ओली–प्रचण्डले पुलपुल्याएका दुर्गा प्रसाईं, अराजकताबाट के चाहन्छन् ?हरी स्रोतका अनुसार, प्रसाईंलाई अर्को कुनै मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्ने तयारी थियो । यो कुरा थाहा पाएका उनले विषयान्तर गर्ने कोसिसमा ‘नक्कली कागज’ सार्वजनिक गरेका हुन सक्छन्४ मंसिर, २०८१11 min read Share
मिसन ८४ भन्दै प्रधानमन्त्री ताकिरहेको रास्वपाले उपचुनावमै पाएन उम्मेदवार२०८४ सालको आम निर्वाचनमा सर्वाधिक मत हासिल गरी आफ्ना सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने लक्ष्य राखेको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ मंसिरमा हुने स्थानीय उपचुनावमा काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरसहित १६ ठाउँमा उम्मेदवार उठाएन३ मंसिर, २०८१7 min read Share
डीपी अर्यालको दाबी- रविकै सल्लाहमा कार्यवाहक नतोकेका हौँ, नत्र सर्वसम्मत मै हुँ (भिडियो)गत ३१ असारमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले संसद बैठकमा पार्टी सभापति रवि लामिछानेसँगै बैठकको पहिलो लहरमा बस्न खोजे । तर, लामिछानेसँगै पहिलो लहरमा थिए अर्का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)२९ कात्तिक, २०८१3 min read Share
रास्वपाभित्रको मतभेद देखाउने दुई दृश्यरास्वपामा वरीयता केवल माइन्युटमा कसको पहिला नाम लेख्ने भन्नेमा मात्र सीमित छैन, यो सभापति लामिछानेको उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धासँग पनि जोडिएको छ । २८ कात्तिक, २०८१8 min read Share
रवि पक्राउविरुद्धको आन्दोलनपछि स्वर्णिम, मनिषहरूमाथि उठेका प्रश्न (भिडियोसहित)लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।२७ कात्तिक, २०८१7 min read Share
मन्त्रीसँगै जापानबाट डिपोर्ट भएका तीन जनाले कसलाई कति बुझाएका थिए रकम ? (भिडियाे)अझै दुई जना फरार छन् भने तत्कालीन मन्त्री अधिकारी अनुसन्धानमा तानिएका छैनन् । मानव तस्करीको घटना बाहिरिएपछि गत बुधबार उनले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । २३ कात्तिक, २०८१5 min read Share
कोशीका मन्त्रीको जापान काण्डः अनुत्तरित छन् यी प्रश्न (भिडियो)उनले नै कार्यक्रममा सहभागी हुन मन्त्रीलाई जापान जाने प्रबन्ध मिलाइदिन्छन् । प्लेन टिकट, खानेबस्ने सबै सुविधा पाउने भएपछि मन्त्री अधिकारीले अरु केही सोधीखोजी गर्दैनन्२२ कात्तिक, २०८१8 min read Share
रविमाथि प्रतिशोध साँधेको आरोपलाई सरकारले नै दियो बल, धनराज र ऋषिकेशमाथि भएन अनुसन्धान (भिडियो)नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गएको भदौ २५ गते मंगलबार प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘धनराज गुरुङ खुल्ला किताब हो, जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ ।’ १५ कात्तिक, २०८१5 min read Share
