राहुल गान्धी मध्यरातमा झुमेको एलओडी नाइट क्लबकाे कथानेपालको राजधानी आएका बेला राहुललाई नाइट क्लब छिर्ने सुर चढिहाल्यो । उनी हिजो राति पुगे ठमेलको एलओडीमा । एलओडी, अर्थात् लर्ड अफ् ड्रिंक्स ।२० वैशाख, २०७९8 min read Share
पाँच हजार युवालाई एकैपटक नचाउने एलओडीका रविनहजारौँ युवायुवती एकैपटक नाच्न सक्ने र त्यहीअनुसार रमाइलो गर्न सक्ने हुनाले पनि एलओडी युवापुस्तामा चर्चित छ । सयौँ युवालाई फ्लोरमा उतारेर नचाउने, झुमाउने एलओडीका सीईओ रविन श्रेष्ठ त्यही भिडमा भेटिन्छन् ।१५ चैत, २०७८7 min read Share
नेपालमा १० लाखमै बन्छ कोरियन घर : खर्च पनि कम, बस्न पनि आनन्दचिटिक्कको घर । वरिपरि बगैँचा । न इँटा, न ढुंगा र सिमेन्टको प्रयोग । कङ्क्रिटको प्रयोगबिना पनि घर बन्छ त भन्ने प्रश्न उठ्न सक्छ । तर, ललितपुर गोदावरीका भुवन घिमिरेको घरले यसको उत्तर दिन्छ ।९ चैत, २०७८6 min read Share
यस्तो रह्यो यो साताको शेयरबजारयो साताको सुरुवातमै हौसिएको शेयरबजारले सोही रूपमा साताभरि हौसिन भने पाएन । आइतबार तेहेरो अंकको उछालसँगै उत्साहित बनेका लगानीकर्ता त्यसपछिका दिनहरूमा भने उसैगरी रमाउन पाएनन् ।४ चैत, २०७८6 min read Share
ससुरालीमा जस्तै स्वाद र सत्कार दिने सुकदेवको ‘ससुराली’सुकदेवको ‘ससुराली घर’ पुगेपछि खाना अर्डर गर्दा सालासाली भेटिन्छन् । महिलाका लागि छुट्टै ‘माइतीघर’मा पुग्न सकिन्छ । केटाकेटीका लागि ‘मामाघर’ छँदै छ । यस्तै, नयाँ शैलीमा सुकदेवले साथीहरूसँग मिलेर ६ महिनादेखि रेस्टुरेन्ट चलाइरहेका छन् । २४ फागुन, २०७८8 min read Share
महाबौद्धका भरियाको दैनिकी, ६३ वर्षका वृद्धको काँधमा सय किलोको भारी१० वर्षको उमेरदेखि बोरा बोक्न थालेका शिव रायले ६१ वर्षको हुँदा पनि भारी नै बोकिरहेका छन् । नरदेवी चोकमा परिवारसँगै बस्छन् उनी । रायकी श्रीमती पनि महाबौद्धमा मकै पोलेर बेच्ने काम गर्छिन् ।१८ फागुन, २०७८10 min read Share
सातामा दोहोरो अंकले घट्यो शेयर बजार कारोबारको पहिलो दिन आइतबार २६९३.१० बिन्दुबाट सुरु भएको बजार कारोबारको अन्तिम दिन बिहीबार २६६१.४४ बिन्दुमा रोकियो । १३ फागुन, २०७८4 min read Share
लट्री र उपहारका नाममा ठगी, प्रहरी भन्छ– छानबिनका लागि गतिलो संयन्त्र छैनकुराकानीका क्रममा उसले आफ्नी श्रीमती पाँच वर्षअघि नै स्वर्गेबास भइसकेको र सानी छोरीको साथमा आफू रहँदै आएको बताएपछि कल्पनाको मनमा त्यो व्यक्तिप्रति माया पलाएर आयो । ११ फागुन, २०७८11 min read Share
कराँते खेल्न चाहन्थिन् पुष्पा, म्याराथन धाविका भइन्पुष्पालाई कुनै समय कराँते खेल्ने रहर थियो । तर, परिवारका अभिभावकले यसमा सपोर्ट नगरेपछि उनको यो रहर रहरमै सीमित हुन पुग्यो । कराँते खेल्ने चाहना भए पनि विद्यालयमा भएको दौडमा प्रथम भएपछि दौडमा उनी सहभागी हुँदै गइन् ।४ फागुन, २०७८12 min read Share
