सत्तापक्षकै नेता खान भन्छन्– प्रधानमन्त्रीको ‘पर्फर्मेन्स’ राम्रो देखिएन (भिडियो)सत्तापक्षीय दल जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘पर्फर्मेन्स’ राम्रो नदेखिएको टिप्पणी गरेका छन् ।४ मंसिर, २०८१2 min read Share
चलायमान मतदाता रहेको ग्रामथानमा कसको पल्ला भारी ? (भिडियो)मोरङको ग्रामथान गाउँपालिका चुनावमय भएको छ ।२८ कात्तिक, २०८१6 min read Share
मलाई जनताले उधुम माया गर्छन्, सेल्फी खिच्छन्, टेम्पो भाडा तिरिदिन्छन् : चित्रबहादुर केसी (अन्तर्वार्ता)२७ कात्तिक, २०८१12 min read Share
कसले जित्ला कीर्तिपुरको किल्ला ? यस्ताे छ अघिल्ला चुनावकाे मतभार (भिडियो)उपत्यकाको प्राचीन् शहर कीर्तिपुर गोरखा राज्य विस्तार हुनुअघि काठमाडौं उपत्यकामा एउटा गणराज्य थियो । दुईपटकसम्म गोरखाका राजा पृथ्वीनारायण शाहको फौजले पराजय बेहोरेको इतिहास पनि छ ।२६ कात्तिक, २०८१9 min read Share
'भ्रष्टाचारमा संलग्न जोसुुकै होस्, दायाँबायाँ नहेरी कानुनअनुसार कारबाही गर्नुपर्छ' (भिडियो)उहाँले छानबिन गर भनेपछि बाँकी त सरकारको प्रक्रिया हो नि । सरकारले प्रक्रिया पूरा गरिरहेको होला । २० कात्तिक, २०८१13 min read Share
घुमाइफिराइ रविलाई काठमाडौं कहिले ल्याइपुर्याइएला ? (भिडियो)सम्पत्ति शुद्धीकरणको मुद्दासमेत थपिएका सहकारी ठगी र संगठित अपराधका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौंमा पनि ल्याइने भएको छ ।१९ कात्तिक, २०८१5 min read Share
एमालेसँगै सरकारलाई पनि विवादमा तान्ने प्रधानमन्त्री ओलीका ६ कदम (भिडियो)दसैँको बेला भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दान लिएपछि एमाले बाहिरबाट मात्र होइन, भित्रैबाट पनि आलोचित बनेका थियो । १४ कात्तिक, २०८१8 min read Share
‘गणतन्त्र’लाई अश्लीलतासँग जोडेर आलोचित सांसद विराजभक्त (भिडियोसहित)पछिल्ला दिनमा सभापति रवि लामिछाने आपराधिक कसुरमा पक्राउ परेपछि असंयमित भएर रास्वपा नेताहरूले अभिव्यक्ति दिइरहेका छन् ।१४ कात्तिक, २०८१4 min read Share
राजनीतिक प्रतिशोध साँधेको भए प्रचण्डलाई समातिन्थ्यो होला नि : कांग्रेस नेता प्रकाश स्नेही (भिडियो)सरकारले सुशासनको पक्षमा सिन्को नभाँचेको र आफ्ना पार्टीनिकटका आरोपीलाई बचाउन लागेको भन्दै खबरदारी गर्न भन्दै माओवादी पनि सडकमा आइसकेको छ ।११ कात्तिक, २०८१10 min read Share
रास्वपा सांसद शिखिर खनाललाई प्रश्न– प्रदर्शन गरेरै रवि लामिछानेलाई हिरासतमुक्त गर्नुहुन्छ ? (भिडियो)उहाँलाई सहकारी ठगीको पक्राउ पुर्जी दिइयो, त्यसले के देखायो भने उहाँलाई सरकार जबर्जस्ती दोषी करार गर्ने तयारीमा छ । ९ कात्तिक, २०८१9 min read Share
म पार्टी विभाजनकाे विपक्षमा छु, तर नेतृत्वले कमजाेरी सच्याउनुपर्छ : जीवनराम श्रेष्ठ (भिडियो अन्तर्वार्ता)८ कात्तिक, २०८१9 min read Share
रवि लामिछाने पक्राउविरुद्ध ‘निलो क्रान्ति’को सट्टा रास्वपाको ‘प्रतिरोधी' आन्दोलन पूर्वडीआईजी हेमन्त मल्लका अनुसार कुनै मुद्दाका आरोपीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँदा कसैले पनि अवरोध खडा गर्नु कानुनलाई सहयोग गरेको मानिँदैन ।३ कात्तिक, २०८१7 min read Share
दसैँ हिन्दुको मात्रै होइन, सबैको चाड हो : प्रा.डा. जगमान गुरुङ (भिडियो)वरिष्ठ संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले दसैँ पहिले सबै जातिको साझा चाड भएको बताएका छन् । कालान्तरमा भने दसैँलाई हिन्दुकरण गरिएको र यसपछि आदिवासी जनजातिले हाम्रो चाड होइन भन्न थालेको बताएका छन् ।२४ असोज, २०८१2 min read Share
दसैँका तीन रोचक पौराणिक कथन : रातो र सेतो टीकाको अर्थ के हो ? (भिडियोवार्ता )बुद्धिष्ट दृष्टिकोणमा चाहिँ कस्तो छ भने सम्राट अशोकले कलिंगको युद्धपछि विरक्त लागेर बुद्ध धर्म अपनाएको र आफ्नो शस्त्र परित्याग गरेको दिवसको रूपमा पनि विजया दशमी पर्व मनाउने गरिन्छ ।२३ असोज, २०८१4 min read Share
राप्रपामा चुलियो अन्तरसंघर्ष, पशुपतिशमशेरको भारत भ्रमण स्थगित राप्रपा नेता पशुपतिशमशेर राणा पार्टीमा समस्या नभएको भए शुक्रबार नै भारत पुग्थे । ससुराली भारत रहेका राणा दसैँअघि भारत पुगेर आउन चाहन्थे । १९ असोज, २०८१5 min read Share
राजेन्द्र लिङ्देनले अस्पतालमा रहेका धवल शमशेर राणाको जिम्मेवारी किन खोसे ?राप्रपा महामन्त्री डा. धवलश मशेर जबरा भारतको मुम्बईस्थित टाटा मेमोरियल हस्पिटलमा उपचाररत छन् । उनी एक साताअघि त्यहाँ गएका हुन् ।१८ असोज, २०८१10 min read Share
‘अदालतको क्यान्टिनदेखि फाँटसम्मै बिचौलियाको बिगबिगी छ’ (भिडियो) उनले न्याय परिषद्ले गर्ने असंवैधानिक र गैरकानुनी हरेक कदममाथि प्रश्न उठाउन अध्यक्ष घिमिरे मात्रै होइन, हरेक नागरिक स्वतन्त्र रहेको बताए । १५ असोज, २०८१2 min read Share
'जमिनबाट अस्वाभाविक आवाज आएमा र रुखहरू कोल्टे परेमा अब पहिरो खस्छ भनेर बुझ्नुपर्छ' (भिडियो वार्ता)१३ असोज, २०८१10 min read Share