साफ सेमिफाइनलमा नेपाली समर्थकलाई चित्त नबुझेका रेफ्रीका तीन निर्णय (भिडियो)यसअघि साफमै चारपल्ट फाइनल र एकपल्ट सेमिफाइनलमा आफूलाई जितेको भारतलाई नेपालले घरेलु मैदानमा पेनाल्टी सुट-आउटमार्फत निराश पारेको हो ।१२ कात्तिक, २०८१10 min read Share
रवि लामिछाने पक्राउ पर्दा किन भइरहेको छ गगनको चर्चा ? (भिडियो)चाहे रवि र गगनबीच होस् वा उनीहरूका समर्थकबीच यो स्तरको कटुता पहिला थिएन । रवि र गगन त एउटै पार्टीमा रहेर काम गर्ने छलफलसम्म गरेका पात्र हुन् । गगनले रविलाई २०७० सालमै कांग्रेस प्रवेश गराएर समानुपातिक सांसद बनाउन चाहेका थिए ।११ कात्तिक, २०८१3 min read Share
अनि पोखराबाट काठमाडौं मोडियो रास्वपा (भिडियोसहित)रास्वपाकै एक नेताका अनुसार, खासगरी दुई कारण रास्वपाले पोखरा आन्दोलनलाई काठमाडौं सार्नुपरेको हो । पहिलो, सभापति रविविरुद्ध रुपन्देहीमा समेत पक्राउ पुर्जी जारी हुनु अनि दोस्रो, सहकारीपीडितकै प्रतिआन्दोलन । ९ कात्तिक, २०८१6 min read Share
रवि पक्राउबारे किन मौन छन् बालेन ?आफूलाई चित्त नबुझेका कुरा अक्सर सामाजिक सञ्जालमा लेख्ने बालेन रवि पक्राउको विषयमा मौन छन् । सार्वजनिक सञ्चारमाध्यममा उनी बोल्दैनन् । फेसबुकमा फैलाइएजस्तो उनले रविको पक्षमा कुनै स्टाटस लेखेका पनि छैनन् । ७ कात्तिक, २०८१9 min read Share
प्रहरी र अदालतलाई रास्वपाले गरेन विश्वास, कांग्रेस-एमालेका नेतालाई देखाएर रविलाई छोड्नुपर्ने तर्क६ कात्तिक, २०८१8 min read Share
सहकारी ठगीमा विपक्षका रवि लामिछाने पक्राउ, सत्तापक्षका धनराज र ऋषिकेशको बचाउभन्नलाई धनराज र कांग्रेस पार्टीले नै अनुसन्धानमा सघाउने बताइरहेका छन् तर अहिलेसम्म परिणाम नदेखिएकाले भित्रभित्र अनुसन्धान रोक्न प्रहरीलाई दबाब दिएको आशंका गर्न थालिएको छ । ५ कात्तिक, २०८१7 min read Share
कसैलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भन्ने रास्वपा रवि पक्राउ परेपछि आफैँ आन्दोलनमासरकारले दाबी गरेजति मुद्दा गम्भीर नपाइएपछि १६ जेठमा सिरोहिया हाजिरी जमानीमा छुटे । ४ कात्तिक, २०८१10 min read Share
जब पृथ्वीनारायण शाहलाई देवीले ८ वर्षकी कन्या बनेर 'दर्शन' दिइन्पृथ्वीनारायण शाहको अभियानअगाडि पनि दसैँ मान्ने चलन नभएकोचाहिँ होइन । तर, अभियानपछि यसले व्यापकता पाउँदै गएको तर्क गरिन्छ ।२५ असोज, २०८१8 min read Share
इजरायलमा निर्दोष १० नेपाली विद्यार्थी मारिएको 'कालो दिन' अघिल्लो वर्ष अर्थात् सन् २०२३ को ७ अक्टुबर शनिबार थियो । त्यो दिन बिहानसम्म दक्षिणी इजरायल शान्त थियो । प्यालेस्टाइनी विद्रोही समूह हमासलाई इजरायलले खासै ठूलो चुनौती मानेको थिएन२१ असोज, २०८१6 min read Share
इरान-इजरायल युद्धले नेपाललाई आइपर्ने दुई खतरापश्चिम एसियामा इजरायल र इरानबीच सिधा युद्ध हुँदा नेपाल त्यसबाट प्रत्यक्ष-परोक्ष रूपमा प्रभावित हुनेछ ।१७ असोज, २०८१7 min read Share