मुख्यमन्त्री कँडेललाई कर्णालीको प्रणाली सुधार्नभन्दा माओवादी रिझाउन कठिनप्रदेश सरकारको पहिलो कार्यकालबाटै मुख्यमन्त्रीको दरिलो लाइनमा रहेका नेता हुन् एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश संसदीय दलका नेता यामलाल कँडेल२८ चैत, २०८०10 min read Share
किसान आन्दोलनबाट उदाएका कँडेलको काँधमा कर्णालीको ‘बागडोर’प्रदेश स्थापनायताका ६ वर्ष निरन्तर मुख्यमन्त्रीको लाइनमा रहेका नेता हुन्, एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल ।२७ चैत, २०८०10 min read Share
कर्णालीमा सत्ता सकसः सरकार बनाउन एक दिन बाँकी हुँदा मुख्यमन्त्रीका दाबेदार कँडेल र काम चलाउ मुख्यमन्त्री छैनन् संवादमा२६ चैत, २०८०10 min read Share
कर्णाली सरकारको प्राथमिकतामा छैन शिक्षाः ल्याइन्छ योजना, गरिँदैन कार्यान्वयनकर्णालीका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जान थालेको परिस्थितिमा प्रदेश सरकार भने बेखबर बनेको सरकारले शिक्षा क्षेत्रमा छट्याउने बजेटले पुष्टि हुन्छ ।२६ चैत, २०८०8 min read Share
कांग्रेस सुर्खेतको राजनीतिमा खड्का हावी हुँदा बाइपासमा थानीकार्यक्रममा सहभागी हुन काठमाडाैंमा रहेका उपसभापति खड्का सुर्खेत पुग्दा सुर्खेतमै रहेका थानीलाई खबर नै नगरी बाइपास गर्न खोजिएको थानी समूहको आरोप छ२४ चैत, २०८०7 min read Share
प्रचण्डको काउन्टरमा परेका शर्माको बार्गेनिङले कर्णालीमा सरकार गठनको हलो अड्कियोसत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागवण्डाको विषयमा सहमति जुट्न नसक्दा सरकार गठनमा ढिलाइ भएको हो२४ चैत, २०८०8 min read Share
प्रचण्डलाई देखाइदिने जनार्दनको खेल, कसरी भयाे फेल ?केन्द्रीय गठबन्धनमा भएको सहमतिविपरीत अगाडि बढेका राजकुमार शर्मा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कडा दबाबपछि राजीनामा दिन बाध्य भए ।२१ चैत, २०८०9 min read Share
प्रचण्डको ‘सत्ता कार्ड’ले कर्णालीमा माओवादीभित्र हङ्गामाकेन्द्रमा सत्ता गठबन्धनबीच भएको सहमतिविपरीत शर्माले मंगलबार (आज) संसदमा विश्वासको मत लिने घोषणा गरेका थिए२० चैत, २०८०6 min read Share
कर्णालीमा माओवादीकाे 'बाघचाल'ले एमालेलाई धर्मसंकटसत्ता गठबन्धनमा प्रदेश भागवण्डा नटुङ्गिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन्१८ चैत, २०८०6 min read Share
कर्णाली सरकारले ८ महिनासम्म पनि दिएन दूध उत्पादक किसानलाई प्रोत्साहन रकमकर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिने भनिएको प्रोत्साहन अनुदान बापतको रकम किसानहरूले अझै पाउन सकेका छैनन्१६ चैत, २०८०6 min read Share
माल पाएर चाल नपाएको कर्णाली सरकारः जनता विकासको पर्खाइमा, पैसाजति थैलीमैप्रदेश सरकार स्थापना भएको ६ वर्षमा छवटा बजेट कार्यान्वयन भएका छन् । तर, प्रदेश सरकारले प्रस्तुत गरेका ६ आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ ।१५ चैत, २०८०10 min read Share
किसानलाई परिचयपत्रमार्फत सामाजिक सुरक्षामा जोड्दै लेकबेँसी नगरपालिकालेकबेँसी नगरपालिकाका प्रमुख उमेश पौडेल प्रयास परियोजनाको सहयोगमा बनेको योजनाका कारण नगरपालिकाभित्र जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो टेवा पुगेको बताउँछन् ।१४ चैत, २०८०11 min read Share
प्रतिपक्षसँगको सहमति बिर्संदाको परिणामले योजना कार्यान्वयनमा सकस व्यहोर्दै कर्णाली सरकारकर्णाली प्रदेश सरकारले आवश्यकता र महत्त्वलाई ध्यान नदिई अगाडि सारेका ५ सय ७४ वटा टुक्रे योजना कार्यान्वयनमा अन्योल छाएको छ१४ चैत, २०८०6 min read Share
जनार्दनको जगमा प्रचण्डको हमलाः कर्णाली सरकारमा यामलालको चम्केला भाग्य ?कर्णाली प्रदेशका माओवादी नेताहरूसँगको भेटमा प्रचण्डले ‘एमालेका बलियो दबाब छ, तपाईंहरूले बुझ्नुहोस्’ भनेका थिए ।१३ चैत, २०८०6 min read Share
कर्णालीमा सरकारी रकम हिनामिना गर्ने १०५ जना अख्तियारको फन्दामासरकारी कर्मचारीकै सेटिङमा ११ करोड ७३ लाखभन्दा बढी रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर अनियमिता गरेका छन् ।११ चैत, २०८०11 min read Share
मौरीजन्य जीवमा निर्भर बाली जोगाउन रणनीति बनाउँदै कर्णाली सरकार कर्णाली प्रदेश सरकारले परागसचेकमा (मौरी, भिरमौरी, भिंगा, बारुला, भमरा र पुतली) निर्भर बाली संरक्षणका लागि रणनीतिक योजना बनाउन लागेको छ ।१० चैत, २०८०9 min read Share