रुकुम पश्चिममा ५० वर्षीय खत्रीको हत्या, छोरा फराररुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घारीखोलाका ५० वर्षीय दर्वे खत्रीको हत्या भएको छ । उनका २० वर्षीय छोरा वीरबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेको आरोप छ ।१० मंसिर, २०८१1 min read Share
कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंकजङ्गली हात्तीले घर भत्काएपछि कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् ।१० मंसिर, २०८१5 min read Share
नयाँ नीतिले काठ बेच्न सकस, वन कार्यालयको हातामा कुहिन थाल्यो १ करोडको काठ१० मंसिर, २०८१2 min read Share
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामाभारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् ।९ मंसिर, २०८१3 min read Share
…जहाँ माछा मरेमा काजकिरिया गर्नुपर्छआँधीमूल मन्दिर परिसरमा रहेको पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको थापाले बताए ।९ मंसिर, २०८१4 min read Share
विदेश बिर्सांउने बेलबारीका सुकुटी व्यापारीको कमाइ, मासिक २ लाखसम्मको आम्दानी७ मंसिर, २०८१3 min read Share
यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई सम्मान लिन भ्याइनभ्याइयू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ छ ।६ मंसिर, २०८१4 min read Share
देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदैदेशभरका सडक पूर्वाधारमा तोकिएभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रूपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ ।५ मंसिर, २०८१2 min read Share