लाहुरेको रेलिमाईः युद्ध-अभिव्यञ्जनाको अभिघात कथामेरा गाउँका दुई वृद्ध लाहुरेहरू (ज्ञानबहादुर गुरुङ र बखतबहादुर गुरुङ) अझै पनि जीवित छन् । ती कुनै समय मेरै पिताजीका दामली थिए ।७ कात्तिक, २०८०63 min read Share
सिमानामा उभिएका पारिका ती बन्दुकेहरूतीसको दशकतिरै स्याङ्जा र पाल्पाको सीमा राम्दीमा कालीगण्डकी नदीमाथि पुल हालियो । त्यतिबेलैदेखि पल्टन फर्किने लाहुरेहरूले यो लोकगीत खुबै गाउँथे रे ! मलाई लाग्छ, लाहुरेहरूको मनको मुरलीमा बज्दै आएको धेरै कालपछि मात्र लोकगायक नारायण रायमाझीले यसमा आफ्नो सुरिलो स्वर भरेका हुन्६ जेठ, २०८०21 min read Share