यौन उत्पीडनसम्बन्धी सजाय पाएका व्यक्तिलाई माफी दिएपछि हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा२८ माघ, २०८०1 min read Share
पाकिस्तान चुनावको मतगणना जारी, इमरान खान समर्थकको अग्रताइमरान खानलाई जेल हालेर उनको पार्टीको चुनाव चिह्न स्थगित गरिएपछि उनका पार्टीका उम्मेदवार स्वतन्त्र रुपमा चुनाव लडेका छन् ।२६ माघ, २०८०2 min read Share
राष्ट्र संघका महासचिव गुटेरेस भन्छन्- संसार अराजकताको युगमा छसंयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको र गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको टिप्पणी गरेका छन् ।२५ माघ, २०८०4 min read Share
रुसविरुद्ध युद्ध जारी रहँदै किन जेलेन्स्की युक्रेनका सेना प्रमुख बर्खास्त गर्न चाहन्छन् ? रुसविरुद्ध झण्डै दुई वर्षयता युद्ध लडिरहेको युक्रेनबारे एकपछि अर्को अप्रत्याशित खबरहरू बाहिरिन थालेका छन् । २२ माघ, २०८०3 min read Share
बिल गेट्सलाई पछाडि पार्दै फेसबुकका फाउन्डर मार्क जुकरवर्ग बने विश्वका चौथो सबैभन्दा धनी २२ माघ, २०८०2 min read Share
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले चार जनालाई दियो मृत्युदण्ड इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले सोमबार बिहानै चार जनालाई मृत्युदण्ड दिएको छ ।१५ माघ, २०८०2 min read Share
माल्दिभ्सको संसदमा भयो कुटाकुट, विपक्षी नेताहरू किन उत्रिए आक्रमणमा ? (भिडियो)त्यसपछि विपक्षी सांसदहरूले सभामुखलाई पक्षपात गरेको आरोप लगाउँदै विरोध जनाएका थिए । उनीहरू कुटपिटमा मात्र उत्रिएनन्, सभामुखको कानमा बिगुल नै बजाए । १५ माघ, २०८०2 min read Share
फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई भारतीय प्रधानमन्त्री मोदीले यसरी गरे स्वागत (तस्वीरहरू)१२ माघ, २०८०3 min read Share
चक्कुमा भेटियो डेनमार्कको २ हजार वर्ष पुरानो लेखन, पुरातत्वविद् भन्छन्- योभन्दा पहिलेको लेखन हामीसँग छैन१० माघ, २०८०3 min read Share
दक्षिण काेरियालाई मुख्य शत्रु भन्दै प्योङयाङद्वारा पानीमुनि परमाणु अस्त्र आक्रमण गर्ने हतियार परीक्षणदक्षिण कोरियालाई प्रमुख शत्रुको सूचीमा राखेको केही समयमै उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको छ । केसीएनएका अनुसार प्योङयाङले ‘अन्डरवाटर न्युक्लियर वेपन सिस्टम’को सफल परीक्षण गरेको हो । ५ माघ, २०८०2 min read Share
भारतको हर्नी तालमा डुंगा पल्टिँदा १४ विद्यार्थी र दुई शिक्षकको मृत्युपिकनिक खान गएका विद्यार्थीहरू सवार डुंगा हर्नी तालमा पल्टिँदा १४ विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाए । वास्तवमा १६ जना क्षमताको डुंगामा ३४ जनालाई चढाउनु नै पहिलो गल्ती थियो ।५ माघ, २०८०2 min read Share
अमेरिकी यात्रुले फ्लाइट एटेन्डेन्टलाई टोकिदिएपछि आकस्मिक अवतरण गरियो विमानअल निप्पोन एअरवेजको विमान उडिरहँदा अमेरिकी यात्रुले महिला फ्लाइट एटेन्डेन्टलाई टोकेपछि उक्त विमान अमेरिका नपुगी पुनः टोकियोको हानेदा विमानस्थल नै आकस्मिक रुपमा फर्काइएको थियो ।४ माघ, २०८०1 min read Share