सुन र नगदसहित काकी पर्नेलाई लिएर बझाङका एक युवक फरारबझाङ घर भई हाल भारतको फरिदावादमा रोजगारी गर्दै आएका एक युवकले साढे ३ लाखभन्दा बढी नगद र ६ तोला सुनसहित काकी र बहिनी लिएर फरार भएका छन्२८ भदौ, २०७६ Share
परदेशमा बैँस डढाउनेहरूपैसाका लागि आफ्नो पहिचान, इमानदारिता बेच्नु कायरता हो । परिश्रम गरेको फलले जीवनभर आनन्द मिल्छ । चोरी, डकैती, लुटपाट तथा ठगी गरेको पैसाले जति भए पनि पुग्दैन२८ भदौ, २०७६ Share
बिर्सती मेलाः उस्तै रौनक, चुस्त इतिहासयो दिन बाठपाला मन्दिर दैपाडाबाट बाल्यचौर हुँदै महालिङ्ग देवताको मन्दिर च्यागोटसम्म ढाका बजाउँदै ‘च्वच्व’ भन्दै नाङ्गो खुट्टाले पदयात्रा गर्ने प्रचलन छ२४ भदौ, २०७६ Share
हेलिकोप्टरबाट सुत्केरीको उद्धारसुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि बझाङको केदारस्युँ गाउँपालिका–७ कि ज्ञाना धामीको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ११ भदौ, २०७६ Share
दर्जन बढी प्राविधिक शिक्षालय, गुणस्तरमा चुनौतिप्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाईको विषय बनिरहेका बेला बझाङ जिल्लामा पनि प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय तथा कलेज बढिरहेका छन् । पछिल्लो समय मात्रै दर्जनाैं विद्यालयहरुले टीएसएलसी तथा कक्षा १२ सम्म विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गरिरहेका छन्९ भदौ, २०७६ Share
बझाङमा सञ्चालित नेपाल टेलिकमका टावरबाट ‘फोर जी’ सेवा विस्तार गरिँदैकेही महिनाअघि मात्रै साईपाल गाउँपालिका नेपाल टेलिकमको टेलिफोन सञ्जालमा जोडिएसँगै बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ८ भदौ, २०७६ Share
बालुवा निकाल्ने क्रममा पुरिएर एकजनाको मृत्यु, चार घाइतेबैतडीको सिगास गाउँपालिकामा बालुवा निकाल्ने क्रममा पुरिएर एकजनाको मृत्यु भएको छ । सोमबार सिगास गाउँपालिका–९ स्थित बालुवाखानीमा पुरिएर वित्थडचिर गाउँपालिका–५ की अन्दाजी ४० वर्षीया चाखुरीदेवी महरको मृत्यु भएको हो१६ असार, २०७६ Share
ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्युअछामको चौरपाटी गाउँपालिका वडा नम्बर ३ साेकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ११ असार, २०७६ Share
बझाङमा वडा कार्यालयमा तोडफोड र आगजनीनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बझाङमा बिहानैदेखि देखिएको छ ।१० असार, २०७६ Share
बझाङमा हाइस दुर्घटना, चार जनाको अवस्था गम्भीरधनगढीबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको हाइस केदारस्युँ गाउँपालिकाको बाग्थलामा दुर्घटनामा परेको छ१० असार, २०७६ Share
सार्वजनिक सुनुवाइ नै गर्दैनन् बझाङका स्थानीय तहस्थानीय सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दा पनि बझाङका सबै स्थानीय तहले समयमै सार्वजनिक सुनुवाइसमेत गर्न सकेका छैनन् ९ असार, २०७६ Share
सुदूरपश्चिम यातायातको बस बर्दियामा दुर्घटनादुर्घटनामा १५ जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घाइतेको कोहोलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ८ असार, २०७६ Share
अनुगमन टोली आएपछि मात्र चल्छ डोजरल्कोट गाउँपालिकाको रुपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ७ असार, २०७६ Share
टेन्डर लफडा: निर्माण व्यवसायीमाथि कुटपिट, ६ जना घाइतेतल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर खसाल्न गएका निर्माण व्यवसायीलाई स्थानीय युवा समूहले कुटपिट गरेको छ । टेन्डर कब्जा गर्ने उद्देश्यले निर्माण व्यवसायीलाई युवाको समूहले कुटपिट गरेका हुन्१६ जेठ, २०७६ Share
ज्यानमारा गोरेटो : टेलिफोन गर्न तीन दिन पैदलयातायात सुविधा निकै परको कुरा । स्थानीयले पैदल हिँड्दा पनि ज्यान जोखिममा राख्नुपर्ने स्थिति छ । पहिरो काटेर बनाइएको पैतला मात्रै अट्ने गोरेटो हुँदै आवतजावत गर्नुपर्छ । बिरामी बोकेर हिँड्ने बाटो पनि त्यही नै हो ।११ जेठ, २०७६ Share
युवालाई धनेको चुनौती, बने उदाहरणीय कृषकघरवरिपरि फलफूल र तरकारी बारीकोे हराभराले देखाएको सौन्दर्य । बझाङको दुर्गाथली गाउँपालिका–३ स्थित बिजाडा गाउँमा बस्ने ७२ वर्षीय धने रोकायाको फलफूल तथा तरकारी बारीमा देखिएको दृश्य हो यो । उनी गाउँको मात्र नभएर जिल्लाकै नमुना किसान हुन् ।६ जेठ, २०७६ Share
बालविवाह रोक्ने गीत !गाउँपालिकाको आर्थिक सहयोगमा जयप्राप्ति म्युजिक प्रालिले बालविवाह अन्त्यका लागि जनचेतना मूलक एल्बम बजारमा ल्याएको हो ।६ जेठ, २०७६ Share