कांग्रेसभित्र ठूलो छटपटाहट, उकुसमुकुस छ : गगन थापा (अन्तर्वार्ता)हामी सरकारमा छौँ, सरकारमा छैनौँ पनि । छैनौँ भनौँ माथिदेखि तलसम्म सबैतिर सरकारमा छौँ । सरकारमा छौँ भनौँ जिम्मेवारीबोध, पहलकदमी र त्यसले ल्याउने जवाफदेहिताजस्ता सबैमा हामी सरकारमा भएको मनोदशा छैन ।१७ असोज, २०८०21 min read Share
रुपान्तरण अभियानको कार्यक्रममा शेखर गएनन्, गगन–प्रदीपले राखे मन्त्री फिर्ताको प्रस्तावकार्यक्रममा शेखर अनाएपछि महामन्त्रीले मुख्य भाषण गरे । भाषणमा उनले पार्टीका परम्परागत अप्ठ्यारादेखि सरकारको विषयमा समेत सनसनीपूर्ण अभिव्यक्ति दिए । १४ असोज, २०८०6 min read Share
कस्तो हुनेछ नीति अधिवेशनकाे समेत भार थपिएकाे कांग्रेसको महासमिति बैठक ? कांग्रेसले असोज ८ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट महासमिति बैठकको तयारीका लागि चारवटा समिति गठन गरेको छ । १३ असोज, २०८०7 min read Share
सरकार फेर्न कांग्रेसभित्र बढेकाे दबाबलाई माओवादीले दिएको छैन महत्त्व ५ वर्षका लागि माओवादीको साथ खोजेको कांग्रेसभित्र अहिले किन देखिँदैछ खटपट ? चासो मात्र होइन गम्भीर प्रश्न बनेको छ । ११ असोज, २०८०6 min read Share
कांग्रेसलाई धान्नै गाह्रो भयो दुई-दुई महिनाको केन्द्रीय समिति बैठक, महासमितिले हेरफेर गर्ला ?शेखर कोइरालाले भनेका थिए, ‘हाम्रो सभापति र पदाधिकारीलाई भन्दिन पर्यो- यो दुई–दुई महिनामा बैठक राखेर के गर्ने, के बोल्ने ? विषय नै हुँदैन । अहिलेको बैठकमा नै कसैले भनिदिए हुन्छ । यो कामै छैन ।'९ असोज, २०८०6 min read Share
प्रचण्ड सरकारमा आधा हिस्सा ओगटेर पनि कांग्रेस मन्त्रीहरू प्रभावहीन, पार्टीमा भयाे विराेधहाम्रा मन्त्रीहरूले राम्राे काम गरे भनेर भाषण गर्न पाइँन । प्रचण्ड सरकारमा गएका कांग्रेसका मन्त्रीहरूकाे चर्चा नै शून्य छ ।८ असोज, २०८०8 min read Share
सुन प्रकरणको छानबिन आयाेग : प्रधानमन्त्री कुर्दै गठबन्धन, संसदबाटै जवाफ दिने तयारीमा एमाले ६ असोज, २०८०5 min read Share
कांग्रेस केन्द्रीय समितिमा चिन्ता : यही हालतमा २०८४ सालको चुनावमा गयौँ भने के होला ? उनले भने, ‘बेलैमा समाधान गर्न सकेनौँ भने २०८४ हाम्रो पक्षमा आउँदैन । फेरि पनि कोलिसन गरेर चुनाव लड्नुपर्ने देख्दछु ।’ ५ असोज, २०८०6 min read Share
कांग्रेस बैठक: पहिलाे दिन केन्द्रीय सदस्य मनाेनयन र शिक्षक आन्दाेलनमा केन्द्रितबिहीबार सभापति शेरबहादुर देउवाले आफूले गरेको कामबारे प्रस्टीकरण दिएर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गरे ।४ असोज, २०८०6 min read Share
संविधानसँग सधैँ ठुस्स मधेश‘मधेश आन्दोलनले दिएको उपलब्धि जनताको हातमा पर्न सकेको छैन । सर्वपक्षीय संविधान कसरी बनाउन सकिन्छ भन्ने हाम्रो चिन्ताको विषय हो,’ जनमपत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले शिलापत्रसँग भने ।३ असोज, २०८०6 min read Share
आफैँ गुट चलाइरहेका शेखर-गगनले किन भन्दै छन् गुटको राजनीति नगरौँ ?कांग्रेस पछिल्लो समय गुट-उपगुटको सिकार बन्न थालेको छ । गुट उपगुटकै कारण पार्टीभित्र मात्रै नभई संसदीय चुनावसम्म त्यसको असर परिरहेको छ । २८ भदौ, २०८०8 min read Share
कांग्रेस नेताहरूको सरकार फेर्ने तारन्तारको अभिव्यक्ति, प्रचण्ड स्टन्टमा रमाएको आरोपविशेष गरी कांग्रेसका नेता डा. शेखर कोइराला प्रचण्ड नेतृत्वको सरकार फेर्नुपर्ने बताइरहेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बने मात्र लोकतन्त्र र राष्ट्रियता बलियो हुने उनको दलिल छ ।२७ भदौ, २०८०10 min read Share
फेरि सभापतिको उम्मेदवारमा निश्चित देखिएका शेखरको चिन्ता– देउवाले समयमै महाधिवेशन गर्दैनन् कि !२२ भदौ, २०८०11 min read Share
कोइराला दाजुभाइलाई लडाएर आरजुको राजनीति सुरक्षित पार्ने देउवा दाउकांग्रेस नेता शशाङ्क कोइरालाले आफूलाई १५औँ महाधिवेशनमा सभापतिको दाबेदार रहेको सन्देश दिन थालेका छन् ।२२ भदौ, २०८०7 min read Share
कार्कीका पालामा न्यायाधीश नियुक्ति छल्न विदेश उडेका मन्त्री गुरुङलाई श्रेष्ठ आएपछि सहज ‘पहिले पहिलेजस्तो अमुक पार्टीमा टीका थाप्न जाने गरी न्यायाधीश नियुक्ति गरिन्न,’ गुरुङले भन्ने गरेका छन् । २० भदौ, २०८०7 min read Share
प्रधानमन्त्री प्रचण्डसामु निरीह छन् कांग्रेस सभापति देउवा ?सत्ता गठबन्धनकाे सबैभन्दा ठूलाे र बलियाे दल कांग्रेसका मन्त्री गुमनाम हुने अवस्थाले सरकार माओवादीकाे एकलजस्ताे भान परिरहेकाे छ । प्रधानमन्त्रीसामु निरीह भएको पार्टीकै नेताहरू बताइरहेका छन् ।१९ भदौ, २०८०8 min read Share
जेलमा रहेका खाँण तानातानमा: संसदीय दलको नेता फेर्ने सामर्थ्यका खाँणले कता खन्याऊलान् शक्ति ?अबचाहिँ खाँणको हिजोजस्तो शक्ति र प्रभाव पार्टीभित्र र बाहिर खस्किएको छ । यद्यपि, अहिलेको संसदीय दल र केन्द्रीय कार्यसमितिमा भने खाँणको बलियो प्रभाव छ ।१८ भदौ, २०८०9 min read Share
प्रचण्डले भने जस्तै उनी पाँचै वर्ष प्रधानमन्त्री रहने परिस्थिति बनेकाे हाे ? अहिले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदको ठूलो दल कांग्रेसलाई झस्काएको छ । तत्कालको अभिव्यत्ति भएकाले कांग्रेसले पार्टीभित्र छलफल गरिसकेको छैन । १६ भदौ, २०८०6 min read Share