सडक निर्माणको जिम्मा लिएर निर्माण व्यवसायी सम्पर्कविहीनसडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ ।१८ मंसिर, २०८१2 min read Share
जापान जाने योजनाले पाएन पूर्णता, अहिले दूध बेचेरै कमाउँछन् ३० लाखबागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका छन् ।१८ मंसिर, २०८१4 min read Share
मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सवखोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ ।१६ मंसिर, २०८१6 min read Share
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शनजनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ ।१६ मंसिर, २०८१2 min read Share
डोल्पावासीका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव१५ मंसिर, २०८१3 min read Share
बीआरआईअन्तर्गत ऋण हाेइन, अनुदान लिनु उपयुक्त हुन्छ : उपप्रधानमन्त्री सिंह१५ मंसिर, २०८१2 min read Share
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरास्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदै छ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।१५ मंसिर, २०८१5 min read Share
हाम्रो लक्ष्य एसिया र विश्वकपको ट्रफी उचाल्ने छ : पूजा महतो (अन्तर्वार्ता)अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नुस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो । १४ मंसिर, २०८१5 min read Share
२१ वर्ष प्रहरीमा बिताएपछि वडाध्यक्ष बने, अहिले माछा पालनबाट कमाउँछन् ३ करोडस्वदेशमा उद्यम–व्यवसायको अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला पर्वतका एक जना पूर्वप्रहरी एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी गरेका छन् ।१२ मंसिर, २०८१4 min read Share
'गाउँमा आएको विकास उपभोग गर्ने मान्छे छैनन्, बसाइँसराइ नरोके गाउँको अस्तित्व मेटिने भयो'१२ मंसिर, २०८१3 min read Share
कस्तो छ ऊर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति ?ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन ।१२ मंसिर, २०८१7 min read Share