ताइवान भूकम्पमा मृत्यु हुनेको संख्या ९ पुग्यो, अझै शक्तिशाली परकम्पको चेतावनीभूकम्पपछि ६ दशमलव ५ तीव्रताको परकम्पसहित विभिन्न जोडदार झड्का महसुस गरिएको थियो । आगामी दिनमा अझै शक्तिशाली झड्का आउन सक्ने आशंका गरिएको छ । २१ चैत, २०८०2 min read Share
२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, जापानदेखि फिलिपिन्ससम्म सुनामीको चेतावनीबुधबार ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार गएको भूकम्पको तीव्रता ७.४ रेक्टरस्केल मापन गरिएको छ ।२१ चैत, २०८०2 min read Share
बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्व्यवहार सामना गर्नुपर्छ: सर्वेक्षण१६ चैत, २०८०2 min read Share
पेरिस ओलम्पिकमा ५ अर्ब युरो खर्च हुनेसन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले ३ देखि ५ अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मङ्गलबार बताएका छन् ।१४ चैत, २०८०2 min read Share
गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषद्बाट पारित १२ चैत, २०८०1 min read Share
गाजामा इजराइली आक्रमणमा हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्युगाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।१२ चैत, २०८०2 min read Share
मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएपछि के छ विपक्षीको रणनीति ? यसरी विपक्षीहरूमाथि केन्द्र सरकार र भाजपा आक्रामक बनेपछि विपक्षी गठबन्धनले दिल्लीमा सभा गर्ने तयारी गरेको छ ।११ चैत, २०८०4 min read Share
एचआईभीसम्बन्धी शोधमा वैज्ञानिकहरूलाई ठूलो सफलता, संक्रमित जिन काट्न सकिने दाबी ७ चैत, २०८०1 min read Share
राष्ट्रसंघको चेतावनी- पृथ्वी सङ्कटको सङ्घारमा छराष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरे । 'पृथ्वी सङ्कटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदै छ जसले गर्दा द्रूत गतिमा परिवर्तन भइरहेको छ', एक भिडियोमार्फत महासचिव गुटेरेसले चेतावनी दिए ।७ चैत, २०८०4 min read Share