छोरी, मोबाइल नहेरछोरी, मोबाइल नहेरतर के हेर्ने म भन्दिनँछोरी, टीभी बन्द गरटीभी बन्द गरेर के खोल्ने ? त्यो म भन्दिनँछोरी नउफ्र१९ साउन, २०८१2 min read Share
खरेल डाँडाबाट मसानघाटसम्मको पिचरोडहवाई चप्पल पड्काउँदै त्यो गिजगिजे हिलो बाटोमा हिँड्दा जिउको पछाडितिरको भाग तलदेखि माथि टाउकोसम्मै हिलोको छिटा पुग्थ्यो । त्यही भएर धेरैजसो बटुवाले चप्पल हातमा बोक्थे । त्यसपछि पाइन्ट, सुरुवाल, साडी घुँडासम्म माथि सारेर गिजगिजे हिले बाटो हिँड्थे ।१ असार, २०८१19 min read Share
दुई शून्य (कविता)आँखा खोल्छु र देख्छु म तपाईं र हामी ती वृक्ष, फूल र पातहरू तारा, ग्रह र चन्द्रमा । लाग्छ, यो विराटतामा ऊ, कतै आँखा चिम्म गरेर बसेको छ । उसको निम्ती शायद मेरो अस्तित्व शून्य शायद आराधना, आरती, भक्ति र तपस्या शून्यशायद मेरा पीर र व्यथाहरू शून्य । लाग्छ, मेरा यी साना साना अस्तित्व उसको विराट शून्यतामा कतै हराएका छन् । १३ माघ, २०८०2 min read Share
चिथार्ने ! रात लामो छ (कविता)हजारौँ यस्ता चिथार्नेहरू भेटिन्छन् आजकाल के चाहिएको हो यिनीहरूलाई ? माटोको टाटैटाटा लुगामा बोकेर गोबर र पसिनाको गन्ध बोकेरै यी झुत्रेझाम्रे र धुस्रेफुस्रेहरू किन सुकिलो एयरपोर्टमा भिडभाड गर्छन् ? ९ मंसिर, २०८०3 min read Share
याेगेन पाैडेलकाे कविताः प्रेमको नीति कथाजब स्वच्छन्द उड्न नदिएरछेउमै बाँधेर राख्न खोज्छौ मायालाईसम्झ– प्रेम भाग्छ परपरखासमा छेउमा बाध्यता मात्रै बस्छ बाँधिएरऔपचारिक एउटा लाचारी मात्रै बस्छ बाँधिएर ।११ कात्तिक, २०८०2 min read Share
कथाः सफलताको बक्रतुण्डकर्तव्य पालना गर्दा आफूले किन सजाय पाएको हो भन्ने प्रश्नको उत्तर पो भेटिएला कि भनेर गणेशजीले माताको आँखामा खोजी हेर्नुभयो । तर, माता पार्वतीका पूरा आँखा शिवजीप्रति कृतज्ञता मात्रैले भरिएका थिए, गणेशजीले खोजेको प्रश्नको उतर दिनका निम्ति त्यता कुनै खाली ठाउँ नै बाँकी थिएन ।९ असार, २०८०11 min read Share
कहिलेसम्म ? (कविता)२९ कात्तिक, २०७९2 min read Share
सपनाबाट ब्युँझदा (कविता)झ्यालका खापा खट्खट् आवाज निकाल्छन् । देख्छु पश्चातापको हुरी झ्यालमा जोडले ठोक्किँदैछ ।आँखा खोलेर ऐनामा हेर्छु, शिर निहुर्याएकाे अहङ्कार ढल्न-ढल्न खोज्दैछ । आँखा बन्द गरेर मनमा हेर्छु,विषादको कुहिरोले अझै आत्मा डम्म ढाकेको छ । द्वेषका फुटेका सिसाका टुक्राहरु भुइँभरि छरपस्ट छन् । क्लेशको हुरीले प्रेमको वृक्षलाई नराम्ररी चुटेको छ ।२३ पुस, २०७८2 min read Share