दसैँ छ, चर्खे पिङ छैनदसैँ भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिङ्गे पिङ पछिल्लो समय हराउँदै गएको छ । चचहुइँ भन्दै दसैँ–तिहारसम्मै खेलिने पिङ कमै मात्र देख्न सकिन्छ । केही समयअघिसम्म दसैँको नवदुर्गा सुरु भएपछि गाउँदेखि शहरसम्म पिङको माहौल देखिन्थ्यो । २४ असोज, २०८१6 min read Share
१३ तस्वीरमा हेर्नुस् बुटवल छाड्नेको लर्को (फोटो फिचर)आज सप्तमी । आजबाट दसैँको बिदा सुरु भयो । आजदेखि सरकारी कार्यालय, विद्यालयहरू बन्द भए । बिदा भएसँगै विभिन्न कारणले बुटवल क्षेत्रमा बसोबास गर्दै आएकाहरू दसैँ मनाउन फर्किन थालेका छन् ।२४ असोज, २०८१1 min read Share
दसैँ सम्झाउने त्यो कमेरो युग (भिडियो)‘जति नै दुःख भए पनि घटस्थापना आउनुभन्दा केही दिनअघिदेखि नै पहेँलो रङ र रातो माटो तथा कमेरो ल्याएर घर चिटिक्क पार्दा दसैँ आएझैँ लाग्थ्यो तर अहिले सुख भए पनि दसैँजस्तो लाग्दैन,’ रत्नादेवीको भनाइ छ ।२४ असोज, २०८१8 min read Share
झ्याप्ले खोलामा बग्यो अन्तर्राष्ट्रिय सम्मेलनमा बंगलादेश जाने जुम्ल्याहा दाजुबहिनी र आमाको सपनालगातारको वर्षाले जनजीवन प्रभावित बनिरहँदा उनीहरू भने ठूलो भविष्यको सपना देख्दै काठमाडौंका लागि हिँडेका थिए । तर, उनीहरू सवार माइक्रो (विङ्गर) धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो ।१३ असोज, २०८१5 min read Share
लुम्बिनी प्रदेशः प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमालुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।२ असोज, २०८१4 min read Share
धूमधामका साथ मनाइयो मोहम्मद डे (तस्वीरहरू)सोमबार कपिलवस्तुमा पनि १४९९औँ मोहम्मद डे मनाइएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा, चन्द्रौटा, चाकरचौडा र महराजगञ्जमा जन्मजयन्ती मनाइएको छ । ३१ भदौ, २०८१1 min read Share
लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउन एमालेले थाल्यो पहलसमर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेको छ ।२१ असार, २०८१4 min read Share
गुल्मीका बिमललाई प्रकृतिको प्रहारः बुबाआमा, श्रीमती र छोरीहरूगुमाउँदाको पीडा१६ असार, २०८१4 min read Share
लुम्बिनीमा जम्मा साढे १८ प्रतिशत मात्रै रोपाइँ कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ६७ हजार ६६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । १५ असार, २०८१4 min read Share
समान बजेटका योजना नपाएपछि लुम्बिनीका समानुपातिक सांसदकाे विराेधचालु वर्षको बजेट खर्च गर्न भ्याइ नभ्याइ चलिरहँदा सरकारलाई आगामी वर्षको बजेट बनाउन पनि दबाब परिरहेको छ ।२० जेठ, २०८१6 min read Share
बुटवलमा सुप्रिम सहकारीपीडितको नाराबाजी- जीबी राई खोइ, भन्देऊ न रवि दाइ ? (फोटो फिचर)उनीहरूले नाराबाजी गर्दै भनेका थिए- जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ, रवि तिमीले के हेरेछौ जीबीलाई अझै समाएका छैनौ, जीबी राई खोइ, भन्देऊ न रवि दाइ ।४ वैशाख, २०८१4 min read Share
लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्री नपाएसम्म मत नदिने नेकपा एसको अडान३० चैत, २०८०3 min read Share
लुम्बिनीको तालाचाबी माओवादीकाे कब्जामा, नयाँ समझदारी नभए चुप नलाग्ने एमालेकाे चेतावनीमुख्यमन्त्री सहमतिमै भए पनि प्रदेश प्रमुख वा सभामुख आफूले लिने लाइनमा एमाले लागेकाे छ ।२६ चैत, २०८०7 min read Share
लुम्बिनीका मुख्यमन्त्रीको शपथअघि सत्ता साझेदारको बैठक, आचार्यको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी२५ चैत, २०८०3 min read Share
लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।२३ चैत, २०८०1 min read Share