आफन्तलाई पदाधिकारी बनाएपछि लोसपामा बबण्डर, महासेठले भने- महासचिवबाट मेरो नाम हटाइदिनूमहत्त्वपूर्ण पदहरूमा आसेपासे र आफन्तलाई राखिएको भन्दै लोसपामा तीव्र असन्तुष्टि बढेको हो ।८ असोज, २०८०4 min read Share
राजनीतिको टाकुराबाट भिरमा अड्केका महन्थ ठाकुरकांग्रेसका तत्कालीन कोषाध्यक्ष र विज्ञान तथा प्रविधिमन्त्री महन्थ ठाकुरले कांग्रेस छाेड्दा भनेका थिए, ‘मरे तो मुक्ति, जिए तो मधेश ।’७ असोज, २०८०25 min read Share
माओवादी द्वन्दकालमा बन्द गरिएका छोटी भन्सार कार्यालय सुरु भएनन्, फुटकर व्यवसायी मारमा ६ असोज, २०८०4 min read Share
सिरहादेखि पथलैयासम्मको पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाइनेपूर्व-पश्चिम राजमार्गअन्तरगत सिरहादेखि बाराको पथलैयासम्मको सडकलाई चार लेनको बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विश्व बैंकको ८८ अर्ब सहयोगमा सो सडक निर्माण गर्न लागेको हो ।४ असोज, २०८०3 min read Share
संविधान दिवस मनाइरहँदा मधेश शान्त र उदासमधेशकेन्द्रित दलहरूले संविधान अपूरो अधुराे तथा मधेशविरोधी भनेर अलापविलाप गरिरहे पनि समग्रमा उनीहरूलाई हाइसन्चो नै छ । कारण, उनीहरूले पाउने सत्ता, भत्ता र सेवा सुविधा पाइराखेका छन् ।३ असोज, २०८०11 min read Share
मधेश मुद्दामा मुखर राजेन्द्र महतो किन हुँदै छन् गुमनाम ?नयाँ नागरिकता ऐनसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था भयो । अनि, सत्ता गठबन्धन सरकारले चौधरीलाई आममाफी पनि दियो । अर्थात्, मुखर मुद्दा पूरा भए ।२ असोज, २०८०18 min read Share
के गौर हत्याकाण्डले निर्धारण गर्दै छ उपेन्द्रको राजनीतिक भविष्य ?७ चैत २०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच झपड हुँदा माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो ।३१ भदौ, २०८०17 min read Share
‘डाँकाबहुल’ गाउँ झिझाको पीडा: पहिले राज्यले प्रयोग गर्यो, अहिले पालिकाले हेप्दैछन्पूर्वजको बदनामी पेसाप्रति उनीहरूलाई अहिले कुनै पश्चात्ताप छैन । रिपोर्टिङका क्रममा त्यहाँ पुगेका दर्जनजति पत्रकारहरूसँग उनीहरूले सामूहिक रूपमा गर्वका साथ आफ्ना पूर्वजहरूको पेसा नै चोरी र डकैती रहेको सुनाए ।२८ भदौ, २०८०12 min read Share
पेट्रोलियम डिलर्स एसोसिएसनको गोरख धन्दा : पेट्राेलियम व्यवसायीसँग बीमा रकम उठाएर आफूखुसी खर्चनेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलियम व्यवसायीहरूसँग बीमा रकम उठाउने तर बीमा भने नगराउने गरेको रहस्य खुलेको छ ।५ भदौ, २०८०8 min read Share
स्वदेशी उद्योगमा भारतीय श्रमिक, मधेशमा बढ्याे विदेश जानेकाे लर्काेअधिकांश उद्योगमा भारतीय कामदारहरू रहेकाले नेपाली युवाहरू वैदेशिक रोजगारमा जान बाध्य भएका छन् ।५ भदौ, २०८०7 min read Share
गौर हत्याकाण्ड उचालेर मधेशमा ‘पोलिटिकल स्पेस’ खोज्दै प्रभु साहआम जनता पार्टी गठन गरेपछि उक्त घटनाका दोषीमाथि कारवाहीसहितकाे मागलाई अगाडि बढाउनुको पछाडि नेता साहको राजनीतिक स्वार्थ रहेको जानकारहरू बताउँछन् । २ भदौ, २०८०9 min read Share
जग्गाको मुआब्जा विवादले तेस्रो चरणको रेल्वे सञ्जाल विस्तारमा ढिलाइरेल विभाग साइड कार्यालय जनकपुरधामका इन्जिनियर विनोद ओझाले मुआब्जा विवादका कारण जग्गा अधिग्रहणको काममा ढिलाइ भएको बताए ।१ भदौ, २०८०4 min read Share
मधेश सरकारले किन बोलाएन प्रदेशसभाको दोस्रो अधिवेशन ?मधेश प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन ३१ असारमै सकिए पनि अहिलेसम्म दोस्रो अधिवेशन आह्वान भएको छैन ।३० साउन, २०८०4 min read Share
आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योगहरू धमाधम बन्द हुँदैघरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार आर्थिक मन्दीका कारण गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ १ गरी ७१ वटा उद्योगहरू बन्द भएका छन् ।२२ साउन, २०८०3 min read Share
मधेशका जिल्लाहरूमा ताजियाको रौनकतराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ ।१२ साउन, २०८०3 min read Share