प्रस्तावित सबै राजदूतकाे नाम अनुमाेदन गर्नेगरी अगाडि बढ्याे संसदीय समितिसंसदीय विशेष सुनुवाइ समितिबाट सबै प्रस्तावित राजदूतहरूकाे नाम अनुमाेदन हुनेगरी सुनुवाइ चलिरहेकाे छ ।१९ भदौ, २०८१8 min read Share
गगन–विश्वकाे महाधिवेशन मिति तोक्ने दबाबपछि देउवाले भने– महामन्त्रीजीहरू, आफ्नो काम गर्नुस्२०८३ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीपछि प्रधानमन्त्री आफू बन्ने सहमति गरेका छन् ।१६ भदौ, २०८१5 min read Share
गगन–विश्वको प्रतिवेदनमा सहमति नभए देउवासँग के छ विकल्प ?‘सहमतिमै केन्द्रीय समितिले आवश्यक निर्णय लिन्छ । महामन्त्रीहरूका प्रस्तावका सन्दर्भमा के भाषा लेख्ने भन्ने विषयमा छलफलबाटै सहमतिमा पुग्छौँ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । १४ भदौ, २०८१6 min read Share
मन्त्रीले स्पष्टीकरण सोध्नुअघि संसदीय समितिमा निगमका अध्यक्षलाई र्याखर्याख्तीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेका छन् ।१३ भदौ, २०८१6 min read Share
आरजुको सेटलमेन्टमा नेताहरूको नजर, भावी सभापतिका लागि देउवाको ग्रिनसिग्नल खोज्दै आंकाक्षीहरू१३ भदौ, २०८१10 min read Share
प्रस्तावित राजदूतहरू कोविरुद्ध कस्ता उजुरी ?विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । ती उजुरीहरू आज समितिमा खोलिएका छन् ।११ भदौ, २०८१10 min read Share
कांग्रेसमा गगन-विश्वलाई दबाबमा राख्न पुराना नेता मिल्लान् ?महाधिवेशन हुने वर्ष आउन बाँकी रहँदा नै नेताहरूले नेतृत्वमा दाबी गर्न सुरु गरिसकेका छन् । पार्टीका पहिलो, दोस्रो र तेस्रो पुस्ताका नेताहरू सभापति शेरबहादुर देउवाको 'आशीर्वाद' पाउन लागिपरेका देखिन्छन् । १० भदौ, २०८१8 min read Share
राजनीतिमा स्वीकार्य बनिरहेकी आरजु, कांग्रेसमा नेतृत्व लिने सम्भावना कति ?देउवा समूहभित्र खड्का सभापतिको उम्मेदवार भएर परीक्षण हुन बाँकी छ । अहिले राणा र खड्का समूहको मिल्ती छैन । राणा समूहमा प्रवक्ता प्रकाशशरण महत हाबी छन् ।१० भदौ, २०८१6 min read Share
लेखा समितिमा कुलमानबारे एमाले–माओवादी भिड्दा कांग्रेस रमिते२०७६ सालको लेखा समितिले कारबाही गर् भनेको रहेछ । अहिले ठूलो सेलेब्रिटी हुनुहुन्छ, कारबाही नगर्ने हामीले ?९ भदौ, २०८१14 min read Share
अध्यक्ष ठाकुर निवासमै आएर कुरा गरेपछि कुल भए शुक्ला, लोसपा नफुट्नेशीर्ष नेताहरूले पार्टी विभाजन गर्ने चेतावनी दिएको लोसपाको विवाद मत्थर भएको छ । गत ३० असारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला समूहले विद्रोह गर्ने धम्की दिएको थियो ।४ भदौ, २०८१4 min read Share
अभियान घोषणा गर्ने तर अलपत्र छाड्ने कांग्रेसमा फेरि अर्काे अभियानकाे तयारीकांग्रेसले जनताकहाँ पुग्ने भन्दै विभिन्न अभियान घोषणा गर्दै अलपत्र पार्दै आएको छ । कतिपय अभियान चलाउने भनेर नचलाइएका पनि छन् । २ भदौ, २०८१7 min read Share
१५औँ महाधिवेशनमा सभापति बन्ने आकांक्षा राखेका शेखर गगनबाट के चाहन्छन् ? संस्थापनइतर समूहका दोस्रो तहका नेताहरू शीर्ष नेताभन्दा आक्रामक ढंगले प्रस्तुत हुन्छन् । उनीहरू एकले अर्कालाई आरोप लगाउने गर्छन्– सभापति देउवाको उत्तराधिकारी बन्न लागेका छन् ।३२ साउन, २०८१9 min read Share
'भ्रष्टाचारको छानबिन जीवनभर हुनुपर्छ, हदम्याद तोक्न पाइँदैन'‘हदम्याद राख्ने वा नराख्ने, यसमा पर्याप्त छलफल गरेर टुंगोमा पुग्नुपर्छ,’ उनले बैठकमा भने । ३१ साउन, २०८१6 min read Share
दशकपछि फुक्यो शान्ति प्रक्रियाको गाँठाे, दलहरूका आँखा अब दुई आयोगको नियुक्तिमा५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता हुँदा ६ महिनाभित्र सत्य निरूपण आयोग गठन गर्ने भनिएको थियो३० साउन, २०८१8 min read Share
कांग्रेसमा समयमै १५औँ महाधिवेशन हुनेमा संस्थापनइतर समूहकाे शंका, बढ्याे देउवामाथि दबाब२८ साउन, २०८१6 min read Share