भुटानी शरणार्थीलाई सकस : न वार्ता, न तेस्रो मुलुक पुनर्स्थापननेपालमा करिब ६ हजार पाँच सय भुटानी शरणार्थी बाँकी छन्, उनीहरूको भविष्यबारे दुई देशबीच कूटनीतिक तवरमा वार्ता भएको छैन । यसै वर्षदेखि उनीहरूलाई विश्व खाद्य कार्यक्रमको रासन र तेस्रो मुलुक पुनर्स्थापन कार्यक्रम पनि बन्द भएको छ ।२८ वैशाख, २०७६ Share
अवैध शरणार्थीको केन्द्र बन्दै नेपालनेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।२८ वैशाख, २०७६ Share
सर्वोच्चको चियापान कर्मचारीद्वारा बहिष्कारसर्वोच्च अदालतले कानुन दिवसको अवसरमा चियापान आयोजना गरेको छ । सर्वोच्च अदालतमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्चपदस्थहरूको उपस्थिति थियो ।२७ वैशाख, २०७६ Share
निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान मार्ने धम्कीसुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।२७ वैशाख, २०७६ Share
बूढीगण्डकीमा माफियाको चलखेलकमिसनको खेलमा राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ ।२७ वैशाख, २०७६ Share
नेकपाको पोलिटब्युरो, कार्यविभाजन र जनसंगठनबारे शीर्ष नेताबीच सहमतिप्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३जेठ) मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।२६ वैशाख, २०७६ Share
बेवारिसे मानसिक रोगीको उपचार खर्च राज्यले व्यहोर्नेबेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब राज्यले नै व्यहोर्ने भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो ।२६ वैशाख, २०७६ Share
निगममा पाइलट नियुक्तिदेखि तालिमसम्ममा अनियमिततानिगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५ मा औंल्याइएको छ२५ वैशाख, २०७६ Share
फरक समूहको रगत चढाउँदा पाँच वर्षीया बालिकाको मृत्युअप्रेसन गर्दा फरक समूहको रगत चढाइएकाले उनको मृत्यु भएको परिवारको भनाइ छ । आकृतिका काका सुरेन्द्र यादवले फरक समूहको रगत चढाइएकाले उनको मृत्यु भएको हुन सक्ने दाबी गरे ।२४ वैशाख, २०७६ Share
अतिक्रमित जग्गा फिर्ता ल्याउन शक्तिशाली आयोग गठनसोमबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकारसम्पन्न आयोग गठन गरेको हो ।२४ वैशाख, २०७६ Share
दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमणएकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ ।२३ वैशाख, २०७६ Share
नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदको विरोधनेकपाका सांसद अग्नि सापकोटाले सरकार लाचार देखिएको बताए । उनले भ्रष्टाचार व्याप्त रहेको भन्दै जग्गा हडप्ने गिरोह जहाँतहीँ सक्रिय रहेको बताए ।२३ वैशाख, २०७६ Share
मनीषा मृत्यु प्रकरण : चारआना सुन दाइजो दिन बाँकी हुँदा हत्या गरेको आरोप‘७ वैशाखमा ज्वाइँसहित छोरीलाई बिदा गरेको थिएँ,’ उनले भक्कानिँदै भने, ‘यातनाका कारण छोरीको मृत्यु भएपछि बिरामी छे भन्ने खबर आयो, मोबाइलमा कुरा गर्न खोज्दा सुतिसकेकी छ भन्दै सम्धिनीले कुरासमेत गर्न चाहिनन् ।’२३ वैशाख, २०७६ Share
प्रधानमन्त्री भन्छन्, ‘राष्ट्रपतिले मेरो सरकार नभनेर कसको भन्ने ?'प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार नीति तथा कार्यक्रमबारे सम्पादकसहितका संचारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र देश विकासबाहेक सरकारको अरू कुनै स्वार्थ नभएको बताए ।२२ वैशाख, २०७६ Share
चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्षराष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।२२ वैशाख, २०७६ Share