बीआरआईमा कांग्रेस र एमालेबीच नमिलेको कुरा के हो ?प्रधानमन्त्री केपी शर्मा ओलीको १७ देखि २१ मंसिरसम्म चीन भ्रमणको तयारी चलिरहँदा नेपालले उठाउने विषयमा भने फ्रेमवर्क भेटिएको छैन । सरकारी अधिकारीहरू भ्रमणबारे तयारी भइरहेको छ भन्नेभन्दा बाहेक यो यो विषय उठाउने तयारी भइरहेको छ भन्न सकिरहेका छैनन्६ मंसिर, २०८१11 min read Share
घरेलु पर्दाबाटै १ अर्बको उद्योग बन्ने गरी नेपाली फिल्ममा कसरी तानिए दर्शक ?यो महिनामा प्रदर्शनमा आएका चार फिल्मले बक्स अफिस कलेक्सनमा धमाका मच्चाए । 'पूर्णबहादुरको सारङ्गी'ले सबै रेकर्ड ब्रेक गर्दा 'छक्कापन्जा– ५', 'घरज्वाइँ' र '१२ गाउँ'ले सानदार व्यापार गरे । ४ मंसिर, २०८१9 min read Share
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवादले थिचिएको सार्वजनिक लेखा समिति ३ मंसिर, २०८१7 min read Share
आफ्नै पार्टी सरकारमा थियो, तर उनी संसद प्रतिपक्षको भन्थेसरकार सत्तापक्षको भए पनि संसद प्रतिपक्षको हो भन्ने भाष्य स्थापित गराउने र सत्तापक्षको तारो बन्ने सभामुख थिए दमननाथ ढुङ्गाना ।२ मंसिर, २०८१6 min read Share
कानुन निर्माणमा संसदीय समितिको ढिलासुस्तीपछि गृहमन्त्रीको आक्राेश– जनतालाई जवाफ दिनुपर्छ कि पर्दैन ?‘काम ज्यादै ढिला छ । पाँचवर्षे काम हेर्यो भने उपलब्धि कम नै देखिन्छ । काम ढिला भएकोमा जवाफ दिनुपर्छ कि पर्दैन जनतालाई ?,’ उनले भने । ३० कात्तिक, २०८१9 min read Share
सरकारले सात वर्षसम्म ऐनको व्यवस्था कार्यान्वयन नगर्दा सहकारीमा मौलाएको बेथितिसरकारलाई आगो लागिसकेपछि इनार खन्ने बानीले बिगारेको छ । सहकारी ऐनले व्यवस्था गरेको कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष गठन भएकै छैनन् ।२९ कात्तिक, २०८१8 min read Share
टेरामक्स प्रकरणमा अख्तियारले बोलिरहेको झुटनेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी समितिको अपमान गर्ने काम अख्तियारले गरेको भन्दै नियमिति रूपमा प्रश्न उठाइरहन्छन् ।२७ कात्तिक, २०८१5 min read Share
...अनि राज्यव्यवस्था समितिमा संशाेधनकर्ता सांसदले भने– १७ महिनापछि बोलाउनुभयाे धन्यवाद‘संशोधन हालेको १७ महिना २० दिनपछि संशोधनकर्तालाई बोलाएको छ । ढिलै भए पनि बोलाएकोमा धन्यवाद ।’ २६ कात्तिक, २०८१5 min read Share
दलहरूको ‘पार नलाग्ने’ एजेन्डा बनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखत्रिशंकु संसदले समाधान नदिएको र स्थायी सरकारका लागि सो समयमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा उठेको थियो ।२५ कात्तिक, २०८१9 min read Share
टीआरसीमा कस्ता पदाधिकारी चाहन्छन् राजनीतिक दल ?संक्रमणलीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि शुक्रबार आवेदन आह्वान भएको छ२३ कात्तिक, २०८१9 min read Share
उम्मेदवार छनोटमा किन ढिलाइ गर्छ कांग्रेस ?कांग्रेसले पनि एमाले माओवादीले झैँ आफ्नो क्षेत्र जोगाएर थप स्थानमा जित हात पार्ने दाउ हेरिरहेको छ । तर, उम्मेदवार छनोटमा अन्य पार्टीमा जस्तो सहज कांग्रेसमा छैन ।२२ कात्तिक, २०८१10 min read Share
भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक : अख्तियारको क्षेत्राधिकारबारे सांसदहरू विभाजितअख्तियारको क्षेत्राधिकारभित्र नपर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको भन्दै यसको आलोचना हुने गरेको छ ।१५ कात्तिक, २०८१7 min read Share
देउवाको उत्तराधिकारी बन्न कांग्रेसभित्र दाैडधुप, खाँण समूह बन्न सक्छ निर्णायककांग्रेस उच्च स्रोतका अनुसार अहिले संस्थापनइतर समूहका नेता शेखर कोइरालालाई देउवाको उत्तराधिकारी बनाउने लबिङ केही नेताहरूले गरिरहेका छन् ।१३ कात्तिक, २०८१8 min read Share
एमालेले जग्गा लिनु भ्रष्टाचार हो ? भन्ने प्रश्नमा बोलेनन् अख्तियारका प्रमुख आयुक्त राई१२ कात्तिक, २०८१7 min read Share
आफ्नै आयुबारेमा सरकारलाई किन छ शंका ?संख्याका हिसाबले भन्ने हो भने संसदमा सरकारसँग आरामको दुईतिहाइ बहुमत छ । तर, प्रधानमन्त्रीदेखि मन्त्री र सत्ता गठबन्धन दलका शीर्ष नेताका अभिव्यक्ति सुन्ने हो भने सरकारको आयुप्रतिको चिन्ता प्रस्ट देखिन्छन् ।१२ कात्तिक, २०८१9 min read Share
बिरालोले न्याउरा सारेजस्तै गरी हुन्छ कर्मचारीको सरुवा, यसरी हुन्न भन्ने थाहा पाएको ओली सरकार पनि उस्तै९ कात्तिक, २०८१11 min read Share
नेपाली कांग्रेसले एमालेको प्रस्ताव अस्वीकार गरी सचेत गराएको हो वा सहकार्यमा दरार आयो ? अहिले संसदको अधिवेशन अन्त्य भएको र संसद रहेको अवस्थामा अध्यादेश ल्याउन उपयुक्त नहुने भन्दै देउवाले अध्यादेशमा सहमति नजनाएका हुन्७ कात्तिक, २०८१6 min read Share
महान्यायाधिवक्ताको निर्देशनअनुसार सहकारी ठगेर पुर्पक्षका लागि जेल चलान भएकाको मुद्दा पनि फिर्ता हुन्छ ?६ कात्तिक, २०८१7 min read Share