मदन भण्डारीले बोल्दा 'बाहुनवाद मुर्दावाद' भन्दै जनजातिहरूको हुटिङम बोलिरहँदा दर्शकदीर्घामा बसेका कतिपयले 'आउट-आउट' भनेर हुटिङ गरेपछि म पनि कड्केँ, 'यहाँ म आफैँ आएको होइन, तपाईंहरूले नै निम्ता गरेर बोल्न आएको हुँ । नबोल् भन्नहुन्छ भने बोल्दिनँ… तर तपाईंहरू सबैको कुरा मैले यत्रो समय दिएर सुनिसकेपछि मेरो कुरा पनि तपाईंहरूले सुन्नैपर्छ । सब जना चुप लाग्नुस् र मेरो कुरा सुन्नुस् ।'२३ मंसिर, २०७८17 min read Share
अनि धर्मनिरपेक्षताबारे ओलीले भने- 'भैगो, परिवर्तन नगरौँ'पहिलो कुरा त धर्म कहिल्यै निरपेक्ष हुँदैन । त्यसमा पनि धर्म निरपेक्षता भन्ने शब्दमा धर्मको विरोधजस्तो ध्वनि आउँछ । नेपालीमा नकारात्मक अर्थमा बुझिन्छ, लेख्ने नै हो भने यसको सट्टा बरु 'धार्मिक स्वतन्त्रता' लेखौँ भनेर पटकपटक भन्यौँ, अनुरोध गर्यौँँ । प्रचण्ड र ओली मानेका पनि थिए । बाबुराम भट्टराई मानेनन्, आफ्नो टेकमा अडिइरहे ।२२ मंसिर, २०७८25 min read Share