Skip Adv.
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
विपिन जाेशी
Thu, May 15, 2025
१ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नयाँ पत्रिकाबाट
समाचार
दैलेखको पश्चिम क्षेत्रमा असिनापानी, ३५ करोडबराबरको बाली क्षति
‘घरमा खाने अन्नको गेडो छैन, अर्कोको गोरु, अरूसँग मागेको बीउले चारसुर्का जमिनमा लगाएको गहुँ घर भित्र्याउने वेलामा असिनाले पूर्णरूपमा नष्ट गर्यो,’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीसँग नान्दरीले रुँदै भनिन्, ‘गाउँका सबैको गहुँका दाना बारीमा छन्, लगातार पानी परेको छ । निकै दुःख–कष्ट व्यहोर्नुपरेको छ ।’
२७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुत्केरी श्रीमतीमाथि निर्घात कुटपिट, टाउकोमा ३१ टाँका
मदनले रक्सीको सुरमा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मातेर राति घर आएका र एक्कासि हातपात गरेको मुनाले बताइन् । ‘कुटपिट त अरू वेला पनि गर्थे, सुत्केरी भएकै अवस्थामा त्यसो गर्लान् भन्ने सोचेकी थिइन् ।
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार भन्छ– एक–एकलाई कारबाही गर्छौँ, डाक्टर भन्छन्– सामूहिक राजीनामा दिन्छौँ
समायोजनमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी डाक्टरले सेवाबाट अलग हुने चेतावनी दिएका छन् । यसअघि आकस्मिकबाहेकका सेवा ठप्प पारेका डाक्टरले संयुक्त राजीनामापत्रमा हस्ताक्षर संकलन गरिरहेका छन् ।
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नयाँ प्रहरी ऐन : अब आन्तरिक प्रतिस्पर्धाबाट पनि डिएसपी
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पार्टी छाड्नेको हिसाब खोज्दै कांग्रेस
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानन्यायाधीश राणा बोल्दा न्यायाधीशहरुको सम्मेलन स्तब्ध
२४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजपाको केन्द्रीय समिति बैठक दुई वर्षमा एकपटक मात्रै
२४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बर्डफ्लुले काठमाडौंमा मरे ३५० काग : भक्तपुरमा तीन हजार कुखुरा नष्ट
पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए । उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ ।
२३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुरक्षा विधेयकको विरोधमा बोल्ने दुई पूर्वजर्नेललाई जंगी अड्डाको चेतावनीपत्र
विधेयकमा संविधानमा नभएको संकटको कल्पना गरिएको छ भने त्यो अवस्थामा विधि नाघेर प्रधानमन्त्रीले सेना परिचालनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने प्रावधान राखिएको छ । यसको विरोधमा बोलेका दुई पूर्वसहायक रथीलाई सरकार र सेनाबीच कुनै फरक मत नरहेको भन्दै सरकारको आलोचना नगर्न सचेत गराइएको छ ।
२३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
न्यायाधीश सम्मेलन : संसदीय सुनुवाइ हटाउन माग
सम्मेलनले न्यायाधीशको नियुक्तिमा राजनीतिक भागबन्डा वा अन्य दबाब/प्रभाव परेको भन्ने आक्षेप आउने गरेको र यस्ता आक्षेपबाट मुक्त गर्न र न्यायाधीशको नियुक्तिका विषयमा उठ्ने गरेका नकारात्मक टिका–टिप्पणी न्यूनीकरण गर्न पनि संरचना बदल्नुपर्ने न्यायाधीशहरूको निष्कर्ष छ ।
२३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्ने असन्तुष्ट कांग्रेस जिल्ला सभापतिको चेतावनी
काठमाडौंमा दुई दिनसम्म भएको असन्तुष्ट सभापतिहरूको भेलामा ५४ जिल्ला सभापतिहरू सहभागी भएको जानकारी नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले दिए । तर, उनीहरूले जारी गरेको निर्णयमा सभापतिहरूको सूची सार्वजनिक गरिएको छैन । असन्तुष्ट जिल्ला सभापतिमा पौडेल र सिटौला पक्षका बढी छन् ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा एकता विवाद : नेपाल समूहको समानान्तर सूची
जिल्ला कमिटीको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनलगायत गृहकार्य गर्न बनाइएको ९ सदस्यीय कार्यदल भंग गरिएकाले अध्यक्ष ओलीले एकलौटी सूची सार्वजनिक गर्ने तयारी गरेको नेपाल पक्षको आरोप छ ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी बाहिरियो एसइई प्रश्नपत्रः प्रहरीले झिके, शिक्षकले चुहाए
सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नपत्र चोरीमा प्रहरी नै संलग्न भएको पुष्टि गरे । पत्रकार सम्मेलनमा घटनामा संलग्न ६ जनालाई सार्वजनिक गरिएको छ ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रपत्रिकाबाट
मधेशमा विपत्तिको श्रृंखलाः बाढी, डुबान, शीतलहर, लू, आगलागी र भुमरी
कोसी विपत्पछिको १ण् वर्षमा देशमा १० प्रधानमन्त्री बने, सुनसरीमा सिडिओ पनि १० जना आइसके । तर, कतिपय बाढीपीडित झै पनि टहरामै छन् । उनीहरुको नाममा ३६ करोड राहत रकम भने १० वर्षदेखि सुनसरी जिल्ला प्रशासन कार्यालयअन्तर्गतको दैपीप्रकोप उद्धार समितिको खातामा छ ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४ वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै
२१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रपत्रिकाबाट
विपन्नमाथि नै विपत्ति
आज नयाँपत्रिकाले पीडा नियाल्न गाउँ पुग्नेको ताँती लागेको तर मुख्यमन्त्री राहत कोषमा जम्मा पाँच लाख मात्र जम्मा भएको समाचार छापेको छ । समाचार अनुसार मुख्यमन्त्री राहत कोषमा मंगलबारसम्म ५ लाख १६ हजार ६ सय २१ रुपैया जम्मा भएको प्रदेश लेखानियन्त्रक कार्यालयले जनाएको छ ।
२० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रपत्रिकाबाट
गाँस न बास : खुला आकाश
१९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बारा-पर्सामा हावाहुरीका कारण २७ जनाको मृत्यु, सयौं घाइते
१८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रपत्रिकाबाट
बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल : ६ आइसियूसहित ४६ बेड कटौती
१७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
21
22
23
24
Next
सर्च गर्नुहोस्