने राष्ट्रिय भावनाका कुरा हुन्थे । अहिले छैन ।३ पुस, २०८०4 min read Share
सरकारी विद्यालय पढेका ‘गोल्ड मेडलिस्ट’, जो त्रिविमै सेवा गर्न चाहन्छन्‘बुबा प्राविको शिक्षक हुनुहुन्थ्यो । चाहेर पनि प्राइभेटमा पढ्न मिलेन । सरकारी विद्यालयबाट नै एसएलसी उत्तीर्ण गरेको हुँ,’ उनले भने ।२ पुस, २०८०10 min read Share
टहरामा त्रिविका विभाग, कुनै मृतप्रायः कुनै अस्तित्वको खोजीमा ‘६५ वर्षको ऐतिहासिक टहरा हो । हामी भत्काउन पनि पाउँदैनौँ । टहराकै इतिहास छ,’ इतिहास विभागका प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले भने ।२८ मंसिर, २०८०16 min read Share