डीप फ्रिजपहाडमा झोसिएको विद्रोहको आगोमा रमेशको गाउँ पनि अछुतो रहेन । एक रात अनुहारमा मुखुण्डो लगाएका विद्रोहीहरू रमेशको घरमा आए र उनीहरूको विद्रोहमा रमेशलाई सामेल गराइदिन धम्कीपूर्ण आग्रह गरेर गए । रमेशका बाले आफूलाई सोच्न एक-दुई दिनको समय मागे र त्यसको भोलिपल्टै सबै अचल सम्पत्ति छोडेर तराई झरेका थिए ।७ पुस, २०८०17 min read Share
छुट्टिएको आफैँसँग भेट भएपछि (कविता)आफूसँग आफैँलाई छुट्याएरभिडमा मिसिएपछि होमनले मष्तिस्कमा'म' हराएको सूचना दर्ज गरेको ।६ फागुन, २०७९2 min read Share
कविताः जब सिन्दुर पुछियो८ असोज, २०७९2 min read Share