कुष्ठरोगपीडित सुनीलको व्यथा– समाजले जनावरभन्दा तल्लो स्तरको घृणा गर्यो‘गाउँमा छँदा मलाई के रोग लागेछ नि यस्तो भनेर गिल्टी फिल हुन्थ्यो । घरभन्दा परको डाँडामा गएर कत्ति रुँदै बस्थेँ । तर, यो आश्रममा आएपछि मलाई कुनै रोग नै लागेको छैनजस्तै लाग्छ,’ सुनील भन्छन् ।२३ माघ, २०७८10 min read Share
लोकबाजा बजाउने र बनाउनेकाे कथाबनाउने क्रममा बजाउन पनि पाइने भएकाले सनही बनाउन उनलाई रमाइलो लाग्छ । 'यो काम हाम्रो परिवारका कसैले गरेका थिएनन् । बाजा बनाउने काममा लागेको ममात्रै हो,' मनोज विश्वकर्माले भने ।२० माघ, २०७८10 min read Share
'स्कुलको शिक्षाले प्रमाणपत्र दियो, बाहिरी किताबले बाँच्न सिकायो'‘मलाई सानो छँदा ‘रिच ड्याड पुअर ड्याड’ किताब पढ्न खुब मन लागेको थियो । घरको आर्थिक स्थिति नाजुक रहेकाले मैले त्यो किताब पढ्न पाइनँ । बुक पसलमा गएर एक पेज, दुई पेज गर्दै पढ्थेँ,’ राजेश भन्छन्, ‘त्यही भएर म अरूलाई पढ्न मन लागेका किताब सित्तैँमा दिने गरेको छु । किनभने ज्ञानभन्दा पैसा ठूलो होइन ।’१५ माघ, २०७८14 min read Share
साताभर ओरालो लागेको नेप्सेमा सामान्य वृद्धि, कारोबार भने ३ अर्बमै सीमितबिहीबार कारोबारमा आएका २२४ वटा कम्पनीको ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँबराबरको ६६ लाख ७५ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ । १३ माघ, २०७८3 min read Share
विदेशबाट फर्केर हाइड आउट रेस्टुरेन्ट खोलेका अमृत भन्छन्– सिस्टम बुझ्न पनि एक पटक विदेश जानुपर्छकेही अलग प्रकारको काम गर्न चाहन्थे अमृत । उनलाई पैसा मात्र कमाउनु थिएन । एउटा आफ्नै अनि छुट्टै ब्रान्ड बनाउने चाहना उनको थियो ।८ माघ, २०७८9 min read Share
लण्डनमा तीन वर्ष बसेर फर्किएका रमेश खड्काकाे 'बार्दली'‘पैसा अलिक कम हुने, केही फास्ट फुड खान निस्किहाल्ने खालका मान्छेहरू बर्गर क्लबमा जानुहुन्छ भने परिवारसहित केही सेलिब्रेसन गर्न आउनेहरू बार्दलीमा आउनुहुन्छ,’ उनले भने ।४ माघ, २०७८13 min read Share
खोपकार्ड अनिवार्य गरिएपछि खोप लगाउनेको चाप बढ्योफेरि कोभिड–१९ संक्रमण तीब्ररूपमा फैलिएपिछ सरकारले भीड नियन्त्रण गर्न कडाइ गरेकाे छ । सरकारले कार्यालय, हाेटल, सिनेमा हललगायत क्षेत्रमा पूर्णखोपकार्ड अनिवार्य गरेसँगै देशका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र र खोप केन्द्रहरूमा खोप लगाउन आउने सर्वसाधारणको भीड बढेको छ ।२९ पुस, २०७८8 min read Share
पशुपतिमा साँढे आतंक : कोष भन्छ- साँढेका छेउमा किन जानु ?‘साँढेहरूलाई छाडा नै छोड्ने हो । साँढेलाई बाँधेर राख्नू भनेर कतै लेखिएको छैन,’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने ।२८ पुस, २०७८11 min read Share