आफैँलाई भोट हालेर फर्कंदा हँसमुख देखिएका रामचन्द्रलाई पाँच प्रश्न (भिडियो)२५ फागुन, २०७९2 min read Share
राप्रपा बैठकमा तीनथरी धारणा, विभाजनकाे डरले तटस्थ बस्ने निर्णयचार घण्टा लामो बैठकले राप्रपाभित्रको विवाद छताछुल्ल बनाइदिएको छ२४ फागुन, २०७९1 min read Share
भावी राष्ट्रपतिको चर्चामा छ नेता, रामचन्द्रदेखि नारायणमानसम्म (भिडियो)कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, निर्वाचन आयोगले अर्को साता राष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।११ माघ, २०७९4 min read Share
प्रदेश १ का पूर्वमन्त्री घिमिरेको निर्णयले जनतालाई सास्तीः ई-रिक्साको नामसारी न नवीकरणमन्त्रालयका प्रवक्ता गौतमराज अमात्य भने प्रदेश संसद्बाट पारित भएको नियमावलीको कार्यान्वयन गरिएको बताउँछन् ।१० माघ, २०७९7 min read Share
अधिकांश सभामुख विवादित, निष्पक्ष बन्लान् देवराज ? (भिडियो)हाल सभामुख एमालेका नेता देवराज घिमिरे छन् । नवौँ सभामुख घिमिरले सभामुखको कुर्सीमा बसेर निर्वाह गर्ने भूमिका कस्तो हुन्छ ? प्रतीक्षा गर्नुपर्ने छ ।१० माघ, २०७९5 min read Share
नाइटिङ्गेलजस्तै बन्ने सपना देखेकी इन्दिरा कसरी बनिन् उपसभामुख ? (भिडियो)‘कापी र कलम नभएपछि लेख्न पीउन सरलाई चक माग्थें । अरु खेल्न जाँदा कालोपाटीमा लेख्थे । कालोपार्टी नै मेरो कापी भयो’, उनले भनेकी छिन् ।८ माघ, २०७९15 min read Share
नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । २१ पुस, २०७९1 min read Share
सत्ताले जाेडेकाे ओली-प्रचण्ड सम्बन्ध कति टिक्ला ? (भिडियो)दुई ठूला दलका कम्युनिस्ट नेताबीच तिक्ततापूर्णदेखि सौहार्दपूर्ण राजनीतिक सम्बन्ध स्थापित हुँदै जाँदा एमाले र माओवादीका नेता कार्यकर्ताहरू उत्साहित भएका छन् । १३ पुस, २०७९3 min read Share
रामनारायण बिडारीलाई प्रश्न – प्रतिगमन सच्चियो ? (भिडियाेसहित)जुन कामको विरोध गरेर हामीले प्रतिगमन भनेका थियौँ । त्यो काम टुङ्गो लागिकन र अर्को चुनाव भइकन प्रतिनिधिसभा अर्को आइसक्यो । हामीले प्रतिगमन भनेको त त्यो बेलाको प्रतिनिधिसभा विघटन गर्ने कार्य हो । १२ पुस, २०७९3 min read Share
भावी राष्ट्रपतिबारे बहस किन चर्कियो ? (भिडियो)संविधानले सत्ता सञ्चालकभन्दा पनि राष्ट्र प्रमुख र संविधानको संरक्षकको भूमिकामा राखेको राष्ट्रपतिबारे नयाँ सरकारको प्रधानमन्त्रीभन्दा पहिले बहस चल्नु अर्थपूर्ण छ । किनभने आलङ्कारिक भए पनि राष्ट्रपतिको भूमिका कतिपय अवस्थामा संवैधानिक रूपमा निर्णायक देखिएको छ ।३ पुस, २०७९4 min read Share
राजनीतिक जीवनको उत्तरार्द्धमा झलनाथ आलोचित (भिडियाेसहित)उनका पछिल्ला अभिव्यक्ति र व्यवहारले उनलाई राजनीतिक जीवनको उत्तरार्द्ध विवादित र आलोचित बनाएकाे छ । १ पुस, २०७९4 min read Share
जनमत कम्युनिस्टको, संसद्मा वर्चस्व गैरकम्युनिस्टको (भिडियोसहित)नेपालमा कम्युनिस्ट जनमत रहँदारहँदै पनि अहंकार र एकअर्कालाई निषेध गर्ने प्रवृत्तिका कारण नेपाली कम्युनिस्टहरू सत्ताको नेतृत्व गर्ने अवसरबाट वञ्चित हुँदै आएका छन् ।२८ मंसिर, २०७९6 min read Share
‘गगन प्रधानमन्त्री भए देशको नयाँ नेता हुन्थे, परिवर्तन केही हुन्थ्यो, अरुका शासन देखेकै हो’गगनले छिटो प्रगति गर्यो भनेर पार्टीमै खुट्टा तान्नेहरू कति होलान् । त्यति सजिलो छैन नि । नयाँ आए कम्तीमा केही ने केही परिवर्तन त हुन्छ२२ मंसिर, २०७९7 min read Share
को बन्ला प्रदेश १ को मुख्यमन्त्री ? (भिडियो)प्रदेश १ मा एमाले, राप्रपा र जसपाले सरकार गठन गर्न सक्ने देखिएको छ । यस्तो अवस्थामा एमालेबाट हिक्मत कार्की वा तिलकुमार मेन्याङ्बोमध्येबाट हुने सक्ने चर्चा हुँदै आएको छ ।१२ मंसिर, २०७९3 min read Share
६४ वर्षमा सात संसदीय चुनाव: कुन दलको स्थिति के थियो ? (भिडियो)६४ वर्षमा आठौँ पटक संसदीय चुनाव आइतबार हुँदैछ । चुनावबाट विकास र समृद्धिको आसा फेरि जनतामा जगाउँदै दलहरूले नयाँ जनादेश प्राप्त गर्न लागेका छन् ।३ मंसिर, २०७९6 min read Share
रविसँग नेपाली नागरिकता नभए जिते पनि पद चैट्, थप कारबाही हुन सक्ने (भिडियो)पूर्वगृहसचिव उमेश मैनाली भन्छन्, ‘दोहोरो नागरिकताको प्रावधान नेपालको संविधानमा छैन र विदेशी नागरिकता भएको अवस्थामा नेपालमा राजनीतिक पदहरूमा प्रतिस्पर्धा गर्न कसैले पाइँदैन ।’३० कात्तिक, २०७९3 min read Share
विनोद चौधरीले हृदयेशलाई हराउन सक्लान् ? यस्ताे छ चुनावी आकलन‘विनोद चौधरीसँग चुनाव लड्नु भनेको एउटा साम्राज्यसँग चुनाव लड्नुजस्तै हो तर मलाई जनताप्रति विश्वास छ कि जनताले व्यवसायीलाई होइन, राजनीतिज्ञलाई छान्छन्’,२३ कात्तिक, २०७९8 min read